• ‘क्रिप्टोकरेन्सी र हाइपर फण्डमा लगानी नगर्नुहोस्, कानून अनुसार कारबाही हुन्छ’
    नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, हाइपर फण्ड तथा नेटवर्क मार्केटिङ लगायतका विषय गैरकानूनी भन्दै यसमा लगानी नगर्न पुनः आग्रह गरेको छ । सोमबार सूचना जारी गर्दै यस्ता कारोबार/व्यवसायले कानूनी मान्यता नपाएको भन्दै कारोबार नगर्न केन्द्रीय बैंकले चेतावनी दिएको हो  ‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीले कानूनी मान्यता नपाएकोले उक्त...
    Like
    Love
    2
    1 Comments 0 Shares 689 Views 0 Reviews
  • अर्थतन्त्र २ खर्ब ४१ अर्ब घाटामा
    सुधारका लागि पर्याप्त प्रयास थालिएको बताइए पनि अर्थतन्त्रका महत्त्वपूर्ण परिसूचक झन् खराब बन्दै काठमाडौँ — सरकार र राष्ट्र बैंकबाट सुधारका लागि प्रयास थालिएको भनिए पनि ६ महिनासम्ममा अर्थतन्त्रका महत्त्वपूर्ण परिसूचक झन्झन् खराब बन्दै गएको तथ्यांकहरूले देखाएका छन् । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको गत पुसको वित्तीय तथा आर्थिक प्रतिवेदनअनुसार गत पुससम्ममा शोधानान्तर स्थिति २ खर्ब ४१...
    Like
    Love
    14
    1 Comments 0 Shares 497 Views 0 Reviews
  • आयातमा नगद मार्जिनको प्रावधान यथावत
     नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गर्न गरेको नगद मार्जिनको व्यवस्थालाई निरन्तरता दिएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा नगद मार्जिनको व्यवस्थाबारे कुनै पनि नयाँ निर्णय गरिएको छैन । यससँगै केन्द्रीय बैंकले गत पुष र माघमा दुई चरणमा लागू गरेको करिब १३ सय वस्तुको आयातमा कडाइ गर्ने नीतिले निरन्तरता पाएको हो । मौदि्रक नीतिको समिक्षामा भनिएको छ, ‘आव २०७९/८० को मौदि्रक नीतिमा...
    Love
    Yay
    2
    0 Comments 0 Shares 402 Views 0 Reviews
  • कर्जा सूचना केन्द्रको कोलो सूचीमा रहेकाले बैंक खाता खोल्न नपाउने
     नेपाल राष्ट्र बैंकले कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेकालाई बैंक खाता खोल्न पनि कडाइ गरेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै बैंकहरुले निक्षेप खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको कालो सूचीमा नपरेको यकिन गर्नुपर्ने वयवस्था गरेको हो । ‘इजाजतपत्र प्राप्त संस्थाले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना...
    Like
    1
    0 Comments 0 Shares 393 Views 0 Reviews
  • क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम अब बैंक खातामा ट्रान्सफर गर्न नपाइने
     क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम अब वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्रै प्रयोग गर्नुपर्ने भएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन, २०७८ मा संशोधन/थप गर्दै नेपाल राष्ट्र बैंकले क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था गर्न सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ । सामान्यतया क्रेडिट...
    Like
    Love
    4
    0 Comments 0 Shares 442 Views 0 Reviews
  • चेम्बरले भन्यो- राष्ट्र बैंकको पछिल्लो नीतिले अर्थतन्त्रमा चुनौती थपियो
    काठमाडौँ — राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले अर्थतन्त्रमा थप चुनौती सिर्जना गर्ने नेपाल चेम्बर अफ कमर्सले ठहर गरेको छ । आयात हुने कतिपय वस्तुहरुमा एलसीबाट हुने कारोबारमा शत प्रतिशत नगद मार्जिन राख्नु पर्ने प्रावधानले व्यावसायिक क्षेत्रलाई चुनौती सिर्जना गरेको चेम्बरको भनाइ छ ।  मुलुकको अर्थतन्त्रलाई उकास्न आयातलाई व्यवस्थित...
    Like
    Love
    Haha
    10
    2 Comments 0 Shares 437 Views 0 Reviews
  • धनतेरसको अवसर पारेर राष्ट्र बैंकले बिक्री गर्न थाल्यो सुनको सिक्का
    काठमाडौँ — हिन्दुहरुको चाड तिहारको धनतेरसको अवसर पारेर राष्ट्र बैंकले सुन र चाँदीको सिक्काको बिक्री सुरु गरेको छ । काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैंकले ती सिक्काको विक्री सुरु गरेको हो । धनतेरसमा असर्फीको माग धेरै हुने भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर सहज तिरिकाले असर्फी र चाँदीका सिक्का बिक्री खुला गरिएको राष्ट्र बैंकका निर्देशक एंव टक्सार विभाग प्रमुख विनोद...
    Like
    Love
    Angry
    24
    5 Comments 0 Shares 608 Views 0 Reviews
  • निक्षेपमा ब्याजदर छानबिन गर्दै राष्ट्र बैंक, बढी दिएको पाए निष्क्रिय बनाइदिने
     बैैंकहरुले निक्षेप तान्न जथाभावी ब्याजदर बढाएपछि राष्ट्र बैंकले अनुगमन सुरु गरेको छ । निक्षेपको ब्याजदर जथाभावी बढाएको धेरै गुनासो आएपछि सुपरीवेक्षण विभागबाट अध्ययन भइरहेको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले १८ भदौमा आयोजना गरेको एक कार्यक्रममा पनि डेपुटी गभर्नर मिश्रले प्रकाशित ब्याजदरमा तलमाथि गर्ने बैंकलाई कारवाही हुने चेतावनी दिएका...
    Love
    Like
    3
    0 Comments 0 Shares 409 Views 0 Reviews
  • नेपाल राष्ट्र बैंकले भोली मौद्रिक नीति प्रस्तुत गर्दै
    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार ल्याउने अन्तिम तयारी गरेको छ । सरकार परिवर्तनका कारण १ महिना ढिला गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन लागेको हो । राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीति ल्याउने तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको छ । सरकारको न्युनतम साझा कार्याक्रम र श्वेतपत्र सार्वजनिक भएपछी मौद्रिक नीति ल्याउनका लागि अर्थमन्त्रालयले...
    Like
    Love
    Yay
    Wow
    Angry
    39
    1 Comments 0 Shares 535 Views 0 Reviews
  • बैंकले ऋण असुलीको सूचनामा ऋणीको फोटो छाप्न नपाउने
    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीको सूचना प्रकाशित गर्दा ऋणीको फोटो प्रकाशित गर्न नपाइने व्यवस्था गरेको छ । बिहीबार बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । एक वर्ष भन्दा बढी अवधिका लागि प्रवाह भएको कर्जा असुलीमा सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६...
    Love
    1
    0 Comments 0 Shares 502 Views 0 Reviews
More Results