Recent Updates
-
"असफलता भनेको खस्नु होइन,खसेपछी न उठ्नु हो।"-मेरी पिक फोर्ड
6/23"असफलता भनेको खस्नु होइन,खसेपछी न उठ्नु हो।"-मेरी पिक फोर्ड 6/23Please log in to like, share and comment! -
"मैले आज जे महसुस गरिरहेको छु,तिमीले त्यो महसुस गर्नको लागि तिमी मेरो जुत्तामा मैले आजसम्म हिंडेको बाटो हिंड्नुपर्छ।"-एमिनेम"मैले आज जे महसुस गरिरहेको छु,तिमीले त्यो महसुस गर्नको लागि तिमी मेरो जुत्तामा मैले आजसम्म हिंडेको बाटो हिंड्नुपर्छ।"-एमिनेम
-
"विजेताको मूख्य आधार जोखिम उठाउने हिम्मत हो। प्रतिस्पर्धीहरु माथि आँखा डुलाउ। तर,यसको मतलब यो होइन कि,उनीहरुको नक्कल गर।"-एस्टी लडर"विजेताको मूख्य आधार जोखिम उठाउने हिम्मत हो। प्रतिस्पर्धीहरु माथि आँखा डुलाउ। तर,यसको मतलब यो होइन कि,उनीहरुको नक्कल गर।"-एस्टी लडर
-
"हामीले डरको बाढीलाई रोक्न हिम्मतको बलियो बाँध निर्माण गर्नुपर्छ।"-मार्टिन लुथर किङ्ग"हामीले डरको बाढीलाई रोक्न हिम्मतको बलियो बाँध निर्माण गर्नुपर्छ।"-मार्टिन लुथर किङ्ग0 Comments 0 Shares 320 Views 0 Reviews
-
"जीवन एक सुनिश्चित जोखिम हो।"-बिपी कोइराला"जीवन एक सुनिश्चित जोखिम हो।"-बिपी कोइराला
-
"शिक्षाका जारहरु तिता हुन्छन्,तर फल मीठा हुन्छन्।"-अरस्तु"शिक्षाका जारहरु तिता हुन्छन्,तर फल मीठा हुन्छन्।"-अरस्तु
-
"खुशी कुनै निश्चित बिन्दु वा लक्ष्य होइन। खुशी त उत्पादन भइरहने वस्तु हो।"-एलेनोर रुजवेल्ट"खुशी कुनै निश्चित बिन्दु वा लक्ष्य होइन। खुशी त उत्पादन भइरहने वस्तु हो।"-एलेनोर रुजवेल्ट
-
"तिमीले परिस्थितिहरुलाई 'कन्ट्रोल' गर्न सक्दैनौ,तर ती परिस्थितिमाथी कस्तो प्रतिक्रिया देखाउने भन्ने तिमीमा भर पर्छ। र, त्यो तिम्रो प्रतिक्रियाले नै जिन्दगी बदलिन्छ।"-ब्रायन ट्रेसी"तिमीले परिस्थितिहरुलाई 'कन्ट्रोल' गर्न सक्दैनौ,तर ती परिस्थितिमाथी कस्तो प्रतिक्रिया देखाउने भन्ने तिमीमा भर पर्छ। र, त्यो तिम्रो प्रतिक्रियाले नै जिन्दगी बदलिन्छ।"-ब्रायन ट्रेसी
-
"एउटा बुबा सयौं शिक्षक भन्दा महान हुन्छन्।"-जर्ज हबर्ट"एउटा बुबा सयौं शिक्षक भन्दा महान हुन्छन्।"-जर्ज हबर्ट
-
"टोक्छ भनेर तिमीले आफूमा डर पैदा गरेको कुकुर र वास्तविक कुकुरमा फरक हुन्छ।"-जिम क्यारी"टोक्छ भनेर तिमीले आफूमा डर पैदा गरेको कुकुर र वास्तविक कुकुरमा फरक हुन्छ।"-जिम क्यारी
More Stories