- Παρακαλούμε συνδέσου στην Κοινότητά μας για να δηλώσεις τι σου αρέσει, να σχολιάσεις και να μοιραστείς με τους φίλους σου!
- #PicturesChallenge
Hi friends#PicturesChallenge Hi friends - १४
जति माया गरे पनि पाउन सकेन
मेरो मनको कुरा उनलाई खुलाउन सकेन
मेरो मनको भमरा डुल्न खोज्थ्यने तर पनि
उनको मनको बगैँचामा डुलाउन सकेन१४ जति माया गरे पनि पाउन सकेन मेरो मनको कुरा उनलाई खुलाउन सकेन मेरो मनको भमरा डुल्न खोज्थ्यने तर पनि उनको मनको बगैँचामा डुलाउन सकेन - १३
आफ्नो मनको कुरा नखोल्नेलाई बाल छैन
सिस्नो पानि लाउँदा पनि नपोल्नेलाई बाल छैन
राम्रोसँग बोल्छन् भने आफू नी बोल्दिने हो
जति गरि बाेलाए नि नबोल्नेलाई बाल छैन१३ आफ्नो मनको कुरा नखोल्नेलाई बाल छैन सिस्नो पानि लाउँदा पनि नपोल्नेलाई बाल छैन राम्रोसँग बोल्छन् भने आफू नी बोल्दिने हो जति गरि बाेलाए नि नबोल्नेलाई बाल छैन - १२
तेल लाएको कपालमा चायाँ छैन रे
दायाँ हुन्छ था छ तर बायाँ छैन रे
छुट्टिन नसकेको देखीराछ दुनियाले
तर पनी भन्छ्यौ मनमा माया छैन रे१२ तेल लाएको कपालमा चायाँ छैन रे दायाँ हुन्छ था छ तर बायाँ छैन रे छुट्टिन नसकेको देखीराछ दुनियाले तर पनी भन्छ्यौ मनमा माया छैन रे - ११
तिम्रो त्यो सार्हो मनलाई पानि बनाँउछु म
बाङ्गा कुरा नगर रानि बनाँउछु म
सँगै बाच्ने सँगै मर्ने कसम खाऊँ बरु
आफू शरिर बन्छु तिम्लाई परानी बनाँउछु म११ तिम्रो त्यो सार्हो मनलाई पानि बनाँउछु म बाङ्गा कुरा नगर रानि बनाँउछु म सँगै बाच्ने सँगै मर्ने कसम खाऊँ बरु आफू शरिर बन्छु तिम्लाई परानी बनाँउछु म - १०
कसको रुपको कुरा गर्दै छौ तिमी
कसको कुरा सुनी पल पल मर्दै छौ तिमि
म त हाम्रो छुट्टै संसार बसाउँ भनी राछु
किन मलाई यति शंका गर्दै छौ तिमी
१० कसको रुपको कुरा गर्दै छौ तिमी कसको कुरा सुनी पल पल मर्दै छौ तिमि म त हाम्रो छुट्टै संसार बसाउँ भनी राछु किन मलाई यति शंका गर्दै छौ तिमी - ९
दुख हैन हर्ष र उल्लास ठुलो हो
पिरतीमा माया र बिश्वाश ठुलो हो
तिम्ले पनि अरुलाई नै बिश्वाश गर्न थालि रैछ्यौ
मेरो माया भन्दा तिम्लाई बकवास ठुलो भो९ दुख हैन हर्ष र उल्लास ठुलो हो पिरतीमा माया र बिश्वाश ठुलो हो तिम्ले पनि अरुलाई नै बिश्वाश गर्न थालि रैछ्यौ मेरो माया भन्दा तिम्लाई बकवास ठुलो भो - ८
तिम्लाई छोडी डाँडा मैले काटेको छैन
कसैसँग एउटै मुटु साटेको छैन
तिम्ले त मलाइ चट्टै छोड्यौ सोल्टिनी
तिमी बाहेक अरुसँग जिवन आटेको छैन८ तिम्लाई छोडी डाँडा मैले काटेको छैन कसैसँग एउटै मुटु साटेको छैन तिम्ले त मलाइ चट्टै छोड्यौ सोल्टिनी तिमी बाहेक अरुसँग जिवन आटेको छैन - ६
बिस्तारै होइन माया बेसमारी चाहिन्छ
आमालाई नी मन पर्ने बुहारी चाहिन्छ
अर्काकी बुढीमाथि आँखा लाउने रावण हो
मलाई त एउटी सुन्दर कुमारी चाहिन्छ६ बिस्तारै होइन माया बेसमारी चाहिन्छ आमालाई नी मन पर्ने बुहारी चाहिन्छ अर्काकी बुढीमाथि आँखा लाउने रावण हो मलाई त एउटी सुन्दर कुमारी चाहिन्छ
και άλλες ιστορίες