• गुगल प्ले स्टोरबाट हरायो आईएमई पे मोबाइल एप
    गुगल प्ले स्टोरबाट आईएमई पेको मोबाइल एप हराएको छ । गुगल प्ले स्टोरमै एप नभेटिएपछि एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले आईएमई पे डाउनलोड गर्न पाइरहेका छैनन् । कम्पनीका अनुसार बिहीबार दिउँसोदेखि गुगल प्ले स्टोरबाट आईएमई पे डाउन भएको हो । यद्यपि एप डाउन हुनुको कारण अहिलेसम्म खुल्न नसकेको कम्पनीले  जनाएको छ । ‘गुगलले एप अपडेटको रिभ्युको चरणमा एप डाउन गरेर राखेको जस्तो छ,’ कम्पनीका एक...
    Love
    Sad
    2
    0 Kommentare 0 Anteile 545 Ansichten 0 Vorschau
  • प्रतिबन्धका बावजुद रोकिएन क्रिप्टो कारोबार, आईएमई पेको नाम जोडिएपछि बजारमा हलचल
    नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा आईएमई पेको संलग्नता रहेको जस्तो देखिने गरी बाइनान्सको घोषणा सार्वजनिक भएसँगै नेपालको डिजिटल भुक्तानी क्षेत्रमा हलचल मच्चिएको छ । विभिन्न किसिमका क्रिप्टोकरेन्सी एक्सचेन्जको काम गर्दै आएको बाइनान्सले आईएमई पे क्रिप्टोकरेन्सी खरिद बिक्रीका लागि पीटुपी (एउटा व्यक्तिले अर्को व्यक्तिलाई गर्ने भुक्तानी) भुक्तानी सेवाप्रदायकको रुपमा आवद्ध रहेको उल्लेख...
    Like
    Love
    4
    0 Kommentare 0 Anteile 553 Ansichten 0 Vorschau
  • बजेटबाट के चाहन्छन् भुक्तानी सेवा प्रदायक ?
     सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रम आउँदो आइतबार अर्थात जेठ १५ गते घोषणा गर्दैछ । बजेटको अघि मंगलबार सरकारले आगामी वर्षको लागि आफ्नो नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरिसकेको छ ।पछिल्लो समय राष्ट्र बैंक पनि डिजिटल कारोबारलाई प्रोत्साहन गर्नेतर्फ काम गरिरहेको छ । विस्तारै कारोबारको सिमा बढाउने, डिजिटल भुक्तानीमा प्रोत्साहन गर्ने लगायतका काम राष्ट्र बैंकले गरिरहेको छ ।...
    Like
    3
    0 Kommentare 0 Anteile 615 Ansichten 0 Vorschau
  • बिटक्वाइन, वानएक्स बेट र बाइनान्स जस्ता कारोबारमा आईएमई पे प्रयोग नगर्न कम्पनीको आग्रह
    आईएमई डिजिटल सोलुसनले क्रिप्टोकरेन्सी तथा बिटक्वाइन, वानएक्स बेट, बाइनान्स जस्ता गैरकानूनी कारोबारमा कम्पनीको नाम जोडिएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ । नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका यस किसिमका कारोबारमा संलग्न पाइएका खाताहरूलाई कारबाही स्वरूप बन्द गरी कानून अनुसार थप कारबाही अगाडि बढाउने चेतावनी कम्पनीले दिएको हो । “अब उपरान्त यस प्रकारका कुनै पनि गतिविधिमा संलग्न नहुन...
    Like
    Love
    5
    0 Kommentare 0 Anteile 596 Ansichten 0 Vorschau
  • भिसा कार्ड निःशुल्क वितरण गर्दै आईएमई पे
    डिजिटल वालेट आईएमई पेले निःशुल्क भिसा कार्ड उपलब्ध गराउन थालेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक मेलामा आफ्नो स्टल भ्रमण गर्ने ग्राहकका लागि कम्पनीले यस्तो योजना ल्याएको हो । कम्पनीले नयाँ/पुराना सबै ग्राहकलाई स्टल भ्रमणमा तत्कालै कार्ड उपलब्ध गराइरहेको जानकारी दिएको छ । ग्राहकले बैंकको एटीमए कार्ड जसरी यो भिसा कार्ड प्रयोग गर्न सक्नेछन् । भिसा कार्डमार्फत् प्रयोगकर्ताले आईएमई...
    Like
    Love
    3
    0 Kommentare 0 Anteile 493 Ansichten 0 Vorschau