• अर्थमन्त्रीमा पुन ; जनार्दन शर्माको नियुक्तिमाथि सामाजिक सञ्जालमा टिप्पणी । Kantipur Samachar
    अर्थमन्त्रीमा पुन ; जनार्दन शर्माको नियुक्तिमाथि सामाजिक सञ्जालमा टिप्पणी । Kantipur Samachar
    0 Commentaires 0 Parts 142 Vue 1 0 Aperçu
  • सामाजिक सञ्जालमा मात्र होइन वास्तविक रूपमा असल व्यक्ति बन्नुहोस्।
    #Goodmorning
    सामाजिक सञ्जालमा मात्र होइन वास्तविक रूपमा असल व्यक्ति बन्नुहोस्। #Goodmorning😍
    Love
    1
    0 Commentaires 0 Parts 388 Vue 0 Aperçu
  • काठमाडौंका सडकमा हरियो मकै बेच्नेमाथि नगर प्रहरीले लछारपछार गरेको छ। शुक्रबार बिहान बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ।
    काठमाडौंका सडकमा हरियो मकै बेच्नेमाथि नगर प्रहरीले लछारपछार गरेको छ। शुक्रबार बिहान बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ।🥺
    Like
    1
    0 Commentaires 0 Parts 81 Vue 0 Aperçu
  • कम्प्युटर ह्याकिङ भएको कसरी थाहा पाउने त ?
    १. कम्प्युटरमा तपाईंको जानकारी बिना प्रोग्रामहरू इन्स्टल भएको देखिएमा साथै, कम्प्युटर अन गर्ने बित्तिकै त्यस्ता प्रोग्रामहरू स्वतः स्टार्ट हुने र इन्टरनेटसँग कनेक्ट गर्न खोजेमा ।

    २. असामान्य रुपमा कम्प्युटरको Performance घट्ने, CPU/RAM को Usage बढ्ने तथा कम्प्युटर बेला बेलामा नचल्ने/ स्वत बन्द हुने भएमा ।

    ३. अनावश्यक रुपमा वेबसाइटहरुमा Redirect/Visit हुने, विभिन्न सफ्टवेयर आफै डाउनलोड हुने बारम्बार पप अफ विन्डोज आइरहने भएमा ।

    ४. कम्प्युटर धनीको ईमेल खाताबाट वा सामाजिक सञ्जाल खाता (Social Media Account) बाट तपाईंको जानकारी विना धेरै इमेल वा सन्देश (Messages) पठाइएको पाइएमा ।

    ५. तपाईंको जानकारी/अनुमति बिना Intemet Browser को Home page परिवर्तन भएमा ।

    ६. विन्डोज फायरवाल, एन्टिभाइरस, टास्क म्यानेजर र रजिस्ट्री इडिटर स्वतः डिसेवल भएको पाइएमा ।

    ७. आफ्नो पासवर्डले काम गर्न छोडेमा ।

    ८. आफ्नो पासवर्ड कुनै पब्लिक डोमेनमा प्रकाशित भएको पाइएमा ।

    ९. अस्वभाविक रुपमा धेरै इन्टरनेट ब्याण्डविथको खपत भएको पाइएमा र इन्टरनेट स्लो भएमा ।

    १०. यदि “You’ve been hacked ” जस्तो म्यासेज प्राप्त भएमा ।

    ११. आफ्नो इमेल आदिमा फिरौती रकम माग गरी र्‍यानसमवेयर ईमेल सन्देश प्राप्त भएमा ।

    १२. ब्राउजरमा अनावश्यक टुलबारहरु देखिएमा ।
    कम्प्युटर ह्याकिङ भएको कसरी थाहा पाउने त ? १. कम्प्युटरमा तपाईंको जानकारी बिना प्रोग्रामहरू इन्स्टल भएको देखिएमा साथै, कम्प्युटर अन गर्ने बित्तिकै त्यस्ता प्रोग्रामहरू स्वतः स्टार्ट हुने र इन्टरनेटसँग कनेक्ट गर्न खोजेमा । २. असामान्य रुपमा कम्प्युटरको Performance घट्ने, CPU/RAM को Usage बढ्ने तथा कम्प्युटर बेला बेलामा नचल्ने/ स्वत बन्द हुने भएमा । ३. अनावश्यक रुपमा वेबसाइटहरुमा Redirect/Visit हुने, विभिन्न सफ्टवेयर आफै डाउनलोड हुने बारम्बार पप अफ विन्डोज आइरहने भएमा । ४. कम्प्युटर धनीको ईमेल खाताबाट वा सामाजिक सञ्जाल खाता (Social Media Account) बाट तपाईंको जानकारी विना धेरै इमेल वा सन्देश (Messages) पठाइएको पाइएमा । ५. तपाईंको जानकारी/अनुमति बिना Intemet Browser को Home page परिवर्तन भएमा । ६. विन्डोज फायरवाल, एन्टिभाइरस, टास्क म्यानेजर र रजिस्ट्री इडिटर स्वतः डिसेवल भएको पाइएमा । ७. आफ्नो पासवर्डले काम गर्न छोडेमा । ८. आफ्नो पासवर्ड कुनै पब्लिक डोमेनमा प्रकाशित भएको पाइएमा । ९. अस्वभाविक रुपमा धेरै इन्टरनेट ब्याण्डविथको खपत भएको पाइएमा र इन्टरनेट स्लो भएमा । १०. यदि “You’ve been hacked ” जस्तो म्यासेज प्राप्त भएमा । ११. आफ्नो इमेल आदिमा फिरौती रकम माग गरी र्‍यानसमवेयर ईमेल सन्देश प्राप्त भएमा । १२. ब्राउजरमा अनावश्यक टुलबारहरु देखिएमा ।
    Like
    Yay
    5
    1 Commentaires 0 Parts 186 Vue 0 Aperçu
  • जताततै भ्रष्टाचार र दलालको सञ्जाल।
    जताततै भ्रष्टाचार र दलालको सञ्जाल।
    NEPALKHABAR.COM
    मृत्यु भएकाको नाममा १६ लाख सामाजिक सुरक्षा भत्ता, पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा
    उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको भन्दै आचार्यसहित तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की...
    Like
    3
    0 Commentaires 0 Parts 102 Vue 0 Aperçu
  • मैले eSathi Account खोलेर केही दिन मात्रै भएको थियो । एक जना विदेशी महिला काे प्रोफाइल फोटो र विदेशी नाम राखेको eSathi अकाउन्ट बाट उनले कुनै Email ID राखेर मेरो यो नितान्त ब्यक्तिगत Email ID हो कृपया तपाईंको Email ID पठाइदिनु तपाईं संग महत्वपूर्ण छलफल गर्नु छ म तपाईंको इमेलको प्रतिक्षामा छु । भनेर एसएमएस आयो र मैले उनको प्रतिउत्तर दिँदै नमस्ते! यहाँलाई स्वागत छ तपाईं कहाँ बाट हो ? यदि म सँग महत्वूर्ण कुराकानी छ भने अहिले नै यही eSathi मा बताउनु त्यस पश्चात म मेरो ईमेल उपलब्ध गर्छु भने र फेरि उनले सोही कुरा गरे कृपया म तपाईंको ईमेलको प्रतीक्षा गरिरहेकी छु Email मा म मेरो फोटो भिडियो र सम्पूर्ण विवरण उपलब्ध गर्छु । म यहाँ उपलब्ध हुँदिन भन्यो । उनको यस्तो एसएमएस आउने बितिकै मैले पहिचान गरी सकेको थिए यिनी पक्कै साइबर गतिविधिमा नकारात्मक संलग्न रहेको व्यक्ति हुनु पर्छ भनेर र त्यसपछि उनलाई मैले कुनै प्रतिउत्तर गरिनँ । साथीहरु तपाईंलाई पनि eSathi, Facebook, भाइबर Imo अथवा यस्ता कुनै पनि सामाजिक सञ्जालमा नचिनेको व्यक्तिबाट ईमेल अथवा तपाईंको कुनै पनि विवरण माग्यो भने सजक रहनु होला र सामाजिक सञ्जालमा कसैलाई साथी बनाउनु अगाडि व्यक्ति पहिचान गर्ने साधारण ज्ञान हुन निकै जरुरी छ । सामाजिक सञ्जालको सही सदुपयोग गरौ ।
    जय नेपाल
    जय देश
    जय युवा
    मैले eSathi Account खोलेर केही दिन मात्रै भएको थियो । एक जना विदेशी महिला काे प्रोफाइल फोटो र विदेशी नाम राखेको eSathi अकाउन्ट बाट उनले कुनै Email ID राखेर मेरो यो नितान्त ब्यक्तिगत Email ID हो कृपया तपाईंको Email ID पठाइदिनु तपाईं संग महत्वपूर्ण छलफल गर्नु छ म तपाईंको इमेलको प्रतिक्षामा छु । भनेर एसएमएस आयो र मैले उनको प्रतिउत्तर दिँदै नमस्ते! यहाँलाई स्वागत छ तपाईं कहाँ बाट हो ? यदि म सँग महत्वूर्ण कुराकानी छ भने अहिले नै यही eSathi मा बताउनु त्यस पश्चात म मेरो ईमेल उपलब्ध गर्छु भने र फेरि उनले सोही कुरा गरे कृपया म तपाईंको ईमेलको प्रतीक्षा गरिरहेकी छु Email मा म मेरो फोटो भिडियो र सम्पूर्ण विवरण उपलब्ध गर्छु । म यहाँ उपलब्ध हुँदिन भन्यो । उनको यस्तो एसएमएस आउने बितिकै मैले पहिचान गरी सकेको थिए यिनी पक्कै साइबर गतिविधिमा नकारात्मक संलग्न रहेको व्यक्ति हुनु पर्छ भनेर र त्यसपछि उनलाई मैले कुनै प्रतिउत्तर गरिनँ । साथीहरु तपाईंलाई पनि eSathi, Facebook, भाइबर Imo अथवा यस्ता कुनै पनि सामाजिक सञ्जालमा नचिनेको व्यक्तिबाट ईमेल अथवा तपाईंको कुनै पनि विवरण माग्यो भने सजक रहनु होला र सामाजिक सञ्जालमा कसैलाई साथी बनाउनु अगाडि व्यक्ति पहिचान गर्ने साधारण ज्ञान हुन निकै जरुरी छ । सामाजिक सञ्जालको सही सदुपयोग गरौ । जय नेपाल 🇳🇵 जय देश🇳🇵 जय युवा🇳🇵
    Like
    Love
    Yay
    8
    2 Commentaires 0 Parts 60 Vue 0 Aperçu
  • सामाजिक सञ्जालको लतका कारण हिजोआज मान्छेहरु धेरै समय मोबाइल हेरेर नै बिताउँने गर्छन् । यसले एकातिर साइकोलोजिकल रुपमा प्रभाव पारेर बच्चाहरु सामाजिक हुन नसक्ने, एकोहोरो हुने जस्ता समस्याहरु निम्तिन्छ ।
    सामाजिक सञ्जालको लतका कारण हिजोआज मान्छेहरु धेरै समय मोबाइल हेरेर नै बिताउँने गर्छन् । यसले एकातिर साइकोलोजिकल रुपमा प्रभाव पारेर बच्चाहरु सामाजिक हुन नसक्ने, एकोहोरो हुने जस्ता समस्याहरु निम्तिन्छ ।
    Like
    Love
    10
    0 Commentaires 0 Parts 53 Vue 0 Aperçu
  • ग्रामीण र सडक सञ्जालले बनेका बजार क्षेत्रमा कुकुर बाँध्ने चलन कमै छ। एक हिसाबले ती कुकुर सामुदायिक हुन्। कसैको स्वामित्वमा दर्ता नभएका र बन्धनमा नरहेका त्यस्ता कुकुरलाई गाउँघरमा भुस्याहा नसम्झी सबैले प्रेमपूर्वक हेर्ने र घरमा आइपुग्दा तिनलाई यथायोग्य खानबस्न दिने चलन छ। यी कुकुर पनि आफ्नो गाउँबस्तीका मानिसलाई चिन्छन् र तिनप्रति मित्रवत व्यवहार गर्छन्। बाहिरी क्षेत्रबाट अपरिचित मानिस, खासगरी अँध्यारोमा आएमा यिनले तिनलाई भुक्ने र उस्तै परे टोक्ने पनि गर्छन्।
    ग्रामीण र सडक सञ्जालले बनेका बजार क्षेत्रमा कुकुर बाँध्ने चलन कमै छ। एक हिसाबले ती कुकुर सामुदायिक हुन्। कसैको स्वामित्वमा दर्ता नभएका र बन्धनमा नरहेका त्यस्ता कुकुरलाई गाउँघरमा भुस्याहा नसम्झी सबैले प्रेमपूर्वक हेर्ने र घरमा आइपुग्दा तिनलाई यथायोग्य खानबस्न दिने चलन छ। यी कुकुर पनि आफ्नो गाउँबस्तीका मानिसलाई चिन्छन् र तिनप्रति मित्रवत व्यवहार गर्छन्। बाहिरी क्षेत्रबाट अपरिचित मानिस, खासगरी अँध्यारोमा आएमा यिनले तिनलाई भुक्ने र उस्तै परे टोक्ने पनि गर्छन्।
    Love
    Like
    9
    1 Commentaires 0 Parts 60 Vue 0 Aperçu
  • नेता वामदेव गौतम एमालेमै रहेको उनको सचिवालयले प्रस्ट्याएको छ । एमाले उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादीमा गइसकेको प्रचार गरेर चरित्र हत्या गर्न खोजिएको भन्दै सचिवालयले आइतबार बिहान सामाजिक सञ्जालमार्फत आपत्ति जनाएको छ ।
    नेता वामदेव गौतम एमालेमै रहेको उनको सचिवालयले प्रस्ट्याएको छ । एमाले उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादीमा गइसकेको प्रचार गरेर चरित्र हत्या गर्न खोजिएको भन्दै सचिवालयले आइतबार बिहान सामाजिक सञ्जालमार्फत आपत्ति जनाएको छ ।
    Love
    Yay
    7
    0 Commentaires 0 Parts 66 Vue 0 Aperçu
  • अफगानिस्तानमा पछिल्लो समय थुप्रै शिक्षित महिलाहरु आफ्नो तनाब व्यक्त गर्न सामाजिक सञ्जालको समेत प्रयोग गर्नेगर्छन् ।
    अफगानिस्तानमा पछिल्लो समय थुप्रै शिक्षित महिलाहरु आफ्नो तनाब व्यक्त गर्न सामाजिक सञ्जालको समेत प्रयोग गर्नेगर्छन् ।
    Love
    Like
    Yay
    12
    0 Commentaires 0 Parts 44 Vue 0 Aperçu
Plus de résultats