Search
Discover new people, create new connections and make new friends
- Please log in to like, share and comment!
- अर्थतन्त्रमा क्रमशःसुधार आउँदैछः प्रधानमन्त्री प्रचण्डप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताएका छन् । बुधबार काठमाडौँमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले तेस्रो...
- आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिका सवालको जवाफ दिनेप्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ । संघीय संसद सचिवालयद्वारा सार्वजनिक दैनिक कार्यसूचीअनुसार बाँकी केही सांसदले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नेछन् । त्यसपछि प्रधानमन्त्री दाहालले सांसदहरूले उठाएको सवालमा जवाफ दिने छन् ।...0 Comments 0 Shares 9518 Views 0 Reviews
- इन्धनको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशनप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गरी मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको...
- उपप्रधानमन्त्री लामिछानेले गरे प्रहरीको पोलिग्राफ सेक्सन र डेटा सेन्टर निरीक्षणउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयको डेटा सेन्टर निरीक्षण गरेका छन् । शुक्रबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्ने क्रममा लामिछानेले पोलिग्राफ सेक्सन र डेटाफत के-कस्ता गतिविधि भइरहेका छन् भन्ने विषयको जानकारी लिएका हुन् । निरीक्षणपछि प्रविधिको विकाससँगै त्यसको दुरुपयोगबाट सृजित अपराधको अनुसन्धानका लागि प्रहरी संगठनलाई चुस्त बनाउन सरकारले...
- कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशनकाठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् । प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हाल प्राधिकरणको...
- गभर्नरले राजीनामा दिनुपर्छ : प्रधानमन्त्री देउवा३१ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए । त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।...0 Comments 0 Shares 501 Views 0 Reviews
- पासपोर्ट लिन राति २ बजेदेखि लाइन बस्नुपरेकोमा मैले सचिवहरूलाई सोधेको छुः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले जनताले राहदानीका लागि बिहान २ बजेदेखि लाइनमा बस्नु परेको भन्दै सरकारका सचिवहरूलाई प्रश्न गरेको बताएका छन् । मङ्गलबार बसेको सङ्घीय संसद्को बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो अवस्थामा नागरिकले सरकारमाथि कसरी भरोसा गर्ने भनेर आफूले सचिवहरूलाई प्रश्न गरेको जानकारी गराएका हुन् । मङ्गलबार प्रतिनिधिसभा बैठकमा विश्वासको...
- प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, जोगियो संसद३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । यससँगै सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभा (संसद) जोगिएको छ । २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनर्स्थापित संसदको पहिलो बैठकमै आइतबार विश्वासको मत लिएका हुन् । उनको पक्षमा १६५ मत परेको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवालाई उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता...
- प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको अवस्थाबारे गरे अर्थमन्त्री र गभर्नरसँग छलफलप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंक गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयबारे छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीज्यूले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा चासो...
More Results