Cerca
Scopri nuove persone e i loro amici a quattro zampe, e fai nuove amicizie
- Effettua l'accesso per mettere mi piace, condividere e commentare!
- ‘तमसो मा ज्योतिर्गमय’ अर्थात अँध्यारोबाट उज्यालोतर्फ जानुपर्छ यो उपनिषदको आज्ञा हो । दीपावली स्वच्छता वा प्रकाशको पर्व हो । यसले अध्याँरोलाई जितेर उज्यालोको नजिक जानुपर्छ भन्ने संकेत गर्छदीपावली दुई शब्द मिलेर बनेको छ, दीप र आवली । दिप भनेको बत्ती हो । जबकी आवली भनेको पंक्तिवद्ध हो । र, जब दीप र आवली एक आपसमा मिल्छन्, तब दीपावली बन्छ । यस सम्बन्धमा धार्मिक कथन पनि छ । भनिन्छ, तेत्रायुगमा जब भगवान श्री राम, लक्ष्मण तथा सीताले चौध वर्षको वनबास पूरा गरी आˆनो घर फर्किएका थिए, तब कार्तिक महिनाको कृष्ण पक्षको आंैसी थियो । अयोध्यावासीले उनीहरुको आगमनको खुशीमा प्रत्येक...
- नेशनल पेमेन्ट स्विचमा जोडियो ठमेल रेमिट, अमेरिकाबाट पठाएको पैसा केही सेकेन्डमै प्राप्त हुनेठमेल रेमिट प्रालि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) को नेशनल पेमेन्ट स्विच (एनपीएस) मा जोडियो छ । यो सँगै अमेरिकामा रहेका नेपालीले पठाएको रेमिट्यान्स केही सेकेन्डमै नेपालमा रहेका आफन्तको हातमा पर्ने भएको छ । यसका लागि दुई संस्थाबिच केही समय अघिमात्रै सम्झौता भएको हो । यो सहकार्य सँगै ठमेल रेमिट अमेरिका र नेपालमा गैर–कार्डमा आधारित बैंक–टू–बैंक कारोबार तत्काल...
- रक्ष बन्धन को हार्दिक मंगलमय शुभकामनादेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण ईस्ट मित्रा आफान्तजन हरूमा रक्षा बन्धन तथा जनै पूर्णिमा को हार्दिक मंगलमय शुभकामना ।
- संसार जित्नु छैन मलाई, बस् आफ्नो छुट्टै पहिचान बनाउनु छ !! Didi ❣️संसार जित्नु छैन मलाई, बस् आफ्नो छुट्टै पहिचान बनाउनु छ !! ( Mom&dad ) 👑____JKS ❣️ family______👑
- हाम्राे कमाईकाे ८०% करकाे नाममा असुली रहेका छन् लुटिरहेका छन् तर हामी यसबारे बेखबर छाै।हामी साेझा सिधा नेपालीले विभिन्न अपराधमा जेलनेल परेका,भुमिगत रहेका विभिन्न दलका अपराधीहरुलाई ठुलाे विश्वासका साथ गणतन्त्र नेपालकाे मसिहा बनायाै। तर अाज गणतान्त्रिक नयाँ नेपालका ति मसिहाहरुले हामी अाम नेपाली नागरिकलाई सेवा दिएकाे नाममा मात्र लिई रहेका छन् प्रत्यक्ष अप्रत्यक्ष रुपमा हामीलाई लुटि मात्र रहेका छन्। हामी अाम नेपाली जनता संग हाम्राे कमाईकाे ८०% करकाे नाममा असुली रहेका छन् लुटिरहेका...
- हेटौंडामा पुरुषद्वारा पुरुष नै बलात्कृत ?हेटौंडा : पुरुषले महिलालाई जबर्जस्ती करणी गरेको घटना दैनिकजसो सार्वजनिक भइरहेका बेला हेटौंडामा भने पुरुषले पुरुषलाई नै जर्बजस्ती करणी गरेको आरोप लागेको छ । हेटौंडा उपमहानगरपालिका–८ कमानेका ६० वर्षीय केशव सिंखडालाई ३० वर्षीय एक सुस्त मनस्थितीका युवालाई जर्बजस्ती करणी गरेको आरोपमा स्थानीय आमा समुहले बुधबार बिहान मोसो र जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएको हो । ...
- 'गरिब देशलाई खोप उपलब्ध गराउन 'बूस्टर डोज'को योजना रोक्नुपर्छ' : डब्ल्यूएचओविश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड खोपको बूस्टर डोज अर्थात् अतिरिक्त मात्रा वितरण गर्ने योजनालाई कम्तीमा सेप्टेम्बर महिनाको अन्त्यसम्म रोक्न आह्वान गरेको छ। डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससले त्यस्तो अस्थायी रोकका कारण प्रत्येक देशमा कम्तीमा जनसंख्याको १० प्रतिशत मानिसले खोप पाउन सक्ने बताएका छन्। इजरायल र जर्मनीसहित कैयौँ देशरूले कोभिड खोपको तेस्रो मात्रा दिने योजना...
- 'नेपाललाई आईटी हबको रुपमा विकास गर्नुपर्छ'निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाललाई सञ्चार प्रविधि केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । मन्त्रालयले सोमबार आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै उनले नेपाललाई आईटी हबको रुपमा विकास गर्नको लागि प्रचुर सम्भावना रहेको बताएका थिए । नेपालको जलवायु, युवा जनशक्ति र शिक्षाको अवस्थाले पनि नेपाललाई आईटी हबका रूपमा विकास गर्न सकिने उनले...
- 'नो, नट अगेन'मा नाम जोडिँदा झोक्किए बाबुराम भट्टराईकाठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले 'नो नट अगेन' अभियानमा आफ्नो फोटो जोडिएकोप्रति असन्तुष्टि प्रकट गरेका छन् । बिहीबार एक ट्वीट गर्दै अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमा फोहोर ओकल्नेहरूको हिसाब इतिहासले राख्नेछ भन्दै असन्तुष्टि जनाएका हुन् । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएदेखि नै पुराना नेता वा पटकपटक...0 Commenti 0 condivisioni 671 Views 0 Anteprima
Pagine in Evidenza