• अनधिकृत संरचनामा वीरगञ्ज महानगरले चलायो डोजर
     वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनामा डोजर चलाएको छ । वीरगञ्ज महानगरपालिका–२५ ड्राइपोर्टस्थित सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएको अनधिकृत घर टहरा डोजर लगाएर भत्काएको हो । ड्राइपोर्ट चोक नजिकै करिब १७ कट्ठा सार्वजनिक जग्गामा बनाइएका ४ वटा पक्की भवन तथा १७ वटा टहरामा डोजर लगाएर हटाइएको महानगरको प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख राजकृष्ण...
    Like
    Love
    2
    1 Comments 0 Shares 558 Views 0 Reviews
  • अब काठमाडौं महानगरका सबै कर खल्तीमार्फत तिर्न सकिने
     अब काठमाडौं महानगरपालिकाको सम्पूर्ण राजश्व खल्ती डिजिटल वालेटबाट तिर्न सकिने भएको छ । खल्तीले करदाताहरूका लागि काठमाडौं महानगरपालिकासँग साझेदारी गरी आफ्नो राजस्व सङ्कलनमा डिजिटलाइजेसनका लागि कर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ । यो सुविधा उपलब्ध भएलगत्तै करदाताले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू जस्तै; घर बहाल कर, सम्पति कर व्यवसायको कर अब खल्ती मार्फत सहजै भुक्तानी गर्न...
    Like
    1
    0 Comments 0 Shares 650 Views 0 Reviews
  • काठमाडौं महानगरका जनप्रतिनिधिले थपे आफ्नै सेवासुविधा
    काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले संघीय र प्रदेश ऐन विपरीत आफ्नो सेवासुविधा आफैंले बढाएका छन् । महानगरले जनप्रतिनिधिको सुविधा सम्बन्धी ऐन–२०७९ ल्याएर मेयर, उपमेयरसहितका जनप्रतिनिधिलाई प्रदेशले तोकेकाे भन्दा नयाँ शीर्षकमा सेवासुविधा दिने व्यवस्था गरिएको हो । सेवा सुविधालाई व्यवस्थित, न्यायोचित, उपयुक्त र पारदर्शी बनाएर स्थानीय सरकारको कार्य प्रभावकारितामा वृद्धि गर्न यो ऐन ल्याएको...
    0 Comments 0 Shares 476 Views 0 Reviews
  • काठमाडौं महानगरपालिको मोबाइल एप सार्वजनिक, यस्ता छन् नागरिकलाई सुविधा
     काठमाडाैं महानगरपालिकाले आफ्नाे माेबाइल एप ‘काठमाडाैं मेट्राेपाेलिटन - कामनपा’ काे बेटा भर्सन सार्वजनिक गरेकाे छ । आज २८औं महानगरपालिका दिवसकाे उपलक्ष्यमा मेयर बालेन्द्र शाहले एपकाे उद्घाटन गरे । महानगरले स्मार्टपालिकासँगकाे सहकार्यमा नागरिकहरुलाई डिजिटल प्रविधिकाे माध्यमबाट सेवा दिने उद्देश्यलाई साे एप ल्याएकाे हाे । एपबाट महानगरपालिकाे सचना तथा जानकारी, सिफारिस आदि...
    Like
    Love
    2
    0 Comments 0 Shares 461 Views 0 Reviews
  • जय नेपाल हलको कम्पाउन्ड खोतल्दा भेटियो टुकुचा खोला
     काठमाडौ महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला खोज्न उत्खनन गरेको छ । महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो ।यसअघि देखि नै स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको  माग गर्दै...
    Love
    Like
    3
    0 Comments 0 Shares 482 Views 0 Reviews
  • टुकुचामाथिको अधिकांश संरचना महानगरले हटायो
    काठमाडौं महानगरपालिकाले टुकुचा खोलाको क्षेत्रमा बनेका अधिकांस संरचना हटाएको छ । जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्मका धेरैजसो संरचना हटाएको महानगरका मेयर बालेन्द्र साह (बालेन) को सचिवालयले जनाएको छ । बालेनको सचिवालय सदस्य सुनिल लम्सालका अनुसार टुकुचा खोला छोपिएको अन्तिम विन्दु फेला पार्न काठमाडौं प्लाजास्थित ३५ फिट गहिरो खाल्डो खन्नुपरेको थियो । महानगरले टुकुचा खोलामाथि बनेको ९ वटा साना पक्की...
    Like
    Love
    Yay
    3
    0 Comments 0 Shares 505 Views 0 Reviews
  • पोखरा महानगर : गुमाउँदै स्रोत, खुम्चिँदै राजश्व
    नदीजन्य पदार्थ पदार्थ बिक्रीवितरण गरेर अघिल्ला आर्थिक वर्षहरुमा बर्सेनि २२ करोड रुपैयाँभन्दा बढी आम्दानी पोखरा महानगरले गर्दै आइरहेको थियो । तर, ३३ मध्ये चालु आर्थिक वर्षमा १६ वटा घाटभन्दा बढी ठेक्कामा जानै सकेका छैनन् । पटकपटक टेन्डर आह्वान गर्दा पनि कुनै पनि निजी कम्पनी आवेदन दिन इच्छुक नभएपछि चालु आर्थिक वर्षमा महानगरको करिब १४ करोड रुपैयाँ राजश्व गुम्ने निश्चित छ । घाट ठेक्का आह्वान...
    Love
    1
    0 Comments 0 Shares 533 Views 0 Reviews
  • पोलमा गुजुल्टो पारेर राखिएका अव्यवस्थित तार हटाउँदै वीरगञ्ज महानगर
    अव्यवस्थित तारका कारण वीरगञ्ज शहर कुरुप देखिएको छ । केवल, इन्टरनेट तथा टेलिफोनका तार विद्युतको पोलमा गुजुल्टिएको देख्न सकिन्छ । बेला बेलामा पोलमा नै तार जल्ने गरेको छ । जस कारण उपभोक्ता मारमा पर्ने गरेका छन् । बिजुलीका पोलहरुमा तर बेरिएको दृश्य वीरगञ्ज बासीका लागि सामान्य बनिसकेको छ । विजुलीको तार, इन्टरनेटको तार, टेलिफोनको तार, केवल टिभीको तार । विद्युतको पोलमा तारै तार देख्न सकिन्छ । कतै तार...
    Love
    1
    1 Comments 0 Shares 536 Views 0 Reviews
  • महानगर भन्छ- काठमाडौं जिल्ला अदालत भवनको नक्सै पास भएको छैन
    नक्साविपरीतका अनधिकृत संरचनामा डोजर चलाउन थालेको पहिलो दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सञ्चारकर्मीसामु दिएको एउटा भनाइले धेरैको ध्यान खिचेको थियो। भदौ ८ गते आरबी कम्प्लेक्समा डोजर चलाउनुअघि उनले भनेका थिए, 'कानुन ठूलोलाई लाग्ने सानोलाई नलाग्ने हुँदैन, सबैलाई बराबर हो। हामीले जिल्ला अदालतलाई समय दिएका छौं। जिल्ला अदालतको नक्सा पास छैन भने त्यहाँ पनि डोजर चल्छ।' उनको...
    Love
    1
    0 Comments 0 Shares 495 Views 0 Reviews
  • महानगरले निर्णय नै नगरी टुकुचामा चलाएको थियो डोजर
    काठमाडौं महानगरपालिकाले कुनै औपचारिक निर्णय नै नगरी जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्मको टुकुचा खोलााको भूमिगत सुरुङ भत्काउन थालेको पाइएको छ । तर अदालतले यस सम्बन्धमा भएका निर्णय ल्याउन भनेपछि भने महानगर अलमलमा परेको छ । १२ साउनमा काठमाडौं महानगरले टुकुचा खोलाको अतिक्रण हटाउनेबारे सूचना निकालेको थियो । सूचनामा भनिएको थियो, ‘काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनि...
    Like
    Love
    2
    0 Comments 0 Shares 455 Views 0 Reviews
More Results