• गाडीले बाख्रा मारेको भन्दै बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध | #nepalinews #newsupdates #latestnews
    गाडीले बाख्रा मारेको भन्दै बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध | #nepalinews #newsupdates #latestnews
    Like
    Haha
    2
    0 Commentaires 0 Parts 540 Vue 0 Aperçu
  • संसद्‌मा अवरोध गरेर एमालेले के पायो?
    https://bbc.in/3AIwMMr
    संसद्‌मा अवरोध गरेर एमालेले के पायो? https://bbc.in/3AIwMMr
    BBC.IN
    प्रतिपक्षीका रूपमा के एमालेको रणनीति संसद्‌मा विफल भएको हो - BBC News नेपाली
    सरकारले संसद्‌‌मा आफ्नो काम अगाडि लगिरहेको रहेको छ तर एमालेले आफ्नो अवरोधका कारण राष्ट्रिय महत्त्वका विषयमा सरकारलाई प्रश्न गर्न सकेको छैन।
    Like
    3
    0 Commentaires 0 Parts 116 Vue 0 Aperçu
  • गौतम बुद्ध विमानस्थल निर्माणको काममा सरकारले अवरोध गर्‍याे- विष्णु पौडेल
    https://www.imagekhabar.com/news/255939/
    गौतम बुद्ध विमानस्थल निर्माणको काममा सरकारले अवरोध गर्‍याे- विष्णु पौडेल https://www.imagekhabar.com/news/255939/
    WWW.IMAGEKHABAR.COM
    गौतम बुद्ध विमानस्थल निर्माणको काममा सरकारले अवरोध गर्‍याे- विष्णु पौडेल
    उप–महासचिव पौडेलले गृहजिल्ला रुपन्देहीलाई देशभरकै नमूना जिल्ला हुने गरी विकास गर्ने र त्यसका लागि आवश्यक बजेटको व्यवस्था आफू अर्थमन्त्री हुँदा गरेको दावीसमेत गर्नुभयो ।
    Like
    Love
    2
    0 Commentaires 0 Parts 73 Vue 0 Aperçu
  • प्रमुख विपक्षी नेकपा एमालेले संसदको बैठक शुरु हुनासाथ अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका छन् ।
    https://apandainik.com/news/5319/
    प्रमुख विपक्षी नेकपा एमालेले संसदको बैठक शुरु हुनासाथ अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका छन् । https://apandainik.com/news/5319/
    APANDAINIK.COM
    संसद बैठक शुरु हुनासाथ एमालेको अवरोध – Apan Dainik
    काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसदको बैठक शुरु हुनासाथ अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका छन् । उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ जस्ता नारा लगाएका छन् । २३ भदौमा शुरु भएको अधिवेशनमा एमालेले सभामुखमाथि नै प्रश्न उठाएको छ । एमालेले कारबाही गरेका …
    Like
    Love
    2
    0 Commentaires 0 Parts 150 Vue 0 Aperçu
  • जीवन यी तमाम दुख,अवरोध र अभावका बिच पनि हामीलाई यस कारन प्रीय छ कि हामीसङ आसाको शक्ति छ।आसा नै जीन्दगी हो,आसा नै उर्जा हो र आसा नै सर्वोस्व हो।
    #अविरल
    जीवन यी तमाम दुख,अवरोध र अभावका बिच पनि हामीलाई यस कारन प्रीय छ कि हामीसङ आसाको शक्ति छ।आसा नै जीन्दगी हो,आसा नै उर्जा हो र आसा नै सर्वोस्व हो। #अविरल
    0 Commentaires 0 Parts 183 Vue 0 Aperçu
  • लुम्बिनीका मुख्यमन्त्री केसीले विश्वासको मत लिँदै, अवरोध भए मार्सल लगाउने
    लुम्बिनीका मुख्यमन्त्री केसीले विश्वासको मत लिँदै, अवरोध भए मार्सल लगाउने
    Love
    Like
    Wow
    15
    0 Commentaires 0 Parts 71 Vue 0 Aperçu
  • जीवन यी तमाम दुख,अवरोध र अभावका बिच पनि हामीलाई यस कारन प्रीय छ कि हामीसङ आसाको शक्ति छ।आसा नै जीन्दगी हो,आसा नै उर्जा हो र आसा नै सर्वोस्व हो।
    #अविरल
    जीवन यी तमाम दुख,अवरोध र अभावका बिच पनि हामीलाई यस कारन प्रीय छ कि हामीसङ आसाको शक्ति छ।आसा नै जीन्दगी हो,आसा नै उर्जा हो र आसा नै सर्वोस्व हो। #अविरल
    Yay
    1
    0 Commentaires 0 Parts 181 Vue 0 Aperçu
  • लुम्बिनी प्रदेश : एमालेको अवरोधपछि बुधबार पनि प्रदेश सभा बैठक स्थगित
    लुम्बिनी प्रदेश : एमालेको अवरोधपछि बुधबार पनि प्रदेश सभा बैठक स्थगित
    Like
    1
    0 Commentaires 0 Parts 85 Vue 0 Aperçu
  • चिलिमे जलविद्युत कम्पनी लिमिटेड (CHCL) ले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र नाफा दुबै घटेको छ।

    गत असार मसान्तसम्ममा कम्पनीले ७० करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.८७ प्रतिशत कम हो। विद्युत बिक्री आम्दानी घटेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो।

    समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.११ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ५.१९ प्रतिशत घटेको छ। समीक्षा अवधिमा चिलिमे जलविद्युत केन्द्रमा जडित विभिन्न उपकरणहरु तथा सफ्टवेयरमा समय सापेक्ष सुदृढिकरण गर्दा पावर प्लान्ट बन्द गर्नु परेका कारण र चिलिमे खोलामा पानीको बहावमा कमी आएका कारण तथा नेपाल विद्युत प्राधिकरणको प्रणालीमा अवरोध भएका विद्युत बिक्री आम्दानी घटेको कम्पनीले जनाएको छ।

    समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष १०.३९ प्रतिशत घटेको छ।

    नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ८८ पैसा घटेर ११ रुपैयाँ १७ पैसामा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ४० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६१.५० गुणा रहेको छ।

    चिलिमे जलविद्युत कम्पनी लिमिटेड (CHCL) ले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र नाफा दुबै घटेको छ। गत असार मसान्तसम्ममा कम्पनीले ७० करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.८७ प्रतिशत कम हो। विद्युत बिक्री आम्दानी घटेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.११ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ५.१९ प्रतिशत घटेको छ। समीक्षा अवधिमा चिलिमे जलविद्युत केन्द्रमा जडित विभिन्न उपकरणहरु तथा सफ्टवेयरमा समय सापेक्ष सुदृढिकरण गर्दा पावर प्लान्ट बन्द गर्नु परेका कारण र चिलिमे खोलामा पानीको बहावमा कमी आएका कारण तथा नेपाल विद्युत प्राधिकरणको प्रणालीमा अवरोध भएका विद्युत बिक्री आम्दानी घटेको कम्पनीले जनाएको छ। समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष १०.३९ प्रतिशत घटेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ८८ पैसा घटेर ११ रुपैयाँ १७ पैसामा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ४० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६१.५० गुणा रहेको छ।
    Like
    5
    0 Commentaires 0 Parts 245 Vue 0 Aperçu
  • निजगढ–बर्दिबास रेलमार्ग ट्रयाक निर्माण कार्य द्रुत गतिमा अघि बढ्यो


    निजगढ : पूर्वपश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्ड अन्तर्गत रौतहटमा ट्रयाक निर्माण कार्यले तीव्रता पाएको छ । रेलमार्ग निर्माणलाई ५ भागमा विभाजन गरी धन्सार–वागमती खण्डमा ठेकेदार कम्पनी सन्तोषी कन्टेक स्वच्छन्द जेभी, लुम्बिनी, एपेक्स, खानी जेभी, रौताहा, हेम्डङ, कन्काई जेभीले काम गरिरहेका छन् । यसैगरी, लामा गोल्डेनवाल सिरुवा जेभी तथा श्रेष्ठ जेभीले पनि ग्राभेल, ट्रयाक र पुल निर्माणको काम तीव्र गतिमा अघि बढाएका छन् ।

    निजगढ–बर्दिबास रेलमार्ग खण्डकै चन्द्रपुर नगरपालिका–८ स्थित बेतौनामा भने मुआब्जा विवादले निर्माण अघि बढ्न सकेको छैन । उचित मुआब्जा नपाएको भन्दै करिब ६०० मिटर क्षेत्रमा स्थानीयबासीले अवरोध गरेपछि ट्रयाक निर्माण कार्यले गति लिन नसकेको हो । उनीहरूले रेलको लिक र स्टेशन बनाउने जमिनको पुनःमूल्यांकन गरी उचित मूल्य पाउनुपर्ने माग राखेका छन् । प्रतिकठ्ठा १० लाख पर्ने जग्गा ३ लाख ५० हजार मात्रै मुआब्जा निर्धारण गरिएकाले विरोध गरिएको उनीहरूको भनाई छ ।

    यसअघि मुआब्जा थोरै भएको भन्दै पुनःमूल्यांकनका लागि उनीहरूले जिल्ला प्रशासन कार्यलयमार्फत गृह मन्त्रालय, रेल्वे विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नापी, मालपोत र नगरपालिकालाई ज्ञापनपत्रसमेत बुझाएका थिए । यस विषयमा टुंगो नलागेपछि निर्माण कम्पनीले पश्चिम क्षेत्रबाट कामको थालनी गरेको हो । धन्सारदेखि वाग्मतीसम्म करिब २३ किलोमिटरमा ट्रयाक निर्माणले गति लिएको छ ।
    निजगढ–बर्दिबास रेलमार्ग ट्रयाक निर्माण कार्य द्रुत गतिमा अघि बढ्यो निजगढ : पूर्वपश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्ड अन्तर्गत रौतहटमा ट्रयाक निर्माण कार्यले तीव्रता पाएको छ । रेलमार्ग निर्माणलाई ५ भागमा विभाजन गरी धन्सार–वागमती खण्डमा ठेकेदार कम्पनी सन्तोषी कन्टेक स्वच्छन्द जेभी, लुम्बिनी, एपेक्स, खानी जेभी, रौताहा, हेम्डङ, कन्काई जेभीले काम गरिरहेका छन् । यसैगरी, लामा गोल्डेनवाल सिरुवा जेभी तथा श्रेष्ठ जेभीले पनि ग्राभेल, ट्रयाक र पुल निर्माणको काम तीव्र गतिमा अघि बढाएका छन् । निजगढ–बर्दिबास रेलमार्ग खण्डकै चन्द्रपुर नगरपालिका–८ स्थित बेतौनामा भने मुआब्जा विवादले निर्माण अघि बढ्न सकेको छैन । उचित मुआब्जा नपाएको भन्दै करिब ६०० मिटर क्षेत्रमा स्थानीयबासीले अवरोध गरेपछि ट्रयाक निर्माण कार्यले गति लिन नसकेको हो । उनीहरूले रेलको लिक र स्टेशन बनाउने जमिनको पुनःमूल्यांकन गरी उचित मूल्य पाउनुपर्ने माग राखेका छन् । प्रतिकठ्ठा १० लाख पर्ने जग्गा ३ लाख ५० हजार मात्रै मुआब्जा निर्धारण गरिएकाले विरोध गरिएको उनीहरूको भनाई छ । यसअघि मुआब्जा थोरै भएको भन्दै पुनःमूल्यांकनका लागि उनीहरूले जिल्ला प्रशासन कार्यलयमार्फत गृह मन्त्रालय, रेल्वे विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नापी, मालपोत र नगरपालिकालाई ज्ञापनपत्रसमेत बुझाएका थिए । यस विषयमा टुंगो नलागेपछि निर्माण कम्पनीले पश्चिम क्षेत्रबाट कामको थालनी गरेको हो । धन्सारदेखि वाग्मतीसम्म करिब २३ किलोमिटरमा ट्रयाक निर्माणले गति लिएको छ ।
    Like
    1
    0 Commentaires 0 Parts 64 Vue 0 Aperçu
Plus de résultats