• ‘नमस्ते पे’मा सुरु भयो लोयल्टी पोइन्ट सेवा, ८ पोइन्ट बराबर १ रुपैयाँ
    मोबाइल वालेट कम्पनी नमस्ते पेले आफ्नो एपमा लोयल्टी पोइन्ट सेवा सुरु गरेको छ । योसँगै नमस्ते पेका प्रयोगकर्ताले नमस्ते पेमा उपलब्ध विभिन्न सेवा प्रयोग गरेवापत लोयल्टी पोइन्ट प्राप्त गर्नेछन् । यसअन्तर्गत प्रयोगकर्ताले हरेक १०० रूपैयाँकाे खर्चमा २ पोइन्ट प्राप्त गर्नेछन् । त्यस्तै ८ ओटा पोइन्ट बराबर १ रुपैयाँ प्राप्त हुने कम्पनीले जनाएको छ । सेवा प्रयोग गरेको अनुपातमा प्रयोगकर्ताले लाेयल्टी...
    Like
    1
    0 Comments 0 Shares 500 Views 0 Reviews
  • नमस्ते पे बन्यो असफल परियोजना, मिलेमतोमा भारतीय कम्पनीलाई दिइएको थियो ठेक्का
    काठमाडौं । नेपाल टेलिकमले सुरु गरेको नमस्ते पे असफलसिद्ध भएको छ । नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनीले मिलेमतोमा असक्षम भेन्डर चयन गर्दा परियोजना नै असफल बनेको हो ।    टेलिकमको नेतृत्वले आवश्यक सतर्कता अपनाउन नसक्दा परियोजना नै असफल बनेको कम्पनीका उच्च अधिकारीहरू बताउँछन् । ‘सुरुमा मोबाइल ब्यालेन्सबाटै भुक्तानी गर्ने सिस्टम बनाउने भनिएको थियो । तर अहिले...
    Love
    Like
    Haha
    Angry
    5
    0 Comments 1 Shares 441 Views 0 Reviews
  • नमस्ते पे वालेटमा थपियो 'स्प्लिट बिल' सुविधा
     डिजिटल वालेट नमस्ते पेमा नयाँ सुविधा थपिएको छ । यसअन्तर्गत प्रयोगकर्ताले नमस्ते पे वालेटमा 'स्प्लिट बिल' (split bill)को सुविधा प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताका लागि यो सेवाको फाइदा लिन सक्नेछन् । ''साथीभाइ र आफन्तसँग खाजा खाँदा होस् या शपिङ जाँदा, नमस्ते पेको यो सेवा सहज रूपमा प्रयोग गर्न सकिन्छ,'' कम्पनीले जारी गरेको विज्ञप्तिमा...
    Love
    1
    0 Comments 0 Shares 489 Views 0 Reviews
  • नमस्ते पेका सीईओ भन्छन्ः अब भिसा र मास्टरकार्डबाट समेत रकम लोड गर्न सकिनेछ
    नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानी रहेको नमस्ते पेमा भिसा र मास्टरकार्डबाट समेत रकम लोड गर्न सकिने भएको छ । नेपाल डिजिटल पेमेन्ट कम्पनीका सीईओ केपी भण्डारीले यसका लागि अन्तिम तयारी चलिरहेको जानकारी दिएका हुन् । उनका अनुसार हाल कनेक्ट आईपीएस र केही बैंकहरू नमस्ते पेमा रकम लोड गर्न आवद्ध गर्ने काम सकिएको बताए । ‘हामी अहिले इन्टरनेट, हवाइजहाज र बसको टिकेट,, कलेज फी तिर्न...
    Like
    Love
    3
    0 Comments 0 Shares 465 Views 0 Reviews
  • भ्यालेन्टाइन्स डेमा नमस्ते पेबाट मोबाइल टपअप गर्दा १० प्रतिशत क्याशब्याक
    मोबाइल वालेट कम्पनी नमस्ते पेले भ्यालेन्टाइन डेलाई लक्षित गरेर क्याशब्याक अफर सञ्चालनमा ल्याएको छ । नमस्ते पेको यो अफर अन्तर्गत प्रयोगकर्ताले मोबाइलको रिचार्जमा १० प्रतिशतसम्म क्याशब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रयोगकर्ताले एनसेल तथा टेलिकमको मोबाइल रिचार्जमा १० प्रतिशत(बढीमा ५० रुपैयाँ) सम्म क्याशब्याक प्राप्त गर्नेछ । गएको शुक्रबारबाट सुरु भएको यो...
    Like
    Love
    Yay
    3
    1 Comments 0 Shares 428 Views 0 Reviews
  • सुरु भयो टेलिकमको नमस्ते पे, इन्टरनेट बिना पनि डिजिटल भुक्तानी
    काठमाडौं । नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनीले नमस्ते पे को नाममा डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । मंगलबार एक कार्यक्रम गरी कम्पनीले आफ्नो भुक्तानी सेवा सुरु गरेको हो ।   यससँगै अब प्रयोगकर्ताले नमस्ते पे को मोबाइल एप, वेबसाइट र यूएसएसडी कोडमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् । यूएसएसडी कोडको सुविधाका कारण प्रयोगकर्ताले इन्टरनेट नभएको अवस्थामा समेत डिजिटल भुक्तानी...
    Like
    Love
    Haha
    19
    0 Comments 0 Shares 397 Views 0 Reviews