• ‘प्राइस वार’ले डुबेको भारतीय दूरसञ्चार क्षेत्रबाट नेपालले केही सिक्ने कि ?
    काठमाडौं । तीन वर्ष अघिसम्म विश्वकै सबैभन्दा सस्तो र दूरसञ्चारमा द्रुत विकास हासिल गरिरहेको भारतीय दूरसञ्चार उद्योग यतिबेला ठूलो संकटमा छ ।   पछिल्लो समय सरकार र सेवा प्रदायक आफैंले चालेका केही कदमले उद्योगलाई सामान्य राहत दिएपनि आर्थिक चुनौतीबाट बाहिर ल्याउन सकेकाे छैन ।   सन् २०१६ मा मुकेश अम्बानीको दूरसञ्चार कम्पनी रिलायन्स जिओ बजारमा प्रवेश गरेसँगै चलेको ‘प्राइस वार’...
    0 Commenti 0 condivisioni 534 Views 0 Anteprima
  • अब आईओएस र एन्ड्रोइड डिभाइसबीच ह्वाट्सएपको च्याट हिस्ट्री ट्रान्सफर गर्न सकिने
    काठमाडौं । चर्चित म्यासेजिङ एप ह्वाट्सएपले अब एन्ड्रोइड तथा आईओएसबीच हिस्ट्री ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ । केही समय अघि कम्पनीले आईओएस र एन्ड्रोइड डिभाइसबीच ह्वाट्सएपको च्याट हिस्ट्री ट्रान्सफर गर्न सकिने फिचर उपलब्ध गराउने विषय बाहिरिएको थियो ।   तर, अब भने कम्पनीले नै आधिकारिक रुपमा यो फिचर उपलब्ध भएको जानकारी दिएको हो । कम्पनीले बिहीबार आफ्नो ब्लगमार्फत नयाँ...
    Like
    Love
    Wow
    11
    0 Commenti 0 condivisioni 539 Views 0 Anteprima
  • अब एप्पल डिभाइस सफा गर्न एप्पलकै कपडा
    काठमाडौं । के तपाईं एप्पल डिभाइस प्रयोग गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने आफ्ना डिभाइस सफा गर्न के प्रयोग गर्नुहुन्छ ? यसको उत्तर हुनसक्छ, सामान्य कुनै नरम कपडा, रुमाल अथवा कुनै चस्मा पुछ्ने कपडा । कुनै अवस्थामा त तपाईंले आफ्नो डिभाइस सफा गर्न टिस्यु पेपर पनि प्रयोग गर्नुहुन्छ होला । तर अब भने एप्पलका डिभाइस सफा गर्न जुनसुकै कपडा वा कागज प्रयोग गर्नुपर्दैन । आफ्नो डिभाइसको ख्याल गर्दै कम्पनीले...
    Like
    Love
    9
    2 Commenti 0 condivisioni 493 Views 0 Anteprima
  • अब ह्वाट्सएपमा भ्वाइस म्यासेज पठाउनुअघि चेक गर्न सकिने
    काठमाडौं । ह्वाट्सएपले भ्वाइस म्यासेज पठाउनुअघि चेक गर्न सकिने फिचर उपलब्ध गराएको छ । केही समय अघिमात्रै भ्वाइस म्यासेज स्पिड बढाएर सुन्न सकिने फिचर ल्याएको कम्पनीले अब भने भ्वाइस म्यासेज रेकर्ड गरेपश्चात् ठीक छ वा छैन भनेर चेक गरी पठाउन सकिने भएको हो ।   हामीले म्यासेज पठाउँदा टाइपमा आएको समस्याका कारण धेरैपटक गलत म्यासेज पठाएको हुनुपर्छ । त्यस्तै समस्या भ्वाइस म्यासेजमा पनि हुने भएकाले...
    Like
    Love
    Wow
    3
    0 Commenti 0 condivisioni 496 Views 0 Anteprima
  • अमेरिका पछि सरकारी डिभाइसमा टिकटक प्रतिबन्ध गर्दै क्यानडा
    क्यानडेली सरकारले सरकारी डिभाइसमा टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको छ । यो भन्दा अगाडि अमेरिकाले हालै मात्र सरकारी कामकाजका लागि प्रयोग हुने सबै डिभाइसहरुमा टिकटक प्रतिबन्ध गर्ने निर्णय लिएको थियो ।  यसको केही समय पनि नबित्दै क्यानडाले पनि यस्तो निर्णय गरेको हो । क्यानेडेली सरकारले सरकारबाट जारी भएका सम्पूर्ण मोबाइल डिभाइसमा टिकटक स्वत: रुपमा हटाउने निर्णय गरेको हो । यो नीति आउँदो मार्च...
    Like
    1
    0 Commenti 0 condivisioni 506 Views 0 Anteprima
  • इन्टरनेट सेवाप्रदायक कम्पनी रोयल नेटवर्कको लाइसेन्स खारेज
     नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक कम्पनी रोयल नेटवर्क प्रालिको अनुमतिपत्र खारेज गरेको छ । नवीकरणका लागि नियमानुसार निवेदन पेश नगरेको कारण देखाउँदै उक्त कम्पनीको लाइसेन्स स्वतः खारेज भएको नियामकले जनाएको छ । एक सूचना जारी गर्दै प्राधिकरणले इन्टरनेट सेवा सञ्चालन गरेवापत नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष वापतको...
    Like
    3
    0 Commenti 0 condivisioni 473 Views 0 Anteprima
  • एक महिनासम्मका लागि भ्वाइस, डेटा र एसएमएस प्याकसहित टेलिकमको 'सजिलो प्रिपेड कम्बो अफर'
    काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि 'सजिलो प्रिपेड कम्बो अफर' ल्याएकोे छ । प्रिपेड मोबाइलका ग्राहकका लागि कम्पनीले यही असोज २ गतेदेखि रु. १९९ देखि रु. ६९९ सम्मका भ्वाइस, डेटा र सन्देश पठाउन सकिने प्याकहरु ल्याएको हो । एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफरअन्तर्गत रु. १९९ मा ४२०० एमबी (दैनिक १५० एमबी) डेटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४२० (दैनिक...
    Love
    Yay
    2
    0 Commenti 0 condivisioni 471 Views 0 Anteprima
  • एकै पटक तीनवटा डिभाइस चार्ज गर्न मिल्ने चार्जरको तयारीमा एप्पल
    काठमाडौं । एप्पलले आफ्नो वायरलेस चार्जर एयरपावरु को उत्पादन रोकेको वर्षौ बितिसकेको भएता पनि त्यसको अस्तित्व अझै बाँकी रहेको छ । हाल एप्पलले सोही प्रविधिमा आधारित भएर नयाँ चार्जरमा काम गरिरहेको उल्लेख गरिएको छ ।   जसले एकै समयमा तीनवटा डिभाइसहरू चार्ज गर्न जनाइएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यम  ब्लुम्बर्गका अनुसार एप्पलले छोटो र लामो दुवै दूरीमा डिभाइसहरू सहज रुपमा चार्ज गर्न...
    Like
    Haha
    Wow
    4
    0 Commenti 0 condivisioni 503 Views 0 Anteprima
  • एप्पलको एयरट्याग जस्तै आफ्नै डिभाइस ल्याउँदै गुगल
    गुगलले पनि एप्पलकाे एयरट्याग जस्तै डिभाइस बजारमा ल्याउने भएकाे छ । सार्वजनिक एक रिपोर्टअनुसार गुगलले सामान ट्र्याक गर्न यस्ताे डिभाइस ल्याउन लागेकाे हाे । पछिल्लो समय विभिन्न सामग्री ट्रयाक गर्न उपयोगी एप्पल एयरट्याग तथा टाइल जस्ता डिभाइस लोकप्रिय हुँदै गइरहेका छन् । विशेषगरी झोला, लगेज वा अन्य महत्त्वपूर्ण सामानहरू ट्रयाक गर्न प्रयोग गरिने यो डिभाइसलाई...
    Love
    1
    0 Commenti 0 condivisioni 484 Views 0 Anteprima
  • एमालेको घोषणापत्र: अनलाइनबाटै नागरिकता र स्मार्ट लाइसेन्स, अन्तरिक्षमा नेपाली स्याटलाइट
    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रम आयोजना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीकाे घोषणापत्र सार्वजनिक गरे । ​साे घाेषणापत्रमा सरकारले उपलब्ध गराउने विभिन्न सेवा अनलाइनमा आधारित बनाउने उल्लेख गरिएको छ । "नेपालभित्रको जुनसुकै भौगोलिक क्षेत्रमा बसोबास गर्ने नेपालीलाई राज्यले उपलब्ध गराउने नागरिकता,...
    0 Commenti 0 condivisioni 626 Views 0 Anteprima
Pagine in Evidenza