• अब इन्टरनेट सेवा प्रदायक आपसमा गाभिनसक्ने
    दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूका लागि मर्जर तथा एक्विजिसन (प्राप्ति) को बाटो खुला गर्ने भएको छ । बढ्दो सेवा प्रदायकको संख्यालाई मध्यनजर गर्दै प्राधिकरणले यसको तयारी गरेको हो । प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार हाल नेपालमा १३८ कम्पनीले इन्टरनेट सेवा प्रदायककाे अनुमति पाएका छन् । नेपालजस्तो सानो बजारमा यति धेरै सेवा प्रदायक अनावश्यक भएको...
    Love
    1
    0 Yorumlar 0 hisse senetleri 499 Views 0 önizleme
  • अब उपत्यका बाहिर पनि सीजीनेटको इन्टरनेट, एकसाथ ४ स्थानबाट सुरु
    सस्तो मूल्यमा हाई स्पिड इन्टरनेट स्पिडसँगै नेपालको इन्टरनेट बजार आक्रामक रुपमा सुरु भएको सीजीनेटको इन्टरनेट सेवा अब उपत्यका बाहिर समेत उपलब्ध हुन थालेको छ । कम्पनीले हेटौँडा, नवलपुर, बुटवल र भैरहवाबाट एकसाथ सेवा सञ्चालनमा ल्याएको हो । गत वर्षको जेठ १८ मा सेवा सुरु गरेको कम्पनीले नेपालको इन्टरनेट बजारलाई नै उथलपुथल बनाइदिएको छ । चौधरी ग्रुप अन्तर्गतको कम्पनीले चनौती खडा गरेसँगै अहिले बजारमा...
    Like
    Love
    4
    0 Yorumlar 0 hisse senetleri 484 Views 0 önizleme
  • आज राति वर्ल्डलिङ्कका यी सेवा बन्द रहने
    आज राति इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सका विभिन्न सेवा उपलब्ध नहुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै राति ११ बजेदेखि विहान ४ बजेसम्म आफ्नो मोबाइल एप, कस्टमर पोर्टल र अनलाइन भुक्तानी सेवा बन्द रहने जानकारी दिएको हो । सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले यी सेवा प्रभावित हुने भएपनि इन्टरनेट र नेटटिभी सेवामा कुनै समस्या नहुने कम्पनीले जनाएको छ ।https://unelma.io/KQAbG 
    Sad
    2
    0 Yorumlar 0 hisse senetleri 515 Views 0 önizleme
  • बजारमा नयाँ सेवाप्रदायकको ‘इन्ट्री’, ४०० रुपैयाँमै ३० एमबीपीएसको इन्टरनेट
     इन्टरनेट सेवा प्रदायकबीच स्पिड वारको प्रतिस्पर्धा चलिरहेको बेला नयाँ सेवा प्रदायकको ‘इन्ट्री’ (प्रवेश) भएको छ । सबैभन्दा सस्तो प्याकेजको इन्टरनेट सहित इन्टरनेट सेवाप्रदायक कम्पनी वाई-फाई नेपाल बुधबारदेखि बजारमा आउन लागेको हो ।  सबैलाई इन्टरनेट पहुँचमा जोड्ने उद्देश्यसहित वाई-फाई नेपालले नेपालमा उपलब्धमध्ये हालसम्मकै सस्तो इन्टरनेट प्याकेज उपलब्ध गराउन लागेको कम्पनीका...
    Like
    2
    0 Yorumlar 0 hisse senetleri 468 Views 0 önizleme
  • १२ सय रूपैयाँमा क्लासिक टेकको २२५ एमबीपीएस इन्टरनेट र आईपी टिभी
    इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले पुरानै मूल्यमा उच्च गतिको इन्टरनेट दिने भएको छ । यसअन्तर्गत ग्राहकले मासिक ११९९ रूपैयाँमा २२५ एमबीपीएस गतिको इन्टरनेट र साथमा निःशुल्क आईपीटिभी सेवा प्राप्त गर्नेछन् । यसअघि यो मूल्यमा कम्पनीले १५० एमबीपीएसको इन्टरनेट प्रदान गर्दै आएको थियो । यो प्याकेज अन्तर्गत ग्राहकले ५ गिगाहर्ज ओएनयू मेश राउटर, अनलिमिटेड युट्युव, १७५ भन्द बढी टिभी च्यालल र स्मार्ट सेटटप...
    Like
    Wow
    4
    1 Yorumlar 0 hisse senetleri 491 Views 0 önizleme