Πρόσφατες ενημερώσεις
  • नयाँ बर्ष २०८० सालको हार्दिक शुभकामना
    नयाँ बर्ष २०८० सालको हार्दिक शुभकामना
    0 Σχόλια 0 Μοιράστηκε 839 Views 0 Προεπισκόπηση
  • बालेन शाहको धन्यवाद र्‍यालीमा सुमन सायमी पनि उहाँ काठमाण्डौ महानगरको मेयरमा स्वतन्त्र बाट उठ्नुभएको थियो।
    बालेन शाहको धन्यवाद र्‍यालीमा सुमन सायमी पनि उहाँ काठमाण्डौ महानगरको मेयरमा स्वतन्त्र बाट उठ्नुभएको थियो।
    Love
    2
    0 Σχόλια 0 Μοιράστηκε 380 Views 0 Προεπισκόπηση
  • उनि हुन सानी नानी करुणा राई,उमेरले भर्खर १२ न त उन्मा यौवनको नशा नै चडेको थियो,न त दुनियाँ लाई राम्रो सगं देख्न र चिन्न नै सकेको थियो।

    स्कुल बाट घर फर्किने क्रममा उनको बल्तकार हुन्छ र दानव रुपि मान्छेले ढुङ्गाले हानेर हत्या गर्छ। अनि यो समाज देश भने जल्दो बल्दो ट्रेन्डीङको पछाडि लाग्छ कोहिको समर्थन र कोहिको बिरोधमा उत्रन्छ।

    देशका ठुला मिडियाहरु भनौदो पनि ट्रेन्डीङ्को कभरेजको लागि कम्मर कसेर लागि पर्छ अनि यस्तो घट्ना जहाँ सानी कलिला नानीहरुको बलत्कार पछि हत्या भएको छ त्यस्तो समाचारहरु त्यसै हराउछ न्याय खोज्दा खोज्दै।

    न त ठुला मिडियाले कभरेज गर्छ न त आम जनताको चासोमा पर्छ यस्ता समाचार घट्ना किन कि हामिलाई ट्रेडिङको पछाडि कुद्ने बानी जो लागेको छ।।बल्तकारी,हत्यारालाई कडा भन्दा कडा हदै सम्मको कारबाही होस।
    #justiceforkarunarai #HangTheRapistPublicly
    उनि हुन सानी नानी करुणा राई,उमेरले भर्खर १२ न त उन्मा यौवनको नशा नै चडेको थियो,न त दुनियाँ लाई राम्रो सगं देख्न र चिन्न नै सकेको थियो। स्कुल बाट घर फर्किने क्रममा उनको बल्तकार हुन्छ र दानव रुपि मान्छेले ढुङ्गाले हानेर हत्या गर्छ। अनि यो समाज देश भने जल्दो बल्दो ट्रेन्डीङको पछाडि लाग्छ कोहिको समर्थन र कोहिको बिरोधमा उत्रन्छ। देशका ठुला मिडियाहरु भनौदो पनि ट्रेन्डीङ्को कभरेजको लागि कम्मर कसेर लागि पर्छ अनि यस्तो घट्ना जहाँ सानी कलिला नानीहरुको बलत्कार पछि हत्या भएको छ त्यस्तो समाचारहरु त्यसै हराउछ न्याय खोज्दा खोज्दै। न त ठुला मिडियाले कभरेज गर्छ न त आम जनताको चासोमा पर्छ यस्ता समाचार घट्ना किन कि हामिलाई ट्रेडिङको पछाडि कुद्ने बानी जो लागेको छ।।बल्तकारी,हत्यारालाई कडा भन्दा कडा हदै सम्मको कारबाही होस। #justiceforkarunarai #HangTheRapistPublicly
    Angry
    1
    1 Σχόλια 0 Μοιράστηκε 565 Views 0 Προεπισκόπηση
  • करिब १५ वर्ष पुरानो(२०६४/२००८) हाम्रो कुसे शनिश्चरे युवा समुहले मिलेर गरेको एक सांगीतिक कार्यक्रम थियो जस्मा म लगायत दिपक लिम्बु युग ब्याण्ड नगेन मगर विकेश सावदेन नरेन लिम्बु पवन घिमिरे मणि राइ दिपक बराइली सुरज राइ तिर्थ मगर बरुन मोक्तान हरुको प्रस्तुति रहेको थियो र त्यश्लाई परेली फोटो स्टुडियो द्वारा क्यामरामा कैद गरिएको रहेछ, त्यस बखत डिजिटल क्यामेरा नभएको हुदा रिल (VCR ) टेपमा राखिएको रहेछ र पछि नरेन दाइको हातबाट लिएर मैले राखेको थिए र vcr टेप बाट convert गरि backup निकाली आज मेरो youtube channel मा राखी पुरानो सम्झना स्वरुप सार्बजनिक गरेको छु ! कुनै ठाउमा प्राबिधिक कारण केहि भिडियोमा समस्या देखिएको छ त्यसलाई स्वीकार गरि हेरी मज्जा लिनु होला !
    #यो कार्यक्रम सफल बनाउन प्रायोजक कलाकार प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुराउनु हुने महानुभाबरुलाई धेरै धेरै धन्यबाद र कुसे शनिश्चरे बासीलाई !!!

    https://www.youtube.com/watch?v=XnJ7wxkER0g
    Like
    Haha
    2
    2 Σχόλια 0 Μοιράστηκε 395 Views 0 Προεπισκόπηση
  • साथीमा घात दुर्गेश थापाले पल शाहलाई के गर्‍यो र, त्यो भन्दा चौबर घात नेटोले युक्रेनमाथी गर्‍यो पहिला उचालेर अघि लगायो पछि बस्नेहरु लुकेर बसे अहिले बर्बादी सुरुवात भैसक्यो बिचरा एक्लै लड्दै छ।
    साथीमा घात दुर्गेश थापाले पल शाहलाई के गर्‍यो र, त्यो भन्दा चौबर घात नेटोले युक्रेनमाथी गर्‍यो पहिला उचालेर अघि लगायो पछि बस्नेहरु लुकेर बसे अहिले बर्बादी सुरुवात भैसक्यो बिचरा एक्लै लड्दै छ।
    Like
    Haha
    2
    2 Σχόλια 0 Μοιράστηκε 316 Views 0 Προεπισκόπηση
  • देशको बिदेश नीति स्पष्ट हुनुपर्छ।
    कुनैपनी दलको बिदेश नितीले राष्ट्र चल्ने होइन राष्ट्रको बिदेश नीति स्पष्ट हुन जरुरी छ। सबै देशसंग सम्बन्ध सुमधुर र सन्तुलनमा राख्न सक्नुपर्छ MCC र BRI कुनै दल बिशेश र देश बिशेशमा हामी झुक्नु हुदैन
    देशको बिदेश नीति स्पष्ट हुनुपर्छ। कुनैपनी दलको बिदेश नितीले राष्ट्र चल्ने होइन राष्ट्रको बिदेश नीति स्पष्ट हुन जरुरी छ। सबै देशसंग सम्बन्ध सुमधुर र सन्तुलनमा राख्न सक्नुपर्छ MCC र BRI कुनै दल बिशेश र देश बिशेशमा हामी झुक्नु हुदैन
    Like
    Sad
    2
    2 Σχόλια 0 Μοιράστηκε 209 Views 0 Προεπισκόπηση
  • 😂😂🤣
    Haha
    Like
    Love
    Wow
    5
    1 Σχόλια 0 Μοιράστηκε 198 Views 0 Προεπισκόπηση
  • We are going to do e-Sathi.com update and maintenance soon. Hopefully, with a lot of reported bugs and fixes. Stay tuned!

    #esathi #nepal #socialmedia #updates
    Like
    Love
    2
    1 Σχόλια 0 Μοιράστηκε 207 Views 0 Προεπισκόπηση
  • #तिनशेर

    उठाउ शिर बनाएर नाैतले घर देशमा!
    बचाउनु छ गाेर्खेकाे यहाँ थर देशमा!!

    प्रकृितीकाे साैन्दर्यमा छाै हामी धनी!
    छल्न पाईदैन नेता बुझ कर देशमा!!

    याे त्याे भन्दै गर्नुहुन्न काटाकाटकाे खेती!
    भाईचार सम्बन्ध रहाेस परस्पर देशमा!!

    #तिनशेर😍🙏🇳🇵 उठाउ शिर बनाएर नाैतले घर देशमा! बचाउनु छ गाेर्खेकाे यहाँ थर देशमा!! प्रकृितीकाे साैन्दर्यमा छाै हामी धनी! छल्न पाईदैन नेता बुझ कर देशमा!! याे त्याे भन्दै गर्नुहुन्न काटाकाटकाे खेती! भाईचार सम्बन्ध रहाेस परस्पर देशमा!!
    Love
    1
    1 Σχόλια 0 Μοιράστηκε 244 Views 0 Προεπισκόπηση
  • यौनमा अश्लीलता भयो भने बेश्या हुन्छ । लेखकमा अश्लीलता भयो भने खगेन्द्र संग्रौला हुन्छ । बौद्धिकतामा अश्लीलता भयो भने भिम उपध्याय/बाबुराम भट्टराई हुन्छ । त्यसैले अश्लीलताबाट टाढै बसौ।
    यौनमा अश्लीलता भयो भने बेश्या हुन्छ । लेखकमा अश्लीलता भयो भने खगेन्द्र संग्रौला हुन्छ । बौद्धिकतामा अश्लीलता भयो भने भिम उपध्याय/बाबुराम भट्टराई हुन्छ । त्यसैले अश्लीलताबाट टाढै बसौ।
    Like
    Love
    2
    0 Σχόλια 0 Μοιράστηκε 123 Views 0 Προεπισκόπηση
και άλλες ιστορίες