Search
Entdecken Sie neue Leute, neue Verbindungen zu schaffen und neue Freundschaften
- Please log in to like, share and comment!
- संसार जित्नु छैन मलाई, बस् आफ्नो छुट्टै पहिचान बनाउनु छ !! Didi ❣️संसार जित्नु छैन मलाई, बस् आफ्नो छुट्टै पहिचान बनाउनु छ !! ( Mom&dad ) 👑____JKS ❣️ family______👑
- 'बदमासी' बढेपछि कोलकाता बन्दरगाहमा ब्यापारीको चहलपहल घट्यो, विशाखापट्नमतिर झुम्मिए आयातकर्तालामो समयदेखि नेपाली ब्यापारीले सामान मगाउँदै गरेको पश्चिम बंगालको कोलकाता बन्दरगाहको विकल्पका रुपमा व्यवसायीहरुले विशाखापटनम बन्दरगाहलाई प्रयोग गर्न थालेका छन्। कोलकाता बन्दरगाहबाट भन्दा आन्द्र प्रदेशको विशाखापटनमबाट सामान मगाउँदा फाइदा भएपछि व्यापारी त्यता झुम्मिएका हुन्।कोलकाता बन्दरगाहमा कमजोर व्यवस्थापन र क्लियरिङ् एजेन्टको बदमासी हुने गरेको भन्दै व्यवसायीले गुनासो गर्दै आएका थिए। विभिन्न...
- ‘क्लासिक टेकले अनलाइन पोर्टल बन्द गरेको समाचार गलत’काठमाडौं । आफूविरूद्द समाचार प्रकाशन गर्ने अनलाइन पोर्टल क्लासिक टेकले बन्द गरेको भन्ने समाचार गलत भएको इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै आईस्पानले विभिन्न सञ्चारमाध्यममा प्रकाशित ‘क्लासिक टेकको विराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी‘, ‘तालाबन्दी गरेको समाचार प्रकाशन गरेपछि क्लासिक टेकद्वारा आवर विराटनगर ब्लक’...
- ‘फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जाल दर्ता नभए नेपालमा बन्द हुन्छन्’काठमाण्डौ – सामाजिक सञ्जाल असामाजिक बन्दै गएको भन्दै यसलाई नियमन गर्न अनिवार्य दर्ता हुनुपर्ने प्रावधानसहित सरकारले संसदमा विधेयक दर्ता गरेको छ । गएको बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संसदमा पेश गर्नुभएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था राखिएको छ । अहिलेसम्म कुनै पनि सामाजिक सञ्जाल नेपालमा दर्ता नभई सञ्चालनमा...
- ‘बेसमेन्ट’मा बनाइएको ‘होल्डिङ रुम’ सेवाग्राही बस्न योग्य छैन : महानगरकाठमाडौंको त्रिपुरेश्वरमा रहेको राहदानी विभागले ‘बेसमेन्ट’लाई ‘होल्डिङ रुम’ बनाएर सेवाग्राही बस्न प्रयोग गरेको बताए पनि उक्त स्थान सेवाग्राही बस्न योग्य नभएको काठमाडौं महानगरपालिकाले बताएको छ । महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले बेसमेन्टमा सञ्चालित होल्डिङ सेन्टर सेवाग्राही बस्न योग्य नभएको बताएका हुन् । उनले भने, ‘विभागले बेसमेन्टलाई होल्डिङ रुमको रुपमा...
- ‘विशिष्ठ’ होइन साधारण बनौंअक्सर हामी अरुभन्दा भिन्न वा अलग बन्ने अभ्यास गरिरहेका हुन्छौं । अरु जस्ता छन्, आफुलाई त्यस्तै देखाउन चाहँदैनौं । अरु जे छन्, आफुलाई त्यहीँ बनाउन चाहँदैनौं । हामी आफुलाई अरुभन्दा भिन्न स्थानमा उभ्याउन खोज्छौं । भिन्न देखिन रुचाउँछौं । आफ्नो अलग्गै पहिचान स्थापित गर्नु नराम्रो होइन । यसका लागि हामीले आफ्नै किसिमको काम गर्नुपर्छ, अरुले गरेजस्तो होइन । यद्यपी अलग पहिचान बनाउने चक्करमा हामीले...
- यस्ता छन् नेपाली युवाले बनाएका उत्कृष्ट ५ मोबाइल गेमअहिले नेपालमा पनि मोबाइल गेमको क्रेज एकदमै बढेको छ । विशेषगरी युवा प्रयोगकर्ता गेमका पारखी छन् । यहाँ व्यवसायिक रुपमा गेम खेलेरै मनग्गे कमाउने गेमर पनि प्रशस्तै छन् । इन्टरनेट थप सर्वसुलभ हुँदैजाँदा गेमिङ उद्याेगले नयाँ स्वरूप लिएकाे छ । यस्तोमा प्रायले विदेशी गेम नै बढी खेल्ने गरेको पाइन्छ । तर नेपालमै विकास भएका केही गेमहरूले पनि निकै राम्रो लाेकप्रियता कमाइरहेका छन् । कतिपयलाई यसबारे थाहा...
- अध्ययन भन्छ– नेपालमा पुराना स्मार्टफोनलाई नयाँ बनाएर बेच्न सम्भव छ*काठमाडौं । नेपालमा मोबाइल फोन एसेम्बल चुनौतीपूर्ण भएता पनि ‘रिफर्बिस’ भने सम्भव रहेको एक अध्ययनले देखाएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन एसेम्बल तथा रिफर्बिसको सम्भाव्यताबारे गरेको एक अध्ययनका आधारमा यो निचोड निकालिएको हो । उक्त अध्ययनका आधारमा प्राधिकरणले केही समयअघि मात्रै परामर्श पत्र जारी गरेको छ । प्राधिकरणका निर्देशक मिनप्रसाद...
- अनुष्का श्रेष्ठ बनिन् ‘मिस नेपाल २०१९’अनुष्का श्रेष्ठ मिस नेपाल वर्ल्ड २०१९ बन्न सफल भएकी छन्। प्रतियोगिताको प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी मिस नेपाल बन्न सफल भएकी हुन्। उनलाई ‘मिस नेपाल वर्ल्ड २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् । यससँगै उनले यमाहा मिस फेसिनो उपाधि पनि हासिल गर्न सफल भएकी छन्। यस्तै ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन्।मिस नेपाल सुपर नेशनलको...
Suchergebnis