Search
Discover new people, create new connections and make new friends
- Please log in to like, share and comment!
- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रु ठग्ने ९ पसललाई कार्वाही, चर्को मूल्य असुलेको भन्दै १५ लाख जरिवानात्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र सञ्चालनमा रहेका ९ वटा पसलहरु कार्वाहीमा परेका छन् । यात्रुलाई बजारमूल्यभन्दा महंगोमा सामानहरु बेचेको भन्दै ९ पसललाई कार्वाही गरिएको हो । अनुगमनका क्रममा पसलेहरुले चर्को मूल्यमा सामान बेचेको पाइएपछी कार्वाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ । विभागका अनुसार विमानस्थलभित्र पसलेहरुले सामानको एमआरपीभन्दा तीन गुणा महंगोमा सामान...
- मोटरसाइकलमा यात्रु ओसार्न रोककाठमाडौँ — काठमाडौंमा मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने टुटल र पठाओको सेवामा ट्राफिक प्रहरीले रोक लगाएको छ । दुवै मोटरसाइकल धनीले अर्को व्यक्तिलाई गन्तव्यसम्म पुर्याउने सेवाका लागि मध्यस्थता गर्दै आएका छन् । टुटलले दुई वर्षदेखि सेवा दिइरहेको छ भने पठाओ केही महिनाअघि मात्रै सञ्चालनमा आएको हो । मोटरसाइकलमा यात्रु ओसार्ने व्यक्तिलाई ट्राफिक...
- यात्रु बोकिरहेका गाडीमै महासंघको अवरोध, यात्रुहरु परे चर्को मर्कामाकाठमाडौं : यातायात व्यवसायीहरुले आज ७ बुँदे माग सहित हड्ताल गर्दा राजधानीको यातायात अव्यवस्थित बन्यो। सार्वजनिक यातायात केन्द्रीय महासंघले कोभिड खोप, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, मौद्रिक नीति, ४० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट लगायतका माग अघि सार्दै सडक अस्तव्यस्त बनाएका हुन्। ...
- विमानस्थलको सफ्टवेयरमा बारम्बार समस्या, रेकर्ड नै नराखी यात्रुलाई प्रस्थान अनुमतिकाठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सफ्टवेयर बारम्बार बिग्रिएपछि अध्यागमन अधिकारीहरूले रेकर्ड नै नराखी यात्रुलाई प्रस्थान अनुमति दिएका छन् । गत सोमबार दिउँसो एक बजे करिब एक घन्टासम्म नेपालबाट विदेश जाने यात्रुको रेकर्ड राख्ने इमी सफ्टवेयरले काम गरेको थिएन। यात्रुको लामो लाइनमा रहेका बेला अचानक पीआरएम अर्थात् पासपोर्ट रिडेबल मेसिनमार्फत...