Search
Discover new people, create new connections and make new friends
- Please log in to like, share and comment!
- ‘तमसो मा ज्योतिर्गमय’ अर्थात अँध्यारोबाट उज्यालोतर्फ जानुपर्छ यो उपनिषदको आज्ञा हो । दीपावली स्वच्छता वा प्रकाशको पर्व हो । यसले अध्याँरोलाई जितेर उज्यालोको नजिक जानुपर्छ भन्ने संकेत गर्छदीपावली दुई शब्द मिलेर बनेको छ, दीप र आवली । दिप भनेको बत्ती हो । जबकी आवली भनेको पंक्तिवद्ध हो । र, जब दीप र आवली एक आपसमा मिल्छन्, तब दीपावली बन्छ । यस सम्बन्धमा धार्मिक कथन पनि छ । भनिन्छ, तेत्रायुगमा जब भगवान श्री राम, लक्ष्मण तथा सीताले चौध वर्षको वनबास पूरा गरी आˆनो घर फर्किएका थिए, तब कार्तिक महिनाको कृष्ण पक्षको आंैसी थियो । अयोध्यावासीले उनीहरुको आगमनको खुशीमा प्रत्येक...
- माछापुछ्रेको काखमा विश्वकप ट्रफी ।World Cup Trophy tour in lap of Machhapuchhre and Annapurna range #CWCTrophyTour #Pokhara #pplt20 #Nepalcricket Pic: @AngadDhakal
- संसार जित्नु छैन मलाई, बस् आफ्नो छुट्टै पहिचान बनाउनु छ !! Didi ❣️संसार जित्नु छैन मलाई, बस् आफ्नो छुट्टै पहिचान बनाउनु छ !! ( Mom&dad ) 👑____JKS ❣️ family______👑
- हाम्राे कमाईकाे ८०% करकाे नाममा असुली रहेका छन् लुटिरहेका छन् तर हामी यसबारे बेखबर छाै।हामी साेझा सिधा नेपालीले विभिन्न अपराधमा जेलनेल परेका,भुमिगत रहेका विभिन्न दलका अपराधीहरुलाई ठुलाे विश्वासका साथ गणतन्त्र नेपालकाे मसिहा बनायाै। तर अाज गणतान्त्रिक नयाँ नेपालका ति मसिहाहरुले हामी अाम नेपाली नागरिकलाई सेवा दिएकाे नाममा मात्र लिई रहेका छन् प्रत्यक्ष अप्रत्यक्ष रुपमा हामीलाई लुटि मात्र रहेका छन्। हामी अाम नेपाली जनता संग हाम्राे कमाईकाे ८०% करकाे नाममा असुली रहेका छन् लुटिरहेका...
- 'गरिब देशलाई खोप उपलब्ध गराउन 'बूस्टर डोज'को योजना रोक्नुपर्छ' : डब्ल्यूएचओविश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड खोपको बूस्टर डोज अर्थात् अतिरिक्त मात्रा वितरण गर्ने योजनालाई कम्तीमा सेप्टेम्बर महिनाको अन्त्यसम्म रोक्न आह्वान गरेको छ। डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससले त्यस्तो अस्थायी रोकका कारण प्रत्येक देशमा कम्तीमा जनसंख्याको १० प्रतिशत मानिसले खोप पाउन सक्ने बताएका छन्। इजरायल र जर्मनीसहित कैयौँ देशरूले कोभिड खोपको तेस्रो मात्रा दिने योजना...
- 'नेपाललाई आईटी हबको रुपमा विकास गर्नुपर्छ'निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाललाई सञ्चार प्रविधि केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । मन्त्रालयले सोमबार आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै उनले नेपाललाई आईटी हबको रुपमा विकास गर्नको लागि प्रचुर सम्भावना रहेको बताएका थिए । नेपालको जलवायु, युवा जनशक्ति र शिक्षाको अवस्थाले पनि नेपाललाई आईटी हबका रूपमा विकास गर्न सकिने उनले...
- 'बदमासी' बढेपछि कोलकाता बन्दरगाहमा ब्यापारीको चहलपहल घट्यो, विशाखापट्नमतिर झुम्मिए आयातकर्तालामो समयदेखि नेपाली ब्यापारीले सामान मगाउँदै गरेको पश्चिम बंगालको कोलकाता बन्दरगाहको विकल्पका रुपमा व्यवसायीहरुले विशाखापटनम बन्दरगाहलाई प्रयोग गर्न थालेका छन्। कोलकाता बन्दरगाहबाट भन्दा आन्द्र प्रदेशको विशाखापटनमबाट सामान मगाउँदा फाइदा भएपछि व्यापारी त्यता झुम्मिएका हुन्।कोलकाता बन्दरगाहमा कमजोर व्यवस्थापन र क्लियरिङ् एजेन्टको बदमासी हुने गरेको भन्दै व्यवसायीले गुनासो गर्दै आएका थिए। विभिन्न...
- ‘ऋण तिर्न त बाँचेका रहेछौं’माटोले पोतेको घर । भित्र छिर्ने बित्तिकै सानो भान्सा, त्यसैसँग जोडिएको सुत्ने कोठा र दुई टेबल । यो टेबल कुनै समय गीताकुमारी राईको ‘सम्पन्नता’ को प्रतीक थियो । ‘होटल थियो, त्यसकै टेबल हुन्’— आफ्नै घरमा चलाएको होटल गीताका लागि सम्झना भइसक्यो । माटो र काठले बनेको घरलाई मधेशमा कम्पावाल घर भन्छन् । कम्पावाल घरको छानामा छाएको जस्ताका प्वालबाट छिरेका घामका किरणले...
- ‘एमसीसी सम्झौतामा संशोधन सम्भव छैन’काठमाडौँ — अमेरिकी सहयोग नियोग एमसीसीले नेपालसँगको सम्झौतामा कुनै संशोधन सम्भव नहुने प्रस्ट पारेको छ । संसद्बाट अनुमोदन गर्नुअघि संशोधन गर्ने विकल्पमा सत्ता गठबन्धनभित्र बहस चलिरहेका बेला एमसीसी मुख्यालयको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातिमा सुमारले सम्झौता अनुमोदन र कार्यान्वयनको विकल्पमा जान नेपाललाई आग्रह गरेकी छन् । एमसीसीकै सन्दर्भमा उनले भदौ २४ देखि २७ सम्म नेपाल...
More Results