Atualizações recentes
- Life is a dream for the wise, a game for the fool, a comedy for the rich, a tragedy for the poor.Life is a dream for the wise, a game for the fool, a comedy for the rich, a tragedy for the poor.Faça o login para curtir, compartilhar e comentar!
- happy krishna janmastamihappy krishna janmastami
- ताल को पानी माछी ले खानि
मेरो संगत गर्ने हरु सबै भाग्यमानी
:face-savoring-food: :face-savoring-food:ताल को पानी माछी ले खानि मेरो संगत गर्ने हरु सबै भाग्यमानी :face-savoring-food: :face-savoring-food: - सोच branded हुनुपर्छ कपडा होइन
#lifechangeसोच branded हुनुपर्छ कपडा होइन #lifechange - के हो गुगल टिभी ? नेटफ्लिक्स र युट्युवभन्दा कसरी फरक छ ?काठमाडौं । गुगलले गतवर्ष नयाँ टिभी प्लेटफर्मको रुपमा ‘गुगल टिभी’ सञ्चालनमा ल्याएको छ । जुन स्मार्टफोन, टिभी र लेटेस्ट गुगल क्रोमकास्ट लगायतका एन्ड्रोइड डिभाइसमा चलाउन सकिन्छ । गुगल टिभीका प्रयोगकर्ताले यसमा नेटफ्लिक्स, अमेजन प्राइम भिडिओ, एप्पल टिभी, डिज्ने प्लस, युट्युव, एचबीओ प्लस लगायतका विभिन्न फरक कन्टेन्ट हेर्न सक्नेछन् । यी सुविधाहरू अन्य स्मार्ट प्लेटफर्ममा पनि...
- नेपालीले प्रयोग गर्ने ५ झुर पासवर्ड, कतै तपाईंको त परेन ?काठमाडौं । सूचना प्रविधिको व्यापक विकास र विस्तारसँगै मानिसहरुले थुप्रै किसिमका अनलाइन अकाउन्ट खोलेका छन् । तर यस्ता अकाउन्ट सुरक्षाका दृष्टिले निकै कमजाेर रहेकाे पाइएकाे छ । हालै बाहिरएकाे एक तथ्यअनुसार नेपालमा अझै पनि पुरानै शैलीको पासवर्ड प्रयोग भइरहेकाे छ । साइबर सुरक्षा अनुसन्धानकर्मी एवं विज्ञ विजय लिम्बुले नेपालबाट लिक भएका पासवर्डमध्ये शीर्ष ५ पासवर्ड शेयर गरेका छन् ।...
- लभ परेको ३ महिना पछि थाहा भयो
हाम्रो मन मात्रै होइन
गोत्र पनि मिल्दो रहेछ :winking-face: :grinning-squinting-face:लभ परेको ३ महिना पछि थाहा भयो हाम्रो मन मात्रै होइन गोत्र पनि मिल्दो रहेछ :winking-face: :grinning-squinting-face: - एक्लै सुत्ने बानी छ आफ्नो त
बिहे पछी बुडिलाइ भुइमा
सुताइदिने हो
#kuro :beaming-face-with-smiling-eyes:एक्लै सुत्ने बानी छ आफ्नो त बिहे पछी बुडिलाइ भुइमा सुताइदिने हो #kuro :beaming-face-with-smiling-eyes: - आफू भित्रको संसार चियाउन सक्नुपर्छ, तब बाहिरी संसार फिक्का लाग्नेछ #satyakura
- हौसला हुनुपर्छ, जिन्दगी कुनैबेला पनि फल्न फुल्न सक्छहौसला हुनुपर्छ, जिन्दगी कुनैबेला पनि फल्न फुल्न सक्छ
Mais stories