लोक गाएक मंगल विश्वकर्मालाई सम्मानीत

असार ३२, २०७५, काठमाडौं । विगत लामो समयदेखी सांगीतिक क्षेत्रमा लागीरहेका गाएक मंगल विश्वकर्मालाई सुदुर पश्चिमेली नेपाली समाजले मुम्बई स्थीत एक कार्यक्रममा सम्मान गरेको छ । गाएक विश्वकर्माले लोक सांगीतिक क्षेत्रमा रहेर नेपाली कला र सस्कृतिको संरक्षण तथा प्रचारप्रसारमा सहयोग गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।

लोक गाएक विश्वकर्माले आधुनिक तथा डेउडागीतहरुलाई समेत सजिलै गाउने गर्छन् । उनी भन्छन्, आफ्नो योगदानलाई सुदरपश्चिमेली समाजले बुझेकोमा आफुलाई खसी लागेको बताएका छन् । उनले लामो समय सम्म भारत स्थीत मुम्बईमा रहेर नेपाली मुलका युवा युवतिहरुलाई आफ्ना गीतहरुमा नचाउदै आएका छन् ।

Like
2
Site içinde arama yapın
Kategoriler
Read More
यसकारण राजाकाे शासन व्यवस्था नै ठिक छ। <<कृपया पूरा पढनका लागि यहाँथिच्नु हाेला>>
नेपाल परापुर्वकाल देखि अनेकतामा एकता अापसी समझदारी र सामाञ्जस्यता अाधारित भाईचारा भातृत्व र...
By Prem Bahadur Sapkota 2021-10-31 03:28:01 1 573
Poppy Rope: Playtime Squid
Poppy Rope: Playtime Squid is a fun and free-action game. This amusing fighter combines the video...
By Ryderer1 Ryderer1 2022-01-21 03:23:17 0 194
नेपाली विद्यार्थीले बनाएको रकेटको परीक्षण सफल, ५ औं पटकको प्रयास सफल
काठमाडौँ — नेपाली विद्यार्थीहरुले बनाएको 'क्‍वान्टम' रकेटको परीक्षण सफल भएको छ ।...
By Shankar Jyu 2021-07-30 07:26:46 1 583
Why Does One Needa A Kali Linux Assignment Writing Service
Kali has several tools for performing security tasks; security exploration, conservation,...
By Mark Luis 2022-11-24 09:25:15 0 112
Wordpress vs Magento which one is best for eCommerce solutions?
If you are looking to start an eCommerce website, you will be knowing that to build your online...
By Vignesh Waran 2020-02-12 07:52:32 0 454