Site içinde arama yapın
Yeni insanlarla keşfedin, yeni bağlantılar oluşturmak ve yeni arkadaşlar edinmek
- Please log in to like, share and comment!
- Esewa Earning trick . Promo code .[Welcome78] for new user.Like share and subscribe technical tech channel for new earning tips. Link=https://youtube.com/channel/UCG1TmvrkMpD-aNFS6ArrYPw
- अब नेपालमा समेत गुगल पे र पेटीएम चल्ने, भारत जाँदा ईसेवा-खल्तीबाटै भुक्तानी गर्न सकिनेअब नेपालमा पेटीएम र गुगल पे जस्ता डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएको छ । नेपाल स्थित गेटवे पेमेन्ट सर्भिस प्रालिले युनिफाइड पेमेन्ट इन्टरफेस नेपालमार्फत यस्तो सेवा सञ्चालनमा आउने भएको हो । त्यसका लागि गेटवे पेमेन्ट सर्भिस प्रालिले भारत स्थित एनपीसीआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ । यो सम्झौतासँगै अब दुई देशका विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी...
- ई–सेवा मनी ट्रान्सफरले बन्द गर्यो आन्तरिक रेमिट्यान्स कारोबारई–सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स (विप्रेषण) को कारोबार बन्द गरेको छ । आइतबारबाट लागू हुने गरी कम्पनीले आफ्नो सिस्टमबाट आन्तरिक रेमिट्यान्स हटाएको हो । आफ्नो कार्यक्षेत्र नै देशबाहिरबाट विदेशी मुद्रा स्वदेश भित्र्याउनु रहेको भन्दै आन्तरिक रेमिट्यान्स कारोबारलाई बन्द गरेको कम्पनीले जनाएको छ । ‘‘हामीले आजैबाट लागू हुने गरी आन्तरिक रेमिट्यान्स कारोबार बन्द गरेका...
- ई–सेवा मनी ट्रान्सफरले बन्द गर्यो आन्तरिक रेमिट्यान्स कारोबारई–सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स (विप्रेषण) को कारोबार बन्द गरेको छ । आइतबारबाट लागू हुने गरी कम्पनीले आफ्नो सिस्टमबाट आन्तरिक रेमिट्यान्स हटाएको हो । आफ्नो कार्यक्षेत्र नै देशबाहिरबाट विदेशी मुद्रा स्वदेश भित्र्याउनु रहेको भन्दै आन्तरिक रेमिट्यान्स कारोबारलाई बन्द गरेको कम्पनीले जनाएको छ । ‘‘हामीले आजैबाट लागू हुने गरी आन्तरिक रेमिट्यान्स कारोबार बन्द गरेका...
- कुँवरले लिए ईसेवा अध्यक्षको सपथ, कम्पनीलाई थप उचाइमा पुर्याउने प्रतिबद्धताभुक्तानी सेवा प्रदायक कम्पनी ईसेवा प्रालिको अध्यक्षमा बैङ्कर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । बैङ्किङ क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव भएका कुँवरले सन् १९८६ देखि तत्कालीन ग्रिण्डलेज (हाल स्टाण्डर्ड चाटर्ड) बैंक लिमिटेडबाट आफ्नो...
- टीएमएस प्रणालीमा जोडियो ईसेवा, अब खरिद गरेको शेयर रकम अनलाइनबाटै तिर्न मिल्नेशेयर खरिद बिक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टीएमएसमार्फत खरिद गरेको शेयरको रकम अब ईसेवाबाटै भुक्तानी गर्नसक्ने भएका छन् । यसबाट शेयर लगानीकर्तालाई रकम भुक्तानीमा थप सहज हुने अपेक्षा गरिएकाे छ । हाल यो सेवा ३५ भन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ भने केही दिनमै बाँकी ब्रोकरहरुमा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । ईसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कात्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क...
- बजेटबाट के चाहन्छन् भुक्तानी सेवा प्रदायक ?सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रम आउँदो आइतबार अर्थात जेठ १५ गते घोषणा गर्दैछ । बजेटको अघि मंगलबार सरकारले आगामी वर्षको लागि आफ्नो नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरिसकेको छ ।पछिल्लो समय राष्ट्र बैंक पनि डिजिटल कारोबारलाई प्रोत्साहन गर्नेतर्फ काम गरिरहेको छ । विस्तारै कारोबारको सिमा बढाउने, डिजिटल भुक्तानीमा प्रोत्साहन गर्ने लगायतका काम राष्ट्र बैंकले गरिरहेको छ ।...
- विद्युतीय कारोबारमा ठगी बढेको भन्दै राष्ट्र बैंकले दियो ७ सुझावकाठमाडौँ — पछिल्लो समयमा विद्युतीय कारोबारमा ठगी बढेको भन्ने गुनासो आएको जनाउँदै राष्ट्र बैंकले सर्वसाधारणका लागि ७ बुँदे सुझाव दिएको छ । आफ्नो पासवर्ड तथा ओटीपी सुरक्षित साथ गाेप्य राख्न, अनावश्यक एप मोबाइल तथा ल्यापटपमा डाउनलोड नगर्न, चिठ्ठाको प्रलोभनमा नफस्न राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकका सुझावहरु: १. सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको...