• 0 Commentaires 0 Parts 23 Vue 0 Aperçu
  • Love
    2
    0 Commentaires 0 Parts 43 Vue 0 Aperçu
  • भदौ ६ आइताबार २०७८ नेपालमा थप १,९२० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २४ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
    भदौ ६ आइताबार २०७८ नेपालमा थप १,९२० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २४ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
    Like
    1
    0 Commentaires 0 Parts 21 Vue 0 Aperçu
  • जनै पूर्णिमा | रक्षा बन्धन | क्वाति खाने दिन | संस्कृत दिवस विशेष भिडियो, #rohitkhatiwada
    जय श्रीमन्नारायण,, YouTube channel मा जनै पूर्णिमा ,रक्षा बन्धन तथा क्वटि खाने दिनको विशेष भिडियो रिलिज भएको छ। हेर्न नभुल्नु होला like,च्यानल subscribe गर्नु होला। साथै प्रतिकृया पनि दिनु होला है। please,, ‘येन बद्धो बली राजा दानवेन्द्रो महाबलः । तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।’ link: https://youtu.be/7fVoD1r7fFA
    Like
    1
    1 Commentaires 0 Parts 793 Vue 0 Aperçu
  • जनै पूर्णिमा | रक्षा बन्धन | क्वाति खाने दिन | संस्कृत दिवस विशेष भिडियो, #rohitkhatiwada
    जय श्रीमन्नारायण,, YouTube channel मा जनै पूर्णिमा ,रक्षा बन्धन तथा क्वटि खाने दिनको विशेष भिडियो रिलिज भएको छ। हेर्न नभुल्नु होला like,च्यानल subscribe गर्नु होला। साथै प्रतिकृया पनि दिनु होला है। please,, ‘येन बद्धो बली राजा दानवेन्द्रो महाबलः । तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।’ link: https://youtu.be/7fVoD1r7fFA
    Love
    1
    1 Commentaires 0 Parts 786 Vue 0 Aperçu
  • Love
    Like
    3
    6 Commentaires 0 Parts 26 Vue 0 Aperçu
  • “Love is that condition in which the happiness of another person is essential to your own.” – Robert A. Heinlein
    “Love is that condition in which the happiness of another person is essential to your own.” – Robert A. Heinlein
    Like
    Love
    5
    0 Commentaires 0 Parts 23 Vue 0 Aperçu
  • लण्डन । भुपू गोर्खाहरुको मागका सम्बन्धमा बेलायत सरकारले एक महिनाभित्रमा नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो । समानताको माग गर्दै १३ दिन देखि भोक हड्तालमा बसेका भुपू गोर्खाहरुको अनशन तोडिएको छ ।
    बेलायती प्रधानमन्त्री कार्यालय अघि ७ तारिखका दिन ज्ञानराज राई, पुष्पा घले र धन गुरुङले थालेको अनशन १३ औँ दिनको दिन तोडिएको हो ।
    लण्डन । भुपू गोर्खाहरुको मागका सम्बन्धमा बेलायत सरकारले एक महिनाभित्रमा नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो । समानताको माग गर्दै १३ दिन देखि भोक हड्तालमा बसेका भुपू गोर्खाहरुको अनशन तोडिएको छ । बेलायती प्रधानमन्त्री कार्यालय अघि ७ तारिखका दिन ज्ञानराज राई, पुष्पा घले र धन गुरुङले थालेको अनशन १३ औँ दिनको दिन तोडिएको हो ।
    Like
    1
    0 Commentaires 0 Parts 41 Vue 0 Aperçu
  • Good frns.
    Good 🌆🌻 frns.
    Love
    3
    0 Commentaires 0 Parts 22 Vue 0 Aperçu
  • “To love at all is to be vulnerable. Love anything and your heart will be wrung and possibly broken. If you want to make sure of keeping it intact you must give it to no one, not even an animal. Wrap it carefully round with hobbies and little luxuries; avoid all entanglements. Lock it up safe in the casket or coffin of your selfishness. But in that casket, safe, dark, motionless, airless, it will change. It will not be broken; it will become unbreakable, impenetrable, irredeemable. To love is to be vulnerable.” – C.S. Lewis
    “To love at all is to be vulnerable. Love anything and your heart will be wrung and possibly broken. If you want to make sure of keeping it intact you must give it to no one, not even an animal. Wrap it carefully round with hobbies and little luxuries; avoid all entanglements. Lock it up safe in the casket or coffin of your selfishness. But in that casket, safe, dark, motionless, airless, it will change. It will not be broken; it will become unbreakable, impenetrable, irredeemable. To love is to be vulnerable.” – C.S. Lewis
    Like
    Love
    Sad
    7
    0 Commentaires 0 Parts 26 Vue 0 Aperçu
  • “Love is so short, forgetting is so long.” – Pablo Neruda
    “Love is so short, forgetting is so long.” – Pablo Neruda
    Love
    Like
    7
    0 Commentaires 0 Parts 52 Vue 0 Aperçu
  • धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीहरुले शल्यचिकित्सा सेवा लिन ५ महिनासम्म प्रतिक्षा गर्नुपर्ने दयनीय अवस्था रहेको छ ।
    https://www.clickdharan.com/news/2021/08/22/5531.html
    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीहरुले शल्यचिकित्सा सेवा लिन ५ महिनासम्म प्रतिक्षा गर्नुपर्ने दयनीय अवस्था रहेको छ । https://www.clickdharan.com/news/2021/08/22/5531.html
    WWW.CLICKDHARAN.COM
    वीपीमा शल्यचिकित्सा सेवा लिन ५ महिना पर्खनुपर्ने, मेशिन उपकरण मर्मत गरि सेवा प्रभावकारी बनाउन महालेखाको सुझाव
    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीहरुले शल्यचिकित्सा सेवा लिन ५ महिनासम्म प्रतिक्षा गर्नुपर्ने दयनीय अवस्था रहेको छ । शुक्रबार सार्वजनिक गरिएको महालेखाको ५८ औं बार्षिक प्रतिवेदनले प्रतिष्ठानमा अप्रेशन कक्ष, दक्ष जनशक्ति र उपकरणलगायतको समस्या देखाएर विरामीले सेवा लिन लामो समय प्रतिक्षा गर्नुपरेको देखिएको औल्याइएको छ । शल्यचिकित्सातर्फ नाक, कान, घाँटी, न्युरो सर्जरी, डेन्टल सर्जरी र ग्याष्टोलोजीमा १ महिनासम्म विरामीले पर्खनुपरेको छ भने जनरल सर्जरीमा डेढ महिना, स्त्री तथा प्रसुतीमा २ महिना, आर्थोपेडिकमा ३ महिना र पेडियाट्रिकमा ५ महिना विरामीले प्रतिक्षा गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ । ‘अस्पतालको सेवालाई प्रभावकारी बनाई लामो समयसम्म प्रतिक्षा गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ,’प्रतिवेदनमा भनिएको छ । प्रतिष्ठानमा आर्थिक बर्ष २०७५/७६ मा ८ लाख १४ हजारले सेवा लिएका थिए भने आर्थिक बर्ष २०७६/७७ मा ५ लाख ४७ हजारको संख्यामा बहिरंग तथा अन्तरंग सेवा पाएका छन् । यस्तै, खरिद भएको मेशिन उपकरणहरुको समयमा मर्मत सम्भार गरि सेवा प्रवाह प्रभावकारी बनाउन पनि महालेखाले सुझाव दिएको छ । प्रतिष्ठानमा रहेको ९ करोड ७२ हजारमा खरिद गरेको फोटो थेरापी, सीटी स्क्यान, भेन्टिलेटर, सिरिञ्ज पम्पलगायतका १९ उपकरण तथा मेशिनहरु चालु अवस्थामा नरहेको पनि महालेखाको प्रतिवेदनले औल्याएको छ । यसले सेवा प्रवाहमा प्रभाव परेको र खरिद खर्च पनि उपलब्धीविहिन भएको प्रतिवेदनमा उल्लेख छ । आन्तरिक आम्दानीले मात्र प्रशासनिक खर्चसमेत व्यवस्थापन गर्न कठिनआन्तरिक आम्दानीले मात्र प्रशासनिक खर्चसमेत व्यवस्थापन गर्न कठिन रहेको महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको छ । प्रतिष्ठानमा आय वृद्धि गर्ने तथा खर्चमा मितव्ययिता कायम गर्नेतर्फ ध्यान दिन पनि सुझाएको छ । आर्थिक बर्ष २०७६/७७ मा प्रतिष्ठानलाई संघीय सरकारबाट ७७ करोड ४२ लाख र प्रदेश सरकारबाट १२ लाख अनुदान आएको थियो । प्रतिष्ठानको आन्तरिक स्रोतबाट १ अर्ब ९३ करोड ८४ लाखसमेत गरी उक्त बर्ष २ अर्ब ७१ करोड ३८ लाख आय भएको थियो । त्यसमध्ये प्रीतष्ठानले २ अर्ब ४२ करोड ३९ लाख खर्च गरेको र २८ करोड ९९ लाख बचत गरेको देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । साथै, प्रतिष्ठानको आन्तरिक आयभन्दा ४८ करोड ५५ लाख बढी खर्च भएको छ । प्रतिष्ठानको कुल खर्चमध्ये तलब भत्ता तथा ज्यालामा आर्थिक बर्ष २०७४/७५ मा ६८.२३, आर्थिक बर्ष २०७५/७६ मा ६२.०८ र २०७६/७७ मा ७४.५८ प्रतिशत खर्च भएको छ । आर्थिक बर्ष २०७६/७७ मा पुँजीगत खर्च २९ करोड ४२ रहेको छ, जुन कुल खर्चको १२.१३ प्रतिशत हो । 
    Like
    1
    0 Commentaires 0 Parts 26 Vue 0 Aperçu
  • Love
    1
    0 Commentaires 0 Parts 52 Vue 0 Aperçu
  • https://vm.tiktok.com/ZSJ7sYxGv/
    https://vm.tiktok.com/ZSJ7sYxGv/
    Like
    Haha
    2
    0 Commentaires 0 Parts 156 Vue 0 Aperçu
  • Like
    Love
    2
    0 Commentaires 0 Parts 42 Vue 0 Aperçu
  • https://youtu.be/Sy2edVIXwFs
    https://youtu.be/Sy2edVIXwFs
    Love
    1
    0 Commentaires 0 Parts 29 Vue 0 Aperçu
  • https://youtu.be/Sy2edVIXwFs
    https://youtu.be/Sy2edVIXwFs
    Like
    Haha
    3
    0 Commentaires 0 Parts 123 Vue 0 Aperçu
  • Contact us to invest Hyperfund
    9817250792
    Contact us to invest Hyperfund 9817250792
    Like
    2
    0 Commentaires 0 Parts 55 Vue 0 Aperçu
  • 0 Commentaires 0 Parts 59 Vue 0 Aperçu
  • New member
    New member
    Yay
    1
    0 Commentaires 0 Parts 87 Vue 0 Aperçu