• ‘अब वर्षभरि के खानू ?’
    लुम्बिनी, परासी — वर्षभरि खाने अन्न भित्र्याउने बेला बेमौसमी वर्षा भएर बाली नष्ट भएपछि रूपन्देही र पश्चिम नवलपरासीका किसान चिन्तित बनेका छन् । काट्न ठिक्क परेको धान पानीमा डुबेपछि किसानका आँखा ओभाना छैनन् । गैडहवा गाउँपालिका–५ कुर्मिन्डीका चन्द्रभुवन नाउ ढलेको धान हेर्दै टोलाउँदै गरेका भेटिए । ‘पाँजो उठाउन मिल्छ कि भनी खेतसम्म पुग्छु,’ उनले भने, ‘तर कतै पानीले...
    Like
    Love
    Sad
    16
    4 Commentaires 0 Parts 1368 Vue 0 Aperçu
  • एसीसी प्रिमियर कप : भोलि र पर्सि वर्षातको सम्भावना, फाइनल बिथोलिए के हुन्छ ?
    एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाले प्रभावित हुने देखिएको छ । भोलि र पर्सि काठमाडौंलगायत देशभर मौसम बदली र वर्षातको प्रक्षेपण गरिएकाले फाइनल खेल अनिश्चित बनेको हो । नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनल भोलि त्रिभुवन विश्वविद्यालयको मैदानमा हुँदै छ । हिजोका दुई सेमिफाइनल वर्षातले बिथोलेको थियो । नेपाल र कुवेतबीचको खेल रद्द भएपछि समूह चरणको प्रदर्शनका आधारमा नेपालले फाइनलमा स्थान...
    Like
    1
    0 Commentaires 0 Parts 725 Vue 0 Aperçu
  • मेघ गर्जनसहित भारी वर्षाको सम्भावना
    काठमाडौं : मनसुनी वायुको प्रभावले देशका विभिन्न भागमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ ।विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक वा...
    Like
    Love
    Haha
    36
    1 Commentaires 0 Parts 657 Vue 0 Aperçu
  • लगातारको वर्षापछि सुदूरपश्चिमका ७ जिल्लामा टेलिफोन र इन्टरनेट सेवा अवरूद्ध
    काठमाडौं । सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका ७ जिल्लामा पूर्णरूपमा विद्युत र सञ्चार सेवा अवरूद्ध भएको छ । भारी वर्षासँगै बाढी र पहिरोका कारण विद्युत पोल र ट्रान्स्फर्मरमा क्षति पुगेपछि विद्युत र सञ्चार सेवा अवरूद्ध भएको हो । यसबाट दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा विद्युत र सञ्चार सेवा विच्छेद भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बताए । यसबाट...
    Like
    Love
    9
    1 Commentaires 1 Parts 809 Vue 0 Aperçu