Aggiornamenti recenti
- https://www.youtube.com/channel/UChfPyGoAqRXOQ4lZot_lFpQ Subscribe IT.WWW.YOUTUBE.COMEntertainment -APआफ्ना भिडियोहरू साथीभाइ र परिवारजनका साथै सारा दुनियाँसँग सेयर गर्नुहोस्Effettua l'accesso per mettere mi piace, condividere e commentare!
-
-
- १६ वर्षीय यी किशोर, जो क्रिप्टोकरेन्सी परियोजनामा असमानता घटाउन काम गर्दैछन्काठमाडौं । पछिल्ला केही वर्षयता क्रिप्टोकरेन्सी निकै चर्चामा छ । यसमा विशेषगरी युवा पुस्ता बढी आकर्षित छ । हुन त नयाँ र जोखिमयुक्त परियोजनामा युवा पुस्ताकै वर्चस्व छ । क्रिप्टोकरेन्सी उद्योग पनि युवाकै पनि अग्रसरताा अघि बढिरहेकाे छ । जहाँ युवा पुस्ता यस्तै परियोजनामार्फत अन्तरिक्षमा पुग्ने कोसिसमा छन् । उनीहरु धेरैजसो २० वर्षकाे उमेर वरिपरी नै छन् । यसैबीच १६ वर्षीय एक युवक...
- कक्षा १२ पछि ट्वीटर ट्रेन्डिङमा त्रिविको परीक्षाकाठमाडौ । कक्षा १२ को परीक्षा रद्द गर्नुपर्ने माग राख्दै ट्वीटरमा ‘क्यान्सिल एनईबी एक्जाम’ भनेर ट्रेन्डिङमा आएको दुई हप्ता नबित्दै त्रिभुवन विश्वविद्यालयको भौतिक परीक्षा रद्द गर्नको लागि क्यान्सिल टीयू एक्जाम भन्ने पोस्ट ट्रेन्डिङमा आएको छ । कोरोना संक्रमण बढिरहेको अवस्थामा त्रिविले पनि भौतिक परीक्षा सञ्चालन गर्न नहुने भन्दै ट्वीटरमा पोस्ट बढ्न थाले पछि #CancelTUExams...
- अन्तरिक्ष जान इच्छुकका लागि टिकट बिक्री खुलाकाठमाडौं । भर्जिन ग्यालेक्टिकले सर्वसाधारणका लागि अन्तरिक्ष यात्रा खुला गरेको छ । अर्बपति रिचार्ड ब्रयान्सनले जुलाईमा सफलतापूर्वक अन्तरिक्षको यात्रा गरेर फर्केपछि अर्को वर्षदेखि व्यवसायिक रुपमा अन्तरिक्षको उडान सञ्चालन गर्ने उद्देश्यले टिकटको प्रि-बुकिङ खुलाइएको हो । प्रति टिकटको मूल्य ४५०,००० अमेरिकी डलर अर्थात् पाँच करोड ३५ लाख रुपैयाँ तोकिएको छ । कम्पनीले प्रकाशित गरेको...
- नेपालमा मोबाइल एसेम्बल चुनौतीपूर्ण, सहयोगी सरकारी नीति भए ‘रिफर्बिस’ गर्न सकिनेकाठमाडौं । नेपालमा मोबाइल फोन एसेम्बल चुनौतीपूर्ण भएता पनि ‘रिफर्बिस’ भने सम्भव रहेको एक अध्ययनले देखाएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन एसेम्बल तथा रिफर्बिसको सम्भाव्यताबारे गरेको एक अध्ययनका आधारमा यो निचोड निकालिएको हो । उक्त अध्ययनका आधारमा प्राधिकरणले केही समयअघि मात्रै परामर्श पत्र जारी गरेको छ । प्राधिकरणका निर्देशक...
Altre storie