Son Güncellemeler


  • १.
    कोहि कसैलाई अमृत पिलाइ निम्ता गरिँदैन।
    मृत्यु सबलाई न्याय दिलाई निम्ता गरिँदैन।
    बाँच्दा राम्रो गरे मर्दा मानबसागर उर्लिने छ,
    जन्ती जस्तो मलामीलाई, निम्ता गरिँदैन।।

    २.
    केहि फुलजस्ता थिए अरु सिसाजस्ता थिए।
    बलिया त्यतिथिएनन् बरु सिसा जस्ता थिए।
    यसैकारण मैले मुटु पत्थर बनाउन सकिन,,
    किन कि तिम्रा यादहरु सिसाजस्ता थिए।।
    प्रकाश खनाल

    ३.
    सङ्गै जिउने मर्ने आधार भाग्यले दिएन।
    र मनले मागेको संसार भाग्यले दिएन।
    पराई भनौँ म कसरी मुटुभित्र बसेकी छौ,
    आफ्नो भन्ने अधिकार भाग्यले दिएन।

    ४.
    दियो धोका गर्यो छल, एउटा मान्छेले।
    बिगार्यो पुरै मानसपटल,एउटा मान्छेले।
    आँसु पुछौँ कि झुण्डिएर मरौँ दोधारमा परेँ
    अन्तिम चिनो पठायो सल एउटा मान्छेले।

    ५.
    बाआमालाई फकाएर बिदेश जान्छु भन्छ।
    सोह्र बर्ष कटाएर बिदेश जान्छु भन्छ।
    ठुलो भएसि के गर्छस बच्चालाई सोधेको त,
    राहदानी बनाएर, ,,बिदेश जान्छु भन्छ।।

    ६.
    होला लक्ष्मण थिएन छेक्ने घेरो भएन।
    सिते हाँस्दै लङ्का जाँदा अप्ठेरो भएन।
    घरबेटी को चल्ती कोठा जस्तै तिम्रो मन,
    आखिर जति सजाएनी,, मेरो भएन।।

    ७.
    जे गर्न खोज्छ संधै असफल भाको छ।
    उ माथि अति सारै ,,,छल भाको छ।
    दाजुसङ्ग डाक्टरीको सर्टिफिकेट छ,
    भाइ कसैको मायामा पागल भाको छ।

    ८.
    धोका दियौ दुख लाछ अरु के भनम्।
    मनमुटु कमजोर भाछ अरु के भनम्।
    रातिराति सपनिमा तिम्लाई देख्छु मैले,
    पलपलमा याद आ छ अरु के भनम्।।

    ९.
    घर न घाटको हुन म कसरी आउँ।
    सबको सामु रुन म कसरी आउँ।
    जीवन दिन्छौ सोचेथेँ सुपारी दियौ,
    तिम्रो गोडा धुन म कसरी आउँ।।

    १०.
    पाइने होइन जोतेर बारी कहाँबाट ल्याउँछौ।
    सिता जस्तै सभ्य नारी कहाँबाट ल्याउँछौ।
    छोरी हुँदा गर्भमै फाल्नेहरुलाई मेरो प्रश्न,
    भन तिमीले बुहारी, कहाँबाट ल्याउँछौ।।
    १. कोहि कसैलाई अमृत पिलाइ निम्ता गरिँदैन। मृत्यु सबलाई न्याय दिलाई निम्ता गरिँदैन। बाँच्दा राम्रो गरे मर्दा मानबसागर उर्लिने छ, जन्ती जस्तो मलामीलाई, निम्ता गरिँदैन।। २. केहि फुलजस्ता थिए अरु सिसाजस्ता थिए। बलिया त्यतिथिएनन् बरु सिसा जस्ता थिए। यसैकारण मैले मुटु पत्थर बनाउन सकिन,, किन कि तिम्रा यादहरु सिसाजस्ता थिए।। प्रकाश खनाल ३. सङ्गै जिउने मर्ने आधार भाग्यले दिएन। र मनले मागेको संसार भाग्यले दिएन। पराई भनौँ म कसरी मुटुभित्र बसेकी छौ, आफ्नो भन्ने अधिकार भाग्यले दिएन। ४. दियो धोका गर्यो छल, एउटा मान्छेले। बिगार्यो पुरै मानसपटल,एउटा मान्छेले। आँसु पुछौँ कि झुण्डिएर मरौँ दोधारमा परेँ अन्तिम चिनो पठायो सल एउटा मान्छेले। ५. बाआमालाई फकाएर बिदेश जान्छु भन्छ। सोह्र बर्ष कटाएर बिदेश जान्छु भन्छ। ठुलो भएसि के गर्छस बच्चालाई सोधेको त, राहदानी बनाएर, ,,बिदेश जान्छु भन्छ।। ६. होला लक्ष्मण थिएन छेक्ने घेरो भएन। सिते हाँस्दै लङ्का जाँदा अप्ठेरो भएन। घरबेटी को चल्ती कोठा जस्तै तिम्रो मन, आखिर जति सजाएनी,, मेरो भएन।। ७. जे गर्न खोज्छ संधै असफल भाको छ। उ माथि अति सारै ,,,छल भाको छ। दाजुसङ्ग डाक्टरीको सर्टिफिकेट छ, भाइ कसैको मायामा पागल भाको छ। ८. धोका दियौ दुख लाछ अरु के भनम्। मनमुटु कमजोर भाछ अरु के भनम्। रातिराति सपनिमा तिम्लाई देख्छु मैले, पलपलमा याद आ छ अरु के भनम्।। ९. घर न घाटको हुन म कसरी आउँ। सबको सामु रुन म कसरी आउँ। जीवन दिन्छौ सोचेथेँ सुपारी दियौ, तिम्रो गोडा धुन म कसरी आउँ।। १०. पाइने होइन जोतेर बारी कहाँबाट ल्याउँछौ। सिता जस्तै सभ्य नारी कहाँबाट ल्याउँछौ। छोरी हुँदा गर्भमै फाल्नेहरुलाई मेरो प्रश्न, भन तिमीले बुहारी, कहाँबाट ल्याउँछौ।।
    Like
    Love
    5
    0 Yorumlar 0 hisse senetleri 184 Views 0 önizleme
  • https://youtu.be/j_fk0f3tB5Y
    https://youtu.be/j_fk0f3tB5Y
    Like
    Love
    5
    0 Yorumlar 0 hisse senetleri 162 Views 0 önizleme
  • लोकसेवा आयोग तयारी सम्बन्धी हामीले प्रस्तुत गरेको उक्त भिडियो कस्तो लाग्छ । हामीलाई सल्लाह सूझाव र प्रतिकृया दिएर सहयोग गर्नुहोला ।साथै हाम्रो युटुब च्यानल लोकसेवा आयोगको तयारीलाई सब्सक्राइब गरी छेउमा रहेको बेल आइकनलाई दबाउन नभूल्नु होला । ताकी हाम्रो अन्य भिडियोहरु सजिलै यहाँको आइपुग्ने छ ।
    https://youtu.be/FM-oZicp2f8
    लोकसेवा आयोग तयारी सम्बन्धी हामीले प्रस्तुत गरेको उक्त भिडियो कस्तो लाग्छ । हामीलाई सल्लाह सूझाव र प्रतिकृया दिएर सहयोग गर्नुहोला ।साथै हाम्रो युटुब च्यानल लोकसेवा आयोगको तयारीलाई सब्सक्राइब गरी छेउमा रहेको बेल आइकनलाई दबाउन नभूल्नु होला । ताकी हाम्रो अन्य भिडियोहरु सजिलै यहाँको आइपुग्ने छ । https://youtu.be/FM-oZicp2f8
    Love
    Like
    5
    0 Yorumlar 0 hisse senetleri 173 Views 0 önizleme
  • बिहान उठि दैलो अगेनो पोत्दै होलिन आमा,
    रित्तो गाग्री भोका बस्तु सोच्दै होलिना आमा!!
    मनभरी सन्तानको माया अनि चिन्ता लिदै,
    चिसो अँगेनो काँचो दाउरा ठोस्दै होलिन आमा !!
    बिहान उठि दैलो अगेनो पोत्दै होलिन आमा, रित्तो गाग्री भोका बस्तु सोच्दै होलिना आमा!! मनभरी सन्तानको माया अनि चिन्ता लिदै, चिसो अँगेनो काँचो दाउरा ठोस्दै होलिन आमा !!
    Like
    Love
    3
    0 Yorumlar 0 hisse senetleri 176 Views 0 önizleme
  • मेरो देशमा त पानी खेर जान्छ जडिबुटी खेर जान्छ
    एक छिमेकी नागरिक सिमा नाघेर नुन बेचेर जान्छ

    घामलाई सम्झिदै परेलाहरू पनि गुनासो गर्दाहुन्
    रात सधैं अध्यारोमा जान्छ अनि दिन भिजेर जान्छ

    सुन्दर भएको कारण अहम् देखाउनु पर्ने केही छैन
    थाहै होला गुलाफ सुकेर जान्छ शरीर जलेर जान्छ

    बहुत खुशी लाग्यो यो मनलाई ढुङ्गाको उपमा दियौ
    कोमल दिल हुने मान्छेले नै पत्थर ढोगेर जान्छ

    प्रेमी त बनाउन सकेनौं , सकेनौं अब पागल बनाउ
    कमसेकम मेरो दुश्मन त मलाई देखि हाँसेर जान्छ
    -अबिनाश एकल यात्री
    मेरो देशमा त पानी खेर जान्छ जडिबुटी खेर जान्छ एक छिमेकी नागरिक सिमा नाघेर नुन बेचेर जान्छ घामलाई सम्झिदै परेलाहरू पनि गुनासो गर्दाहुन् रात सधैं अध्यारोमा जान्छ अनि दिन भिजेर जान्छ सुन्दर भएको कारण अहम् देखाउनु पर्ने केही छैन थाहै होला गुलाफ सुकेर जान्छ शरीर जलेर जान्छ बहुत खुशी लाग्यो यो मनलाई ढुङ्गाको उपमा दियौ कोमल दिल हुने मान्छेले नै पत्थर ढोगेर जान्छ प्रेमी त बनाउन सकेनौं , सकेनौं अब पागल बनाउ कमसेकम मेरो दुश्मन त मलाई देखि हाँसेर जान्छ -अबिनाश एकल यात्री
    Like
    Love
    2
    0 Yorumlar 0 hisse senetleri 141 Views 0 önizleme
  • सकेसम्म झुटो प्यार,नगर्नु होला
    सम्बन्ध जोड्न हतार,नगर्नु होला
    छिनाउँनै परे कसैको गर्दन छिनाईदिनु
    बचनले मुटुमा प्रहार नगर्नु होला
    - दिनेश धामी
    सकेसम्म झुटो प्यार,नगर्नु होला सम्बन्ध जोड्न हतार,नगर्नु होला छिनाउँनै परे कसैको गर्दन छिनाईदिनु बचनले मुटुमा प्रहार नगर्नु होला - दिनेश धामी
    Love
    Like
    4
    0 Yorumlar 0 hisse senetleri 146 Views 0 önizleme
  • बाजेले ज्यानै आहूति दिएर पो अहिले नेपाल छ
    नातिले नारा लेख्न सजिलो पर्खाल छ, सञ्जाल छ

    आफूलाई पत्थर हुँ भन्नेलाई प्रेम दिइरहन सकूँ
    एक दिन मुस्कुराउने छ साक्षी अगाडि हिमाल छ

    बाआमाले बैंश छँदै हुर्काएछन् दिदी र दाइलाई
    भन्छन् -बुढेसकालमा मेरो कान्छा छोराले पाल्छ

    हिजो खै के सोचेँ, समय खर्चिएँ, म आफैले उठाएँ
    आज पल्लोपट्टि रङ्गमञ्च छ, सामुन्ने पर्खाल छ

    तिमीलाई यत्ति विधि प्रेम गर्नु, यस्तो छ नतिजा
    जस्तो कि रित्तो भाँडाले ठुलो आवाज निकाल्छ

    रूप रसाइली
    बाजेले ज्यानै आहूति दिएर पो अहिले नेपाल छ नातिले नारा लेख्न सजिलो पर्खाल छ, सञ्जाल छ आफूलाई पत्थर हुँ भन्नेलाई प्रेम दिइरहन सकूँ एक दिन मुस्कुराउने छ साक्षी अगाडि हिमाल छ बाआमाले बैंश छँदै हुर्काएछन् दिदी र दाइलाई भन्छन् -बुढेसकालमा मेरो कान्छा छोराले पाल्छ हिजो खै के सोचेँ, समय खर्चिएँ, म आफैले उठाएँ आज पल्लोपट्टि रङ्गमञ्च छ, सामुन्ने पर्खाल छ तिमीलाई यत्ति विधि प्रेम गर्नु, यस्तो छ नतिजा जस्तो कि रित्तो भाँडाले ठुलो आवाज निकाल्छ रूप रसाइली
    Love
    Like
    5
    0 Yorumlar 0 hisse senetleri 154 Views 0 önizleme
  • गल्ती गरेर उल्टै रिसाउथि फकाई दिनु पर्थ्यो ।
    हर प्रतिस्पर्धामा आफू हारि जिताइ दिनु पर्थ्यो ।
    अन्त्यमा यो दिलसँग क्या मज्जाले खेलेर गइ
    साँच्चै एउटा स्वर्णपदक त उसलाई दिनु पर्थ्यो ।।
    - कुशल रिजाल
    गल्ती गरेर उल्टै रिसाउथि फकाई दिनु पर्थ्यो । हर प्रतिस्पर्धामा आफू हारि जिताइ दिनु पर्थ्यो । अन्त्यमा यो दिलसँग क्या मज्जाले खेलेर गइ साँच्चै एउटा स्वर्णपदक त उसलाई दिनु पर्थ्यो ।। - कुशल रिजाल
    Love
    Like
    4
    0 Yorumlar 0 hisse senetleri 162 Views 0 önizleme
  • बनाएर शिष्य अँध्यारो कोठाबाटै
    देखाएर दृश्य अँध्यारो कोठाबाटै
    म एउटा शिक्षक,उज्यालो बनाइदिन्छु
    विद्यार्थीको भविष्य अँध्यारो कोठाबाटै
    - प्रकाश खनाल
    बनाएर शिष्य अँध्यारो कोठाबाटै देखाएर दृश्य अँध्यारो कोठाबाटै म एउटा शिक्षक,उज्यालो बनाइदिन्छु विद्यार्थीको भविष्य अँध्यारो कोठाबाटै - प्रकाश खनाल
    Like
    Love
    4
    0 Yorumlar 0 hisse senetleri 145 Views 0 önizleme
  • झुपडी झैँ आनन्दित अग्लो महल हुँदैन।
    गरिबको पैतालामा एकजोर चप्पल हुँदैन।

    जति दबाउ मेरो आवाज त्यति हुन्छ बुलन्द!
    ठक्कर नखाएको प्राणी खासै अब्बल हुँदैन।

    मुटु मेरो चिरेको हो तिम्रो ओँठको तिरले!
    अब अमृत ओकलेर राडी मखमल हुँदैन।

    तिमी दुश्मन बन्यौ र पो उर्जा बढ्यो मलाई!
    बेगर चुनौतीको मान्छे केहिमा सफल हुँदैन।

    काँडा नभइ गुलाफमा टिप्न केको मज्जा?
    मलाई बानी परेको छ बगरमा जल हुँदैन।

    मान्छे भित्र विशेष अर्को हुन्छ यौटा मान्छे!
    जस्तै: "तृष्णा" नभएको मेरो गजल हुँदैन।।
    ________________________________
    बिन्दा लामा "तृष्णा"
    झुपडी झैँ आनन्दित अग्लो महल हुँदैन। गरिबको पैतालामा एकजोर चप्पल हुँदैन। जति दबाउ मेरो आवाज त्यति हुन्छ बुलन्द! ठक्कर नखाएको प्राणी खासै अब्बल हुँदैन। मुटु मेरो चिरेको हो तिम्रो ओँठको तिरले! अब अमृत ओकलेर राडी मखमल हुँदैन। तिमी दुश्मन बन्यौ र पो उर्जा बढ्यो मलाई! बेगर चुनौतीको मान्छे केहिमा सफल हुँदैन। काँडा नभइ गुलाफमा टिप्न केको मज्जा? मलाई बानी परेको छ बगरमा जल हुँदैन। मान्छे भित्र विशेष अर्को हुन्छ यौटा मान्छे! जस्तै: "तृष्णा" नभएको मेरो गजल हुँदैन।। ________________________________ बिन्दा लामा "तृष्णा"
    Love
    Like
    Yay
    4
    0 Yorumlar 0 hisse senetleri 179 Views 0 önizleme
Daha Hikayeler