• अमेरिकी सांसद्ले भेटे प्रधानमन्त्री देउवा
    काठमाडौं :  नेपाल भ्रमण रहेको अमेरिकी सांसदको टोली प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गरेका छन्। सिनेटर किर्स्टन जिलीब्रान्डको नेतृत्वमा चार सिनेटरहितको उच्चस्तरीय संसदीय टोलीले शनिबार बिहान प्रधानमन्त्री देउवालाई भेटेका हुन्।  भेटका क्रममा नेपाल र अमेरिकी सम्बन्ध, जलवायुका मुद्दा, बहुआयामिक साझेदारी लगायतका विषयमा छलफल भएको छ। भेटपछि प्रधानमन्त्री देउवाले ट्वीट गर्दै अमेरिकी...
    Like
    1
    0 Commentaires 0 Parts 467 Vue 0 Aperçu
  • अर्थतन्त्रमा क्रमशःसुधार आउँदैछः प्रधानमन्त्री प्रचण्ड
     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताएका छन् । बुधबार काठमाडौँमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले तेस्रो...
    Like
    Love
    Wow
    3
    0 Commentaires 0 Parts 1336 Vue 0 Aperçu
  • आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिका सवालको जवाफ दिने
    प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ । संघीय संसद सचिवालयद्वारा सार्वजनिक दैनिक कार्यसूचीअनुसार बाँकी केही सांसदले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नेछन् । त्यसपछि प्रधानमन्त्री दाहालले सांसदहरूले उठाएको सवालमा जवाफ दिने छन् ।...
    0 Commentaires 0 Parts 9316 Vue 0 Aperçu
  • इन्धनको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन
     प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गरी मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको...
    Like
    Love
    2
    1 Commentaires 0 Parts 569 Vue 0 Aperçu
  • उपप्रधानमन्त्री लामिछानेले गरे प्रहरीको पोलिग्राफ सेक्सन र डेटा सेन्टर निरीक्षण
    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयको डेटा सेन्टर निरीक्षण गरेका छन् । शुक्रबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्ने क्रममा लामिछानेले पोलिग्राफ सेक्सन र डेटाफत के-कस्ता गतिविधि भइरहेका छन् भन्ने विषयको जानकारी लिएका हुन् ।   निरीक्षणपछि प्रविधिको विकाससँगै त्यसको दुरुपयोगबाट सृजित अपराधको अनुसन्धानका लागि प्रहरी संगठनलाई चुस्त बनाउन सरकारले...
    Like
    Love
    2
    0 Commentaires 0 Parts 497 Vue 0 Aperçu
  • कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन
    काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् ।   प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हाल प्राधिकरणको...
    Like
    Love
    Yay
    14
    4 Commentaires 0 Parts 1219 Vue 0 Aperçu
  • गभर्नरले राजीनामा दिनुपर्छ : प्रधानमन्त्री देउवा
    ३१ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए । त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।...
    0 Commentaires 0 Parts 455 Vue 0 Aperçu
  • पासपोर्ट लिन राति २ बजेदेखि लाइन बस्नु‍परेकोमा मैले सचिवहरूलाई सोधेको छुः प्रधानमन्त्री
    प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले जनताले राहदानीका लागि बिहान २ बजेदेखि लाइनमा बस्नु परेको भन्दै सरकारका सचिवहरूलाई प्रश्न गरेको बताएका छन् । मङ्गलबार बसेको सङ्घीय संसद्‌को बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो अवस्थामा नागरिकले सरकारमाथि कसरी भरोसा गर्ने भनेर आफूले सचिवहरूलाई प्रश्न गरेको जानकारी गराएका हुन् ।   मङ्गलबार प्रतिनिधिसभा बैठकमा विश्वासको...
    Like
    Love
    3
    0 Commentaires 0 Parts 510 Vue 0 Aperçu
  • प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, जोगियो संसद
    ३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । यससँगै सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभा (संसद) जोगिएको छ । २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनर्स्थापित संसदको पहिलो बैठकमै आइतबार विश्वासको मत लिएका हुन् । उनको पक्षमा १६५ मत परेको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवालाई उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता...
    Like
    Love
    9
    0 Commentaires 0 Parts 520 Vue 0 Aperçu
  • प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको अवस्थाबारे गरे अर्थमन्त्री र गभर्नरसँग छलफल
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंक गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयबारे छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीज्यूले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा चासो...
    Like
    Haha
    2
    0 Commentaires 0 Parts 496 Vue 0 Aperçu
Plus de résultats