Αναζήτηση
Ανακάλυψε νέους ανθρώπους, δημιούργησε νέες συνδέσεις και κάνε καινούργιους φίλους
- Παρακαλούμε συνδέσου στην Κοινότητά μας για να δηλώσεις τι σου αρέσει, να σχολιάσεις και να μοιραστείς με τους φίλους σου!
- नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा१९ साउन, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार विहान कारोबार सुरु भएसँगै नेप्से परिसूचक बढ्न तालेको थियो । कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक बढेर ३ हजार १ सय बिन्दु नाघेको थियो । यो नेपाली सेयर बजारको इतिहासमै उच्च अंक हो ।तीव्र उचारढवाका बिच नेप्से परिसूचक २ बजेर २२ मिनेटसम्म ३ हजार १ सय ६ दशमलव ९६ अंकमा पुगेको छ । नेप्सेमा कारोबार...
- ब्याजदर घटाउने निर्णयसँगै नेप्सेमा ५० अंकको वृद्धिबचत निक्षेप र कर्जाको ब्याजदरमा प्रिमियम घटाउने बैंकर्स संघको निर्णयले सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से साढे २ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा २ हजार अंकको बिन्दुबाट माथि लागेको छ । बिहीबार नेप्से ५०.०४ अंकले वृद्धि हुँदा २००२.७० अंकमा बन्द भएको छ । बिहीबार हाइड्रोपावर उपसूचक सर्वाधिक ३.५९ प्रतिशतले वृद्धि हुँदा वित्त...
- साना कम्पनी र स्टार्टअपलाई समेत शेयर बजार खुला गर्न अर्थमन्त्रीको निर्देशनअर्थमन्त्री जनार्दन शर्माले साना कम्पनी तथा स्टार्टअपलाई समेत पूँजी बजारमा प्रवेश गर्ने बाटो खुला गर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयले लगानीकर्ता समान स्तरका नहुने कुरा मध्यनजर गर्दै यस्तो निर्देशन दिएका हुन् । धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुखहरूको स्वागत कार्यक्रममा मन्त्री शर्माले पुँजीबजार सुधारका लागि ११ निर्देशन जारी गरेका थिए । विशेषगरी...
- सानिमा लाइफको आइपीओ प्रि-अलोटमेण्ट सम्पन्न, बाँडफाँड कहिले ?काठमाडौं । सानिमा लाइफको आइपीओ आज ‘प्रि अलोटमेण्ट’ सम्पन्न भएको छ । कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटलले आज प्रि अलोटमेण्ट सम्पन्न गरी नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको छ। बोर्ड स्वीकृति आएपश्चात् कम्पनीको शनिबार आइपीओ बाँडफाँडको तयारी रहेको क्यापिटलले जनाएको छ। कम्पनीले एक सय रुपैयाँ अंकति दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गरेको...
- सेयर ब्रोकर लाइसेन्समा कोटा प्रणाली खारेज, न्युनतम चुक्तापूँजी २० करोडनेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्र (लाइसेन्स) लाई खुला रुपमा वितरण गर्ने व्यवस्था प्रस्ताव गरेको छ । हालसम्म सेयर ब्रोकरका लागि कोटा राखेर निवेदन लिंदै चलखेलका लाइसेन्स दिने गरिएको थियो । यो प्रणाली तोडिने गरी बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गर्ने मस्यौदालाई स्वीकृत गरेको छ ।...
- १६ अंकले घट्यो नेप्सेकाठमाडौं : सेयर कारोबार मापक नेप्से परिसूचक १६ अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक १६ अंकले घटेको हो । आज कुल २२६ कम्पनीको दुई करोड ८८ लाख ४५ हजार ४३१ कित्ता सेयर १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रुपैयाँमा किनबेच भएको छ। सेन्सिटिभ इन्डेक्समा भने सामान्य वृद्धि भएको छ। सेन्सिटिभ इन्डेस्कस ०.११ अंकले वृद्धि भएको छ।...