Поиск
Знакомьтесь и заводите новых друзей
- Войдите, чтобы отмечать, делиться и комментировать!
- ‘तमसो मा ज्योतिर्गमय’ अर्थात अँध्यारोबाट उज्यालोतर्फ जानुपर्छ यो उपनिषदको आज्ञा हो । दीपावली स्वच्छता वा प्रकाशको पर्व हो । यसले अध्याँरोलाई जितेर उज्यालोको नजिक जानुपर्छ भन्ने संकेत गर्छदीपावली दुई शब्द मिलेर बनेको छ, दीप र आवली । दिप भनेको बत्ती हो । जबकी आवली भनेको पंक्तिवद्ध हो । र, जब दीप र आवली एक आपसमा मिल्छन्, तब दीपावली बन्छ । यस सम्बन्धमा धार्मिक कथन पनि छ । भनिन्छ, तेत्रायुगमा जब भगवान श्री राम, लक्ष्मण तथा सीताले चौध वर्षको वनबास पूरा गरी आˆनो घर फर्किएका थिए, तब कार्तिक महिनाको कृष्ण पक्षको आंैसी थियो । अयोध्यावासीले उनीहरुको आगमनको खुशीमा प्रत्येक...
- नेशनल पेमेन्ट स्विचमा जोडियो ठमेल रेमिट, अमेरिकाबाट पठाएको पैसा केही सेकेन्डमै प्राप्त हुनेठमेल रेमिट प्रालि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) को नेशनल पेमेन्ट स्विच (एनपीएस) मा जोडियो छ । यो सँगै अमेरिकामा रहेका नेपालीले पठाएको रेमिट्यान्स केही सेकेन्डमै नेपालमा रहेका आफन्तको हातमा पर्ने भएको छ । यसका लागि दुई संस्थाबिच केही समय अघिमात्रै सम्झौता भएको हो । यो सहकार्य सँगै ठमेल रेमिट अमेरिका र नेपालमा गैर–कार्डमा आधारित बैंक–टू–बैंक कारोबार तत्काल...
- माछापुछ्रेको काखमा विश्वकप ट्रफी ।World Cup Trophy tour in lap of Machhapuchhre and Annapurna range #CWCTrophyTour #Pokhara #pplt20 #Nepalcricket Pic: @AngadDhakal
- हेटौंडामा पुरुषद्वारा पुरुष नै बलात्कृत ?हेटौंडा : पुरुषले महिलालाई जबर्जस्ती करणी गरेको घटना दैनिकजसो सार्वजनिक भइरहेका बेला हेटौंडामा भने पुरुषले पुरुषलाई नै जर्बजस्ती करणी गरेको आरोप लागेको छ । हेटौंडा उपमहानगरपालिका–८ कमानेका ६० वर्षीय केशव सिंखडालाई ३० वर्षीय एक सुस्त मनस्थितीका युवालाई जर्बजस्ती करणी गरेको आरोपमा स्थानीय आमा समुहले बुधबार बिहान मोसो र जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएको हो । ...
- 'एमसीसीको निरन्तरता नेपालको ‘सार्वभौम रोजाइ’ हो’फेब्रुअरी २८ भित्र संसद्बाट अनुमोदन गरिसक्न समयसीमा, नभए मार्चमा सम्झौता रद्द गर्ने काठमाडौँ — अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता आउँदो फेब्रुअरी २८ भित्र संसदबाट अनुमोदन गरिसक्न समयसीमा तोकेको छ । यदि संसद्बाट अनुमोदन नभए नेपालसँगको एमसीसी सम्झौता रद्द गर्ने निर्णय लिने जानकारी गराएको छ । एमसीसीका प्रमुख कार्यकारी अधिकृत महमुद बाहले गत बिहीबार...
- 'नेपाललाई आईटी हबको रुपमा विकास गर्नुपर्छ'निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाललाई सञ्चार प्रविधि केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । मन्त्रालयले सोमबार आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै उनले नेपाललाई आईटी हबको रुपमा विकास गर्नको लागि प्रचुर सम्भावना रहेको बताएका थिए । नेपालको जलवायु, युवा जनशक्ति र शिक्षाको अवस्थाले पनि नेपाललाई आईटी हबका रूपमा विकास गर्न सकिने उनले...
- 'बदमासी' बढेपछि कोलकाता बन्दरगाहमा ब्यापारीको चहलपहल घट्यो, विशाखापट्नमतिर झुम्मिए आयातकर्तालामो समयदेखि नेपाली ब्यापारीले सामान मगाउँदै गरेको पश्चिम बंगालको कोलकाता बन्दरगाहको विकल्पका रुपमा व्यवसायीहरुले विशाखापटनम बन्दरगाहलाई प्रयोग गर्न थालेका छन्। कोलकाता बन्दरगाहबाट भन्दा आन्द्र प्रदेशको विशाखापटनमबाट सामान मगाउँदा फाइदा भएपछि व्यापारी त्यता झुम्मिएका हुन्।कोलकाता बन्दरगाहमा कमजोर व्यवस्थापन र क्लियरिङ् एजेन्टको बदमासी हुने गरेको भन्दै व्यवसायीले गुनासो गर्दै आएका थिए। विभिन्न...
- ‘अब वर्षभरि के खानू ?’लुम्बिनी, परासी — वर्षभरि खाने अन्न भित्र्याउने बेला बेमौसमी वर्षा भएर बाली नष्ट भएपछि रूपन्देही र पश्चिम नवलपरासीका किसान चिन्तित बनेका छन् । काट्न ठिक्क परेको धान पानीमा डुबेपछि किसानका आँखा ओभाना छैनन् । गैडहवा गाउँपालिका–५ कुर्मिन्डीका चन्द्रभुवन नाउ ढलेको धान हेर्दै टोलाउँदै गरेका भेटिए । ‘पाँजो उठाउन मिल्छ कि भनी खेतसम्म पुग्छु,’ उनले भने, ‘तर कतै पानीले...
- ‘इन्टरनेटको तार काटिएर सेवा अवरुद्ध भए विद्युत् प्राधिकरण जिम्मेवार’काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भोलि शुक्रबार अर्थात असोज १५ गतेबाट परिमार्जित भाडा दर अनुसार सम्झौता नवीकरण र हाल सम्मको बक्यौता नतिर्ने इन्टरनेट र केबल सेवा प्रदायकको तार काट्ने चेतावनी दिँदै आएको छ । यसैबीच इन्टरनेट र केवल व्यवसायीका विभिन्न संठगनले संयुक्त विज्ञप्ति जारी गर्दै तार काट्ने र उपकरण हटाउने काम भए त्यसको जिम्मेबारी विद्युत प्राधिकरणले लिनु पर्ने बताएका छन् । ...
Расширенные страницы