Недавние обновления
  • • मलाई ब्लक गर, अनि म सधैँको लागि टाढा हुन्छु ।
    • केही नराम्रो गरेको थाहा पाएँ भने नि ब्लक गरिदिन्छु ।
    मान्छेलाई घुर्क्याउन र थर्काउनको लागि राम्रो हतियार बनेको छ– "ब्लक" ।
    #block
    • मलाई ब्लक गर, अनि म सधैँको लागि टाढा हुन्छु । • केही नराम्रो गरेको थाहा पाएँ भने नि ब्लक गरिदिन्छु । मान्छेलाई घुर्क्याउन र थर्काउनको लागि राम्रो हतियार बनेको छ– "ब्लक" । #block
    Like
    Love
    Wow
    13
    3 Комментарии 0 Поделились 218 Просмотры 0 предпросмотр
  • "भाँडा धुदा लाइट देखाइदिने, पानी हाल्दिने, घाँस काट्न जादा साथी गइदिने, भैँसी दुहुदा भैँसी भुलाइदिने, बाख्रा हेर्ने, खोर सफा गर्ने, डाले घाँस भुइँमा सेवल्ने, बारीमा झार गोड्ने आदि" जस्ता सजिला तर पट्यारलाग्दा कामहरू बाल्यकाल मा गरेर आउनु भएको छ भने पक्का लगनशील हुनुहुन्छ हजुर ।
    "भाँडा धुदा लाइट देखाइदिने, पानी हाल्दिने, घाँस काट्न जादा साथी गइदिने, भैँसी दुहुदा भैँसी भुलाइदिने, बाख्रा हेर्ने, खोर सफा गर्ने, डाले घाँस भुइँमा सेवल्ने, बारीमा झार गोड्ने आदि" जस्ता सजिला तर पट्यारलाग्दा कामहरू बाल्यकाल मा गरेर आउनु भएको छ भने पक्का लगनशील हुनुहुन्छ हजुर ।
    Like
    Love
    Wow
    14
    1 Комментарии 0 Поделились 219 Просмотры 0 предпросмотр
  • #Bhutkesh - This #Herbs is believed to ward off #ghosts & #witchcraft in western part of Nepal.
    Even you may not believe in ghost, this herb might have medical and scientific reason to human health.
    Video captured in #Bajura District of Nepal during #Badimalika visit 2021 August.
    https://www.youtube.com/watch?v=n8wPxlSCm5w
    #Bhutkesh - This #Herbs is believed to ward off #ghosts & #witchcraft in western part of Nepal. Even you may not believe in ghost, this herb might have medical and scientific reason to human health. Video captured in #Bajura District of Nepal during #Badimalika visit 2021 August. https://www.youtube.com/watch?v=n8wPxlSCm5w
    Like
    Love
    Wow
    13
    3 Комментарии 0 Поделились 333 Просмотры 0 предпросмотр
  • भन्नेले भन्छन्– "किताब पढिराख्ने मान्छे सोझो हुन्छ ।"
    के गर्नु हाम्रो शिक्षा शैली नै यस्तै छ ।
    भन्नेले भन्छन्– "किताब पढिराख्ने मान्छे सोझो हुन्छ ।" के गर्नु हाम्रो शिक्षा शैली नै यस्तै छ ।
    Like
    Love
    Wow
    13
    3 Комментарии 0 Поделились 216 Просмотры 0 предпросмотр
  • सानो एउटा धर्मेडाडा थियो त्यसको टाकुरोमा बोखर भन्ने चौर थियो, त्यहाँ वर पिपल र समी का चौतारी, एउटा पोखरी, एउटा मन्दिर, एउटा ठाँटी र केही किराना पसलहरू थिएँ, समिको बोटमा पिङ पनि राख्थे। तीजको दिन गाउँका सबै चेलिबेटी जम्मा भएर नाचँगान गर्थे। त्यो ठाउँ छोडेको पनि १२ वर्ष भएछ । #Teej
    सानो एउटा धर्मेडाडा थियो त्यसको टाकुरोमा बोखर भन्ने चौर थियो, त्यहाँ वर पिपल र समी का चौतारी, एउटा पोखरी, एउटा मन्दिर, एउटा ठाँटी र केही किराना पसलहरू थिएँ, समिको बोटमा पिङ पनि राख्थे। तीजको दिन गाउँका सबै चेलिबेटी जम्मा भएर नाचँगान गर्थे। त्यो ठाउँ छोडेको पनि १२ वर्ष भएछ । #Teej
    Like
    Love
    Haha
    Wow
    16
    1 Комментарии 0 Поделились 323 Просмотры 0 предпросмотр
  • Like
    Love
    Sad
    10
    1 Комментарии 0 Поделились 218 Просмотры 0 предпросмотр
  • I am new to here E-sathi first post. .
    I am new to here E-sathi 😍😍😍 first post. .
    Like
    Love
    Wow
    9
    0 Комментарии 0 Поделились 197 Просмотры 0 предпросмотр
  • Like
    Love
    Wow
    10
    0 Комментарии 0 Поделились 208 Просмотры 0 предпросмотр
Больше