Search
Entdecken Sie neue Leute, neue Verbindungen zu schaffen und neue Freundschaften
- Please log in to like, share and comment!
- चितवन जिल्लाभर इन्टरनेट सेवा अवरुद्ध, कार्यालयदेखि बैंक वित्तीय संस्थाका काम ठप्पचितवन । नेपाल विद्युत प्राधिकरणले शनिबार पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काटेपछि अवरुद्ध बनेको इन्टरनेट सेवा आज आइतबार पनि सञ्चालनमा आउन सकेको छैन । सेवा प्रदायकले विरोधस्वरुप आज आइतबार इन्टरनेट सट डाउन गरेका छन् । पोल भाडा तिरिसकेका सेवा प्रदायकले पनि इन्टरनेट सट डाउन गरेपछि चितवन जिल्लाभर नै इन्टरनेट सेवा अवरुद्ध बनेको सेवा प्रदायकहरुले जनाएका छन्। सरकारी कार्यालयदेखि बैंक तथा...
- चितवन-२ मा रवि लामिछाने भारी मतान्तरले निर्वाचित, काँग्रेस एमाले पत्तासाफ !चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने निर्वाचित भएका छन् । उनले पाएको मत, उनका प्रतिष्पर्धीहरुको मत र गन्न बाँकी मतको हिसाब गर्दा उनी निर्वाचित भईसकेका छन् । पूरै मत गनेर उनी निर्वाचित भएको घोषणा भने हुन बाँकी छ । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछाने सांसद निर्वाचित भएका थिए । तर उनको नेपाली नागरिकता...0 Kommentare 0 Anteile 705 Ansichten 0 Vorschau
- चितवनको सातौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा ७० प्रतिशत बुकिङ् दर्शकहरु उत्साहउद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले आयोजना हुन लागेको सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीमा ७० प्रतिशत बुकिङ भइसकेको छ । प्रदर्शनी आगामी बैशाख २२ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुँदैछ । प्रदर्शनीमा स्टल राख्न इच्छुक उद्योगीहरुले बैशाख १७ गतेसम्म बुकिङ गर्न सक्नेछन् । चितवनका उद्योगीहरुको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको आयोजना,...0 Kommentare 0 Anteile 647 Ansichten 0 Vorschau
- चितवनको हरियो तरकारीमा विषादीको प्रयोग बढ्दो२४ साउन, चितवन । जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ । कृषि ज्ञान केन्द्रद्वारा आइतबार आयोजित गत वर्षको समीक्षा एवं चालू आर्थिक वर्षको नयाँ कार्यक्रम सम्बन्धी बैठकमा गत आवमा परीक्षण गरिएका नमूनामध्ये १३ मा विषादीको प्रयोग बढी भएकाले विसर्जन गरिएको जानकारी दिइएको थियो । विषादी द्रूत परीक्षण प्रयोगशाला क्षेत्रपुरमा सो परीक्षण गरिएको थियो ।भूमि व्यवस्था तथा...
- चितवनमा चोरीका घटना बढ्दोभरतपुर । चितवनमा पछिल्लो समय चोरीका घटना बढिरहेका छन् । भरतपुर–नारायणगढ क्षेत्रमा दैनिकजसो हुने चोरीका घटनाले जनता पीडित छन् । प्रहरी चोर पक्रन प्रयासरत छ । तर, चोर पक्राउ परेर पीडित जनताको घाउमा मलम लगाउन भने प्रहरी असफल भएको छ । अनुसन्धानका क्रममा प्रहरीकै सहयोगीका रुपमा रहेका एक व्यक्ति नै चोरको नाइके भएको खुल्न आएको छ । चोरीका घटना बढेपछि प्रहरीले नारायणगढ र भरतपुरबाट एकैदिन ३३...
- चितवनमा निजी क्षेत्रबाट देशकै ठूलो क्यान्सर अस्पताल बन्नेफागुन २९ –निजी क्षेत्रबाट देशकै ठूलो अर्बुदरोग अस्पताल स्थापना हुने भएको छ । जिल्लामै रहेको सरकारी अस्पताल विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी अध्यक्ष र कार्यकारी निर्देशक भई काम गरिसक्नुभएका डा भक्तमान श्रेष्ठको नेतृत्वमा अस्पताल निर्माण गर्न लागिएको हो ।न्युटन हस्पिटलको नामबाट सञ्चालन हुने सो अस्पताल भरतपुर महानगरपालिका–८ सल्यानी टोलमा तीन बिघा ११ कट्ठा जग्गामा...
- पठाओ अब चितवनमा पनिकाठमाडौं । राइड हेलिङ प्लेटफर्म पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने भएको छ । करिब चार वर्षदेखि काठमाडौं उपत्यकामा मात्र सञ्चालित सेवा चितवनमा पनि विस्तार गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । सुरुमा अटो र बाइकमा राइड सेवा सुरु गरिने बताइएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लेटफर्ममा युवाको आकर्षण बढी रहेको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमाल...
- फेसबुकमा लाइभ देखाउँदै चितवनका २६ वर्षीय युवकले गरे आत्महत्याकाठमाडौँ : चितवन कालिका नगरपालिका घर भएका २६ वर्षीय निश्चल तामाङले गएराति अबेर फेसबुकमा लाइभ देखाएर आत्महत्या गरेका छन्। राति साढे नौ बजे आत्महत्या गर्ने घोषणा फेसबुकमै गरेदेखि बिहान साढे १ बजे आत्महत्या गर्दासम्म सयौँले लाइभ हेरेका थिए। मेन्स रुम रिलोडेड जस्ता अनेकौँ फेसबुक ग्रुपहरुमा उनलाई बचाउन, प्रहरीलाई फोन गर्न, आफन्तलाई फोन गर्न आग्रह गरिएका थिए। फोन गरिएका पनि थिए। फेसबुकमा रिपोर्ट...
- बूढो नारायणगढको अब रहेन जवानी !२४ चैत, काठमाडौं । कुनै समय पश्चिमी पहाडी जिल्लाहरुमा नुन र मट्टीतेलको ब्यापार गर्ने नारायणगढलाई विगतको ७ दशक निकै फलिफाप भयो । निरन्तर ब्यापारको बढ्दो क्रमले नारायणगढलाई फाइदा नै फाइदा गरिरह्यो । पूर्व-पश्चिमबाट आएर राजधानी काठमाडौं र पोखरा आउजाउ गर्नेहरुका लागि पनि केन्द्रका रुपमा नै नारायणगढलाई लिने गरिन्छ । तर, समय सधैँ एउटै रहँदैन, नारायणगढ बजारले अब ब्यापारको पुरानोखालको दबादबा गुमाएको छ...
Suchergebnis