Поиск
Знакомьтесь и заводите новых друзей
- Войдите, чтобы отмечать, делиться и комментировать!
- डिजिटल करेन्सीको तयारीमा राष्ट्र बैंक, अघि बढ्यो प्रक्रियानेपाल राष्ट्र बैंकले आफ्नै भर्चुअल मुद्रा (डिजिटल करेन्सी) ल्याउने तयारी गरेको छ । हाल प्रयोगमा रहेको भाैतिक मुद्रालाई विस्थापित गर्दै त्यसलाई भर्चुअल रुपमा प्रस्तुत गर्ने गरी राष्ट्र बैंक अघि बढेको हो । त्यसका लागि ‘कन्सेप्ट पेपर’ तयार भइसकेको जनाइएको छ । पछिल्लो पटक विश्वमा क्रिप्टोकरेन्सी, डिजिटल करेन्सीको निकै चर्चा चलिरहेको छ । यस्तोमा क्रिप्टोकरेन्सीलाई अवैध कारोबार...
- बैंकको चर्को ब्याजदरविरुद्ध व्यवसायीले चलाए ‘नो डिपोजिट’ अभियान, आर्थिक कारोबार पूर्ण रुपमा बन्दबैंकको चर्को ब्याजको विरोध गर्दै व्यवसायीहरुले ‘नो डिपोजिट’ अभियान नै सुरु गरेका छन् । ७ प्रतिशतमा लिएको कर्जाको ब्याज १७ प्रतिशतसम्म पुर्याएर व्यवसायीलाई सास्ती दिएको भन्दै कैलाली उद्योग वाणिज्य संघले ‘नो डिपोजिट’ अभियान सुरु गरेको हो । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरको विरोधमा कैलाली उद्योग वाणिज्य संघले थालेको चरणबद्ध आन्दोलन अन्तर्गत बिहीबार जिल्लाभर...
- वैशाखमा नगद कारोबार ह्वात्तै बढ्यो, आर्थिक कारोबार विस्तार भएको संकेतनयाँ साल लागेपछि नगद कारोबार ह्वात्तै बढेको छ। चैतसम्म पनि नगद कारोबार घटिरहेकोमा वैशाख लागेपछि ह्वात्तै बढेको हो। गत दसैंतिहारताका ठूलो मात्रामा नगद कारोबार बढेकोमा कात्तिकपछि क्रमश: घटिरहेको थियो, तर माघ र फागुनमा केही बढे पनि ठूलो परिमाणमा थिएन। चैतमा ३ अर्ब ६० करोडले घटेको थियो। तर वैशाखमा भने १२ अर्ब १० करोड ९८ लाख रुपैयाँले बढेको छ। नगद कारोबार बढ्नुको अर्थ सर्वसाधारणले आर्थिक कारोबार...