• Chinese digital wallets banned in Nepal
    The Himalayan Times reports that Nepal Rastra Bank, on Monday banned the use of Chinese digital wallets such as WeChat Pay and Alipay, in Nepal, stating that the country was losing foreign income due to illegal use of those payment applications by Chinese tourists. WeChat Pay and Alipay are hugely popular mobile payment applications in China. Most Chinese tourists who visit Nepal carry...
    Like
    Angry
    Yay
    60
    0 Kommentare 1 Anteile 966 Ansichten 0 Vorschau
  • डिजिटल करेन्सीको तयारीमा राष्ट्र बैंक, अघि बढ्यो प्रक्रिया
     नेपाल राष्ट्र बैंकले आफ्नै भर्चुअल मुद्रा (डिजिटल करेन्सी) ल्याउने तयारी गरेको छ । हाल प्रयोगमा रहेको भाैतिक मुद्रालाई विस्थापित गर्दै त्यसलाई भर्चुअल रुपमा प्रस्तुत गर्ने गरी राष्ट्र बैंक अघि बढेको हो । त्यसका लागि ‘कन्सेप्ट पेपर’ तयार भइसकेको जनाइएको छ । पछिल्लो पटक विश्वमा क्रिप्टोकरेन्सी, डिजिटल करेन्सीको निकै चर्चा चलिरहेको छ । यस्तोमा क्रिप्टोकरेन्सीलाई अवैध कारोबार...
    Like
    Love
    6
    0 Kommentare 0 Anteile 550 Ansichten 0 Vorschau
  • बैंकको चर्को ब्याजदरविरुद्ध व्यवसायीले चलाए ‘नो डिपोजिट’ अभियान, आर्थिक कारोबार पूर्ण रुपमा बन्द
    बैंकको चर्को ब्याजको विरोध गर्दै व्यवसायीहरुले ‘नो डिपोजिट’ अभियान नै सुरु गरेका छन् । ७ प्रतिशतमा लिएको कर्जाको ब्याज १७ प्रतिशतसम्म पुर्याएर व्यवसायीलाई सास्ती दिएको भन्दै कैलाली उद्योग वाणिज्य संघले ‘नो डिपोजिट’ अभियान सुरु गरेको हो । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरको विरोधमा कैलाली उद्योग वाणिज्य संघले थालेको चरणबद्ध आन्दोलन अन्तर्गत बिहीबार जिल्लाभर...
    Like
    1
    0 Kommentare 0 Anteile 588 Ansichten 0 Vorschau
  • राष्ट्र बैंकको बचाउ : एलसी बन्द गर्न कुनै निर्देशन दिएका छैनौं
    नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूले कयौं बिलासी वस्तुको आयातको लागि प्रतीतपत्र (एलसी) खोलेका छैनन् । गत २१ चैतमा राष्ट्र बैंकले दिएको निर्देशनभन्दा ठीक अघि र पछि सीमित व्यापारिक घरानाले पूर्वसूचनाका आधारमा ठूलाे परिमाणमा एलसी खोलेपछि राष्ट्र बैंक नै विवादमा परेको थियो । यसबारे अहिलेसम्म  मौन रहेको राष्ट्र बैंक मंगलबार सरकारले १० वस्तुको आयातमा प्रतिवन्ध लगाउने निर्णय गरेपछि भने...
    Love
    Like
    3
    0 Kommentare 0 Anteile 490 Ansichten 0 Vorschau
  • वैशाखमा नगद कारोबार ह्वात्तै बढ्यो, आर्थिक कारोबार विस्तार भएको संकेत
    नयाँ साल लागेपछि नगद कारोबार ह्वात्तै बढेको छ। चैतसम्म पनि नगद कारोबार घटिरहेकोमा वैशाख लागेपछि ह्वात्तै बढेको हो। गत दसैंतिहारताका ठूलो मात्रामा नगद कारोबार बढेकोमा कात्तिकपछि क्रमश: घटिरहेको थियो, तर माघ र फागुनमा केही बढे पनि ठूलो परिमाणमा थिएन। चैतमा ३ अर्ब ६० करोडले घटेको थियो। तर वैशाखमा भने १२ अर्ब १० करोड ९८ लाख रुपैयाँले बढेको छ। नगद कारोबार बढ्नुको अर्थ सर्वसाधारणले आर्थिक कारोबार...
    Love
    1
    0 Kommentare 0 Anteile 8872 Ansichten 0 Vorschau