• ‘नेपाल ई-पासपोर्ट’ एप सार्वजनिक, मोबाइलबाटै आफ्नो विवरण हेर्न सकिने
    राहदानी विभागले ‘नेपाल ई–पासपोर्ट’ (Nepal ePassport) नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै विभागले एन्ड्रोइड र आईओएस दुवै भर्सनमा एप सार्वजनिक गरेको छ । यो एपमार्फत् राहदानीका लागि पेश गरेको आवेदन फारम अप्रुभ भए नभएको, राहदानी प्रिन्ट भए नभएकोलगायका जानकारी हेर्न सकिने विभागले जनाएको छ ।   एप डाउनलोड गर्न एन्ड्रोइड...
    Like
    1
    0 Comments 0 Shares 724 Views 0 Reviews
  • अब विद्युतीय माध्यमबाटै सार्वजनिक यातायातको भाडा भुक्तानी
    काठमाडौं । सरकारले प्रमुख सहरमा सार्वजनिक याताायतमा विद्युतीय प्रणालीबाट भाडा भुक्तानीको व्यवस्था मिलाउने भएको छ ।   आइतबार सङ्घीय संसद्‌मा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।   यसका साथै उपत्यकामा पेट्रोलियम प्रयोग गर्ने निजी र सार्वजनिकलाई क्रमशः विद्युतीय सवारी साधनले प्रतिस्थापन गर्दै लगिने योजना समेत सरकारले...
    Like
    Love
    3
    0 Comments 0 Shares 476 Views 0 Reviews
  • अहिलेसम्मकै फास्ट चार्जर सार्वजनिक, ५ मिनेटमै ५० प्रतिशत चार्ज हुने
    रियलमीले मोबाइल वर्ल्ड कंग्रेस २०२२ मा रियलमी १५० अल्ट्राडार्ट चार्जिङ प्रविधि सार्वजनिक गरेको छ । कम्पनीले रियलमी स्मार्टफोन सिरिज जीटी टुसँगै यो नयाँ चार्जर प्रस्तुत गरेको हो । १५० वाटको चार्जरबाट पाँच मिनेटमा मोबाइलको ब्याट्री ५० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ । यो चार्जरमा तीन ओटा प्रविधिको प्रयोग गरिएको छ । जसमा मल्टी बुस्ट चार्जिङ पम्प, टेम्प्रेचर म्यानेजमेन्ट एल्गोरिदम र नयाँ लिथियम...
    Like
    Love
    5
    0 Comments 0 Shares 1076 Views 0 Reviews
  • आईफोन एसई सार्वजनिक हुँदै, मूल्य करिब ३६ हजार रुपैयाँ !
    एप्पलले सस्तो आईफोनको रुपमा यसै वर्ष आईफोन एसई (वा आईफोन एसई फाइभजी) सार्वजनिक गर्ने अनुमान गरिएको छ । केही रिपोर्टका अनुसार यसअघि आउँदो मार्च ८ मा यो आईफोन सार्वजनिक हुनसक्ने छ । तर एप्पलले भने यसबारे केही खुलाएको छैन । हालै सञ्चारमाध्यममा फैलिएको एक समाचारलाई आधार मान्ने हो भने यो फोनको मूल्य ३०० डलरबार सुरू हुनेछ । विश्लेषक जोन डोनोभानले नयाँ आईफोन एसई थ्री ३०० डलर (करिब ३५,९०० रुपैयाँ)...
    Like
    Love
    4
    1 Comments 0 Shares 487 Views 0 Reviews
  • आउँदो साता एआई सम्बन्धी कार्यक्रम गर्दै गुगल, के च्याटजीपीटी जस्तै टुल सार्वजनिक गर्ला ?
    गुगलले आफूले आर्टिफिसियल इन्टेलिजेन्समा गरेको कामका विवरण सार्वजनिक गर्ने भएको छ । आउँदो फेब्रुअरी ७ मा एक कार्यक्रम गर्दै कम्पनीले एआई प्रयोग गरेर मानिसले कसरी जानकारी खोज्छन्, अन्वेषण गर्छन् र त्यससँग अन्तर्क्रिया गर्छन् भन्नेबारे जानकारी दिने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम भर्जलाई प्राप्त जानकारीअनुसार गुगलले प्रयोगकर्तालाई आवश्यक पर्ने कुराहरू फेला पार्न एआईलाई पहिलेको...
    Like
    2
    0 Comments 0 Shares 546 Views 0 Reviews
  • आज कक्षा १२ को नतिजा सार्वजनिक हुदैँ
     कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो । नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।http://unelma.io/T04fi 
    Like
    Love
    5
    4 Comments 0 Shares 469 Views 0 Reviews
  • आज सार्वजनिक हुँदै एसईईको नतिजा, यस्ता छन् हेर्ने तरिका
    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ ।   हामीले यहाँ एसईईको नतिजा हेर्ने विभिन्न माध्यमका बारेमा जानकारी दिएका छौं ।   नतिजा सार्वजनिक भएपछि अनलाइनबाट हेर्न केही समय लाग्छ । त्यसका लागि नतिजा आउनेबित्तिकै एसएमएसबाट हेर्न सकिन्छ ।   मेसेज गरेर नतिजा हेर्ने तरिका   एसईईको नतिजा नेपाल...
    0 Comments 1 Shares 490 Views 0 Reviews
  • एन्ड्रोइडको बजार खोस्न यही मार्चमा सस्तो आईफोन सार्वजनिक गर्दै एप्पल
    सन् २०२२ को लागि एप्पलको पहिलो उत्पादन आईफोन एसई मार्च महिनामा सार्वजनिक हुने तयारी भइरहेको बताइएको छ । ब्लुमबर्गका अनुसार कम्पनीले मार्च ८ का दिन यो फोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । साथै सो दिन आईप्याड एयर, नयाँ सीपीयू र फाइभजी सपोर्ट गर्ने अन्य डिभाइस पनि सार्वजनिक हुने अनुमान गरिएको छ । यो आईफोन कम्पनीको आफ्नै ए१५ बायोनिक एसओसी चिपमा आधारित हुनेछ र यो ३ तथा ४ जीबी र्‍याम भेरियन्टमा...
    Like
    2
    0 Comments 0 Shares 476 Views 0 Reviews
  • कहिल्यै चार्ज नसकिने टिभीको रिमोट सार्वजनिक
    टिभी हेर्दा हेर्दै रिमोर्टको ब्याट्री सकियो भने तपाईँ के गर्नुहुन्छ ? सायद अर्को ब्याट्री खोज्नुहुन्छ होला । तर, अन्य ब्याट्री नभएको अवस्थामा टिभी हेर्नै सकस पर्छ । यही समस्याको समाधानका लागि गुगल टिभीको आफैं चार्ज हुने ब्याट्री सार्वजनिक भएको छ । अमेरिकामा सम्पन्न कन्जुमर इलेक्ट्रोनिक्स शो (CES) २०२३ मा रिमोट कन्ट्रोलसँग सम्बन्धित कम्पनी टीडब्लू इलेक्ट्रोनिक्स लिमिटेडले...
    Like
    2
    0 Comments 0 Shares 507 Views 0 Reviews
  • काठमाडौं महानगरपालिको मोबाइल एप सार्वजनिक, यस्ता छन् नागरिकलाई सुविधा
     काठमाडाैं महानगरपालिकाले आफ्नाे माेबाइल एप ‘काठमाडाैं मेट्राेपाेलिटन - कामनपा’ काे बेटा भर्सन सार्वजनिक गरेकाे छ । आज २८औं महानगरपालिका दिवसकाे उपलक्ष्यमा मेयर बालेन्द्र शाहले एपकाे उद्घाटन गरे । महानगरले स्मार्टपालिकासँगकाे सहकार्यमा नागरिकहरुलाई डिजिटल प्रविधिकाे माध्यमबाट सेवा दिने उद्देश्यलाई साे एप ल्याएकाे हाे । एपबाट महानगरपालिकाे सचना तथा जानकारी, सिफारिस आदि...
    Like
    Love
    2
    0 Comments 0 Shares 486 Views 0 Reviews
More Results