• अब मोबाइल एपबाटै ताजा र हाइजेनिक मासु मगाउन सकिने
    काठमाडौं । ताजा र हाइजेनिक मासु डेलिभरीका लागि अनलाइन प्लेटफर्म ‘मासु’ सार्वजनिक भएकाे छ । ‘मासु’ बाट सेवा लिन मोबाइल एप्लिकेशन वा वेब ब्राउजरबाट अर्डर गर्न सकिने छ ।   मासुको हाइजिन कायम राख्नका लागि तथा बाह्य संक्रमणबाट जोगाउनको लागि भ्याकुम प्याकिंगगरी शुन्यदेखि चार डिग्रीसम्म तापक्रम कायम गरी तयार र डेलिभरी गर्ने योजनासहित ‘मासु’ एप सुरू...
    Like
    Love
    Wow
    3
    5 Comments 0 Shares 561 Views 0 Reviews
  • आइतबार बजेटबारे छलफल गर्न अर्थ समितिको बैठक बस्दै
    संघीय संसद अन्तर्गत अर्थ समितिको बैठक बस्दैछ । आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफलको मुख्य एजेण्डासहित बैठक बस्ने भएको हो । बैठकमा राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लगानी बोर्डका पदाधिकारीको समेत सहभागिता रहनेछ । बैठकमा आमन्त्रित निकायहरूको कार्यक्षेत्र सम्बन्धमा जानकारी लिने र छलफल हुने संसद सचिवालयले जनाएको छ । त्यस्तै, १५ जेठमा प्रस्तुत हुने बजेटका...
    Like
    2
    0 Comments 0 Shares 9148 Views 0 Reviews
  • नागरिकताबारे फेरी मुद्धा परेपछि रविको आक्रोश- ‘घण्टीलाई बजाउन मात्र होइन, घण्टीले बजाउन पनि मिल्छ’
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभावति रवि लामिछानेले आफूमाथि बारम्बार मुद्धा पर्न थालेपछि आक्रोश पोखेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक ‘स्टाटस’ लेख्दै उनले बारम्बार एउटै विषयलाई कोट्याएर दिक्क लगाइएको भन्दै अक्रोश पोखेका हुन् । ‘मुद्धा हाल्नु र मुद्धा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् ।’, रविले लेखेका छन्, ‘मान्छेलाई इरिटेट गर्ने पनि सिमा...
    0 Comments 0 Shares 8967 Views 0 Reviews
  • भन्सार सुदृढीकरणका लागि ५ वर्षमा ११ अर्ब बढी खर्च गरिने
    काठमाडौं । भन्सार प्रशासनको सुदृढिकरणका लागि सरकारले आगामी ५ वर्षभित्रमा ११ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । भन्सार विभागले छैटौं चरणको ‘भन्सार सुधार तथा आधुकिकरण योजना २०७८/८९-२०८२/८३’ तयारी गरी कार्यान्वयनमा ल्याएको सो प्रतिवेदनले आगामी ५ वर्षमा भन्सार विभागले आगामी ५ वर्षभित्रमा ११ अर्ब ३४ करोड ५७ लाख रुपैयाँ खर्च गर्ने भएको हो । सरकारले व्यापार सहजीकरण, यथार्थपरक राजस्व संकलन,...
    Love
    Like
    Sad
    4
    1 Comments 1 Shares 728 Views 0 Reviews
  • मिटरव्याजपीडितहरूले अब न्याय पाउँछन् : गृहमन्त्री श्रेष्ठ
    जनकपुरधाम । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अब मिटरव्याज पीडितहरूले न्याय पाउने बताएका छन् । मिटरव्याजपीडितहरूलाई न्यायका लागि गठित जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा उद्घाटन गर्दै उनले भने, ‘मिटरव्याजपीडितहरूलाई न्याय र पीडकहरूलाई कानूनी कारबाही गर्न यो कार्यालय स्थापना भएको छ ।’ उनले नेपालमा सामन्तवादी शोषणको रूपमा कायम मिटरव्याज समस्यालाई हर हालतमा...
    Like
    1
    0 Comments 0 Shares 533 Views 0 Reviews
  • लाखौँ खर्चेर किनेको जग्गाको कित्ता नम्बर नै नभेटेपछि बेहोस !
     लाखौँ रुपैयाँ खर्च गरेर किनेको जग्गाको मालपोत कार्यालयमा कित्ता नम्बर नै नभेटिएपछी जग्गामा पैसा हालेका व्यक्ति बेहोस भएका छन् । जग्गाको नक्कली धनीपुर्जा दिएर मेचीनगर–६ का ७५ वर्षीय भूपध्वज दाहाल र सोहि वडाका ७३ वर्षीय ज्ञानबहादुर गिरीले मेचीनगर नगरपालिका-५ मेचीडाँडाका ६० परिवारसँग रकम असुल गरेका थिए । वर्षौंदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका मेची डाँडाका सुकुम्वासी परिवारसँग...
    0 Comments 0 Shares 698 Views 0 Reviews
  • वैशाखमा नगद कारोबार ह्वात्तै बढ्यो, आर्थिक कारोबार विस्तार भएको संकेत
    नयाँ साल लागेपछि नगद कारोबार ह्वात्तै बढेको छ। चैतसम्म पनि नगद कारोबार घटिरहेकोमा वैशाख लागेपछि ह्वात्तै बढेको हो। गत दसैंतिहारताका ठूलो मात्रामा नगद कारोबार बढेकोमा कात्तिकपछि क्रमश: घटिरहेको थियो, तर माघ र फागुनमा केही बढे पनि ठूलो परिमाणमा थिएन। चैतमा ३ अर्ब ६० करोडले घटेको थियो। तर वैशाखमा भने १२ अर्ब १० करोड ९८ लाख रुपैयाँले बढेको छ। नगद कारोबार बढ्नुको अर्थ सर्वसाधारणले आर्थिक कारोबार...
    Love
    1
    0 Comments 0 Shares 8564 Views 0 Reviews
  • शरणार्थी प्रकरणको छानबिन संसदीय विशेष समितिमार्फत गर्न रास्वपाको माग
    राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेको छ । जारी प्रतिनिधिसभा बैठकको सुरूमै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उठेर अहिले भइरहेको छानबिन र अनुसन्धानप्रति आशंकासहित सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । सभापति रवि लामिछानेले राज्यका निकाय र अनुसन्धान गर्ने अधिकारीका प्रमुखहरूको नाम आइरहँदा सामान्य सोधपुछसमेत नगरिएको...
    Haha
    1
    0 Comments 0 Shares 8583 Views 0 Reviews