काठमाडौं । एलजी ब्रान्डको एलईडी टिभी अब नेपालमै बन्ने भएको छ । चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले एलजी ब्रान्डको टिभी नेपालमा नै एसेम्बल गर्ने भएको हो । सीजी इलेक्ट्रोनिक्सले आज एक कार्यक्रमकाबिच काठमाडौंमा एलजीको एलईडी एसेम्बली प्लान्टको उद्घाटन गरेको छ ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले १०० जना कर्मचारी राखी प्लान्टमा काम सुरु गर्ने बताएका छन् । त्यस्तै कुल कर्मचारीमा उक्त प्लान्टमा महिला कर्मचारीलाई बढि प्राथमिकता दिने पनि उनले बताए । उनका अनुसार प्लान्टमा ७० प्रतिशत महिला कर्मचारी हुनेछन् ।
सीजी इलेक्ट्रोनिक्सले एलजी ब्रान्डका विद्युतीय सामग्रीहरू नेपालमा बिक्री गर्दै आएको थियो । अब नेपालमा नै टिभी एसेम्बल हुने भएपछि एलजीका टिभीहरूको मूल्य कम हुने अनुमान गरिएको छ ।
Search
Categories
- Economy
- Blog
- Article
- Art
- Causes
- Crafts
- Dance
- Food and Drinks
- Movies & Films
- Health & Fitness
- Software & Games
- Home & Gardening
- Literature
- Music
- Networking
- Other
- Party
- Religion
- Shopping & e-Commerce
- Sports
- Theater
- Wellness
- Nepal & Nepalese
- South-east Asia
- e-Sathi
- Technology
- Politics & Politicians
- Photography
- Business
- Develops
- Information Technology
- News
- Animal and Pets
- Climate change & Global Warming
- Travel & Tourism
- Educations
Read More
How To Setup An Wowway Email Account
You may rapidly setup your Wowway email account on your third-party email application using POP...
Guarantee To Pass Your Microsoft 98-365 Exam
Boost Your IT Career – Microsoft 98-365 exam dumps
Passing the 98-365 exam is the dream of...
बाँदरपछि अब मानिसको दिमागमा कम्प्युटर चिप राख्ने तयारी
काठमाडौं । एलन मस्कको स्टार्टअप कम्पनी न्युरोलिंकले आउँदो वर्ष अर्थात् सन् २०२२ मा मानव दिमागमा...
आयल निगमले माग्यो ६० भन्दा बढी कर्मचारी
नेपाल आयल निगमले विभिन्न तहमा ६० भन्दा बढी कर्मचारी माग गरेको छ । निर्देशक (१० औं तह)देखि...
China Bed Pillow
China Bed Pillow This polyethylene pipe washable pillow, stuffed with shredded food grade...