• 'क्यूआर कोड' सहितको खोप प्रमाण पत्र माग्दै प्रदर्शन
    काठमाडौँ — कोभिड–१९ विरुद्धको खोप लगाएको ‘क्यूआर कोड’ सहितको प्रमाण पत्र नदिएको भन्दै वैदेशिक रोजगारीमा जानेहरुले प्रदर्शन गरेका छन् । वैदेशिक रोगजारीका लागि कुवेत जान लागेकाहरुले आइतबार काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेका हुन् ।   वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सरकारले खोपको व्यवस्था गरेपनि विभिन्न देशहरुले खोप लगाएको प्रमाणित गर्न 'क्यूआर...
    Like
    Love
    Angry
    Haha
    75
    1 Yorumlar 0 hisse senetleri 1268 Views 0 önizleme
  • 'गरिब देशलाई खोप उपलब्ध गराउन 'बूस्टर डोज'को योजना रोक्नुपर्छ' : डब्ल्यूएचओ
    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड खोपको बूस्टर डोज अर्थात् अतिरिक्त मात्रा वितरण गर्ने योजनालाई कम्तीमा सेप्टेम्बर महिनाको अन्त्यसम्म रोक्न आह्वान गरेको छ। डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससले त्यस्तो अस्थायी रोकका कारण प्रत्येक देशमा कम्तीमा जनसंख्याको १० प्रतिशत मानिसले खोप पाउन सक्ने बताएका छन्। इजरायल र जर्मनीसहित कैयौँ देशरूले कोभिड खोपको तेस्रो मात्रा दिने योजना...
    Like
    Love
    Haha
    32
    0 Yorumlar 0 hisse senetleri 918 Views 0 önizleme
  • ‘खोप त पाइयो, लाइन बस्नुकै सास्ती’
    ६ साउन, काठमाडौं । बुधबार राजधानीका तीन दर्जन खोप केन्द्रबाट सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइएको थियो । १८ वर्ष उमेरमाथिका सबैका लागि खुला गरिएकााले खोप लगाउन बिहानैदेखि मानिसहरू लाइनमा थिए । काठमाडौंको बढी मानवीय चाप हुने पुतलीसडक, बागबजार क्षेत्रका लागि प्रदर्शनी मार्गस्थित काठमाडौं मोडेल हस्पिटललाई खोप केन्द्र तोकिएको थियो । बुधबार दिउँसो मोडेल अस्पताल परिसर...
    Like
    Love
    Angry
    16
    1 Yorumlar 0 hisse senetleri 729 Views 0 önizleme
  • कोरोना विरुद्धको खोप नलाउने कर्मचारीलाई जागिरबाट निकाल्ने गुगलको चेतावनी
    काठमाडौं । गुगलले कोरोना विरुद्धको खोप नलगाउने कर्मचारीलाई जागिरबाट निकाल्ने चेतावनी दिएको छ ।    कम्पनीले आफ्ना अमेरिकी कर्मचारीलाई कोरोनाको खोप अनिवार्य भएको बताउँदै आन्तरिक परिपत्र जारी गरेको छ । परिपत्रमा आफ्नो सम्बन्धित कार्यालयमा खोप लगाएको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने भनिएको छ ।    यदि कुनै कर्मचारीले खोप लगाउन अटेर गरेमा बेतलबी बिदामा राख्ने र पछि...
    Love
    Wow
    2
    0 Yorumlar 0 hisse senetleri 493 Views 0 önizleme
  • कोरोनाविरुद्धको बुस्टर डोज लगाएकालाई थप खोप दिने सरकारको तयारी : १५ लाख डोज खोप आउँदै
    सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम फेरि बढ्न सक्ने आकलनसहित बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरेको छ । पहिलो र दोस्रो पूर्ण खोप लगाइ बुस्टर डोज लगाएकाहरुलाई थप डोज दिने स्वास्थ्य मन्त्रालयको तयारी छ । मन्त्रालयले मापदण्ड तोकेका ५५ वर्षमाथिका वृद्धवृद्धा, दीर्घरोगीलगायतलाई प्राथमिकतामा राखेर यसअघि खोपको बुस्टर मात्रा लगाएकाहरुलाई थप मात्रा दिने तयारी छ । अहिले दुई...
    Love
    Like
    3
    0 Yorumlar 0 hisse senetleri 478 Views 0 önizleme
  • खोप लगाएको प्रमाणपत्र जिल्ला अस्पतालमै पाइने भएको छ।
    अबदेखि कोरोना भाइरसको खोप लगाएको प्रमाणपत्र जिल्ला अस्पतालमै पाइने भएको छ। विदेश जाने मजदुर तथा विद्यार्थीलाई काठमाडौंमा खोप लगाएको प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेको हो। बुधबार स्वास्थ्य सेवा विभागले ७७ वटै जिल्लालाई पत्र पठाएर त्यहिँबाट खोप लगाएको प्रमाणिकरण गर्न निर्देशन गरेकाे छ।
    Like
    Love
    Yay
    Wow
    14
    2 Yorumlar 0 hisse senetleri 556 Views 0 önizleme
  • चीनले कोरोना खोप सहकार्यबारे अन्तर्राष्ट्रिय सम्मेलन गर्ने, नेपाललाई पनि निम्तो
    १७ साउन, काठमाडौं । चीनले कोरोनाविरुद्धको खोप सहकार्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । आगामी अगष्ट ५ मा चीनले कोरोना भाइरस खोपसम्बन्धी अन्तर्राष्ट्रिय फोरमको पहिलो बैठक गर्ने भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यीको पहलमा हुन लागेको उक्त सम्मेलनमा नेपाललाई पनि निमन्त्रणा गरिएको छ । भर्चुअल माध्यममा हुने सम्मेलनको विषयवस्तु ‘कोरोना खोपमा अन्तर्राष्ट्रिय सहकार्य अभिवृद्धि,...
    Like
    Love
    11
    0 Yorumlar 0 hisse senetleri 551 Views 0 önizleme
  • जापानबाट ५ लाख १३ हजार डोज कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो
    काठमाडौं : जापानबाट ५ लाख १३ हजार ४२० डोज एष्ट्राजेनिका खोप नेपाल आइपुगेको छ। जापान सरकारले नेपाल सरकारलाई दिने भनेको १६ लाख डोजमध्ये कतार एयरवेजबाट  शनिबार बिहान ५ लाख १३ हजार ४२० डोज एष्ट्राजेनिका खोप आइपुगेको हो। नेपालका लागि जापानी राजदूत युटाका किकुताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई खोप हस्तान्तरण गरेका छन्। स्वास्थ्य सेवा विभागका अनुसार आइतबार थप दुई लाख ८७ हजार...
    Like
    Love
    Yay
    32
    2 Yorumlar 0 hisse senetleri 542 Views 0 önizleme
  • जापानले पठाउने कोभिड खोप शनिबार काठमाडौँ ल्याइँदै
    काठमाडौँ: जापान सरकारले नेपाललाई दिने भनेको झण्डै १६ लाख डोज कोभिड १९ विरुद्धको खोप शनिबार काठमाडौँ आइपुग्दैछ ।जापानले पठाउन लागेको अस्ट्राजेनिका खोप यस पटक दुई चरणमा गरी काठमाडौँ आइपुग्नेछ । झण्डै १६ लाख डोजमध्ये आधा खोप शनिबार र आइतबार काठमाडौँ आइपुग्ने भएको हो । नेपालस्थित जापानी राजदूत किकुता यूताकाका अनुसार १६ लाखमध्ये आधा खोप बिहीबार र शुक्रबार काठमाडौँका लागि जापानबाट बठाइने तालिका तय...
    Like
    Love
    Haha
    25
    3 Yorumlar 0 hisse senetleri 487 Views 0 önizleme