नवनियुक्त कृषि तथा पशुपन्छी मन्त्री ज्वाला कुमारी साहले कृषि तथा पशुपन्छी बीमा गर्ने कृषकको विवरण डिजिटलाइज गर्ने निर्णय लिएकी छन् ।
मंगलबार पदभार ग्रहण गर्दै मन्त्री साहले आफ्नो पहिलो निर्णयको रुपमा कृषि तथा पशुपन्छी बीमा गर्ने कृषकको विवरणलाई डिजिटल माध्यमबाट संकलन गर्ने निर्णय सार्वजनिक गरेकी हुन् ।
उनले सरकारले बीमामा प्रिमियम अनुदान कार्यक्रमलाई डिजिटलाइज गर्न रियल टाइममा आधारित सफ्टवेयर मार्फत बीमा गर्ने कृषकको विवरण राख्ने निर्णय गरेकी हुन् ।
यसले गर्दा कृषकले वास्तविक समयमा अनुदान प्राप्त गर्ने र अनुदान वितरणको कार्य पारदर्शी हुने मन्त्रालयको विश्वास छ ।
Buscar
Categorías
- Economy
- Blog
- Article
- Art
- Causes
- Crafts
- Dance
- Food and Drinks
- Movies & Films
- Health & Fitness
- Software & Games
- Home & Gardening
- Literature
- Music
- Networking
- Other
- Party
- Religion
- Shopping & e-Commerce
- Sports
- Theater
- Wellness
- Nepal & Nepalese
- South-east Asia
- e-Sathi
- Technology
- Politics & Politicians
- Photography
- Business
- Develops
- Information Technology
- News
- Animal and Pets
- Climate change & Global Warming
- Travel & Tourism
- Educations
Read More
WILDCATS Within just THE NFL: 7 days 16
This is a function inside which I monitor the advancements of earlier Wildcats greats these types...
नेपालमा नोटबन्दी कति जरुरी ?
गत १७ माघमा नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...
CJ1379-100 Nike Air Force 1 Added Air Online Sale
Nike Air Force 1 Added Air comes with White across the upper while Black accents are spread...
Diet of Diabetes Patients – Plan & Benefits
For diabetes patients, a healthy diet is crucial in managing their condition and preventing other...
डिजिटल भुक्तानी गर्दा जनताले पाउने १० प्रतिशत भ्याट फिर्तामा सरकारलाई चासो छैन
काठमाडौं । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सरकारले २०७६ सालमा अनलाइन भुक्तानी...