• ‘हेलो सरकार’ सेवा अब स्थानीय तहमा पनि विस्तार गरिने
     सरकारले जनगुनासो सुन्न सञ्चालनमा ल्याएको ‘हेलो सरकार’ स्थानीय तहमा पनि विस्तार गरिने भएकाे छ । साेमबार प्रतिनिधिसभामा विश्वासकाे मत माग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले हेलो सरकार सेवालाई केन्द्र सरकारसँगै स्थानीय तहसम्म विस्तार गर्न लागेकाे जानकारी दिए ।  ''हेलो सरकारलाई थप प्रभावकारी बनाइएको छ र आगामी दिन स्थानीय तहसम्म विस्तार गरिने छ,'' उनले भने ।...
    Like
    2
    0 Commentarios 0 Acciones 699 Views 0 Vista previa
  • 24,000 pornography sites blocked in Nepal to curb sexual violence
    Over 24,000 pornography sites blocked but activists say the real problem is the lack of justice for women. Nepal said on Thursday it had ordered more than 24,000 pornography websites to be blocked under a crackdown that activists have criticised as "ridiculous" and ineffective. The move, which the government says is in order to curb sexual violence, follows a national outpouring...
    Like
    Love
    Haha
    16
    0 Commentarios 0 Acciones 1037 Views 0 Vista previa
  • आइतबार बजेटबारे छलफल गर्न अर्थ समितिको बैठक बस्दै
    संघीय संसद अन्तर्गत अर्थ समितिको बैठक बस्दैछ । आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफलको मुख्य एजेण्डासहित बैठक बस्ने भएको हो । बैठकमा राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लगानी बोर्डका पदाधिकारीको समेत सहभागिता रहनेछ । बैठकमा आमन्त्रित निकायहरूको कार्यक्षेत्र सम्बन्धमा जानकारी लिने र छलफल हुने संसद सचिवालयले जनाएको छ । त्यस्तै, १५ जेठमा प्रस्तुत हुने बजेटका...
    Like
    2
    0 Commentarios 0 Acciones 9538 Views 0 Vista previa
  • कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा देश पुग्न लागेकै हो त ?
    राष्ट्रिय सरोकार तथा समन्वय समितिले गत मंगलबार देशको अर्थतन्त्रको अवस्थाबारे जानकारी लिन अर्थ मन्त्रालयका सचिवसहितको टीमलाई बोलायो । पछिल्लो समय देशको अर्थतन्त्र बिग्रदै गएको भन्दै चौतर्फी चासो भइरहेको बेला सांसदहरुलाई पनि सोबारे चासो नहुने कुरै भएन । अर्थ मन्त्रालयबाट सचिव तोयम राया, राजस्व महाशाखा प्रमुख रितेश शाक्यलगायतको टीम सो बैठकमा पुगे । सो टीमले देशको अर्थतन्त्र दबाबमा रहेको र आगामी...
    Like
    Haha
    3
    1 Commentarios 0 Acciones 713 Views 0 Vista previa
  • कांग्रेस छाडेको २४ दिनमै नतिजा स्वर्णिमको पक्षमा : राष्ट्रपति पौडेलको क्षेत्र जोगिएन
    तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन्। कांग्रेस छाडेको २४ औं दिनमा वाग्ले ३४ हजार ९१९ मतका साथ जनताबाट अनुमोदित भएका हुन्। कांग्रेसमा अन्याय भएको आरोप लगाउँदै स्वर्णिमले चैत १६ गते पार्टी छाडेका थिए। लगत्तै उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ का लागि टिकट दियो।   अर्थशास्त्रीका रुपमा परिचित वाग्लेको पक्षमा एकाएक माहोल...
    0 Commentarios 0 Acciones 686 Views 0 Vista previa
  • नेपालमा पोर्न साइटमाथि प्रतिबन्ध लाग्दै, अश्लिल सामग्री ब्लक गरिने
    ५ असोज,काठमाडौं । सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन निर्देशन दिएको छ । दूरसञ्चार प्राधिकरण नियामक निकाय हो । मुलुकी अपराध संहिता २०७४को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य अश्लिल सामग्रीहरुको आदान-प्रदान, प्रकाशन तथा प्रसारणलाई...
    Like
    5
    0 Commentarios 0 Acciones 698 Views 0 Vista previa
  • रास्वपालाई ‘जसरी पनि’ सरकारमा आउन प्रधानमन्त्रीको आग्रह, रविले दिएनन् ग्रीन सिग्नल
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । आज बालुवाटारमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा प्रधानमन्त्रीले सो प्रस्ताव गरेका हुन् । स्रोतका अनुसार प्रचण्डले रास्वपाले अघि सार्ने सर्तहरू आफूलाई मञ्जुर हुने संकेत गरेका थिए । तर, लामिछानेले भने प्रचण्डको प्रस्तावलाई घुमाउरो रूपमा अस्वीकार गरेको स्रोतको भनाइ छ । उनले...
    Like
    1
    0 Commentarios 0 Acciones 753 Views 0 Vista previa
  • सबै सरकारी निकायका वेबसाइट एउटै ढाँचामा ल्याइने
    नेपाल सरकारका विभिन्न निकायले निर्माण गर्ने वेबसाइट एउटा ‘स्ट्यान्डर्ड’ र ढाँचामा निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले तयार गरेको ‘टेम्प्लेट’लाई उच्च सुरक्षायुक्त बनाउन र सम्बन्धित निकायले आफू अनुकूल प्रयोगमा ल्याउन सकिने गरी नयाँ टेम्प्लेट निर्माणका गर्न प्रधानमन्त्री कार्यालयले अग्रसरता लिएको थियो। हाल सरकारी निकायहरूले...
    Love
    2
    0 Commentarios 0 Acciones 588 Views 0 Vista previa
  • समर्थन फिर्ताको ‘आन्तरिक निर्णय’ पछि रविलाई प्रचण्डको प्रस्ताव: ‘गृहमन्त्रीसहित ३ मन्त्रालय दिन्छौँ, सरकारमा आउनुहोस्’
    सरकारलाई दिएको समर्थन फिर्ता लिने आन्तरिक निर्णय भएको र सो निर्णयलाई सोमबार बस्ने केन्द्रीय समितिको बैठकले औपचारिकता दिने जानकारी पाएपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रीसहित रोजेका पूर्ववतः मन्त्रालयहरु लिएर पुनः सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन्न् । प्रचण्डको प्रस्तावपछि लामिछानेले पार्टीभित्र छलफल गर्ने बताएका छन् । रास्वपा महामन्त्री मुकुल ढकालले...
    0 Commentarios 0 Acciones 803 Views 0 Vista previa