• कृषि औजार कारखाना सञ्चालन गर्न आविष्कार केन्द्रको सहयोग माग्दै अर्थमन्त्री
    अर्थमन्त्री जनार्दन शर्माले कृषि औजार कारखाना सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रकाे सहयाेग मागेका छन् ।   सोमबार अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई कारखाना सञ्चालनका लागि आवश्यक अध्ययन गर्न आग्रह गरे ।सरकारले कृषि औजार कारखाना सञ्चालन गर्ने निर्णय गरेकाले कारखानाकाे हालकाे अवस्था र सञ्चालन याेजनाबारे अध्ययन गर्न मन्त्री शर्माले...
    Like
    Love
    2
    2 Comments 0 Shares 458 Views 0 Reviews
  • पोको पारखीका लागि नयाँ गेमिङ फोन नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर
    काठमाडौं । चिनियाँ स्मार्टफाेन ब्राण्ड पोकोले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन पोको ‘एफ थ्री जीटी’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।विशेषगरी गेमिङका लागि लक्षित यो फोनले ‘एफ’ सिरिजलाई नयाँ उचाइमा पुर्‍याउने कम्पनीको विश्वास छ ।   मिडियाटेक चिपसेट प्रयोग भएको यो फोनमा टर्बो एमोलेडको १२० हर्जको रिफ्रेस रेट र ४८० हर्जको टच स्याम्प्लिङ रेट रहेको छ । त्यस्तै हाई...
    Like
    Love
    Haha
    Wow
    Angry
    21
    1 Comments 0 Shares 420 Views 0 Reviews
  • राष्ट्रिय आविष्कार केन्द्रले पायो कृषि औजार कारखाना सञ्चालनको जिम्मा
    काठमाडौं । सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई  पुनः सञ्चालनमा ल्याउने जिम्मा दिएको छ । कारखाना सञ्चालनका लागि मंगलबार अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौतामा हस्ताक्षर भयो । अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौता पत्रमा हस्ताक्षर गरे । गत  ३१ भदौको...
    Like
    Love
    2
    0 Comments 0 Shares 454 Views 0 Reviews
  • २१ वर्षीय कारखाना मजदुर यसरी रातारात बने टिकटक स्टार
    काठमाडौं । खाबी लेमका हरेक टिकटक भिडियोमा लाखौंको भ्युज आउँछ । तर उनका कुनै पनि भिडिओमा उनी मुखले बोल्दैनन् ।   अफ्रिकी देश सेनेगलमा जन्मिएर हाल इटालीमा बस्ने यी २१ वर्षीय युवाको सफलताको रहस्य नै यही हो । उनी प्राय टिकटकका भाइरल र मुर्ख बनाउने भिडिओहरुमा रियाक्ट गर्दै आफ्नो भिडिओ तयार पार्छन् । रियाक्सनमा उनले कुनै शब्द भने निकाल्दैनन् । उनको अनुहारको भाव नै पर्याप्त छ । अर्थात्...
    Like
    Love
    Haha
    Wow
    Sad
    Angry
    37
    4 Comments 1 Shares 496 Views 0 Reviews