Site içinde arama yapın
Yeni insanlarla keşfedin, yeni bağlantılar oluşturmak ve yeni arkadaşlar edinmek
- Please log in to like, share and comment!
- ईजाजतबिना उपचारमा संलग्न भएको अभियोगमा एकजना भारतीयसहित तीनजना पक्राउ१७ साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ईजाजतबिना उपचारमा संलग्न भएको अभियोगमा एकजना भारतीय नागरिकसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भइ हाल काठमाडौं चाबहिल बस्दै आएका ३१ वर्षीय सौरभ कुमार, पिपरा गाउँपालिका-३ महोत्तरी घर भइ काठमाडौं चाबहिल बस्दै आएका ४० वर्षीय डा. रावेत रञ्जन कुमार ठाकुर र बैतेश्वर गाउपालिका-६ स्थायी घर भइ काठमाडौंको...
- टिकटक चलाउँदैमा इज्जत नजाने भन्दै स्टेजमै रोइन् रचना रिमालकाठमाडौं । सामाजिक सञ्जालको सूचीमा टिकटक नेपालमा पनि धेरै प्रयोग गरिने एपभित्र पर्छ । सामाजिक सञ्जाल जति उपयोगी सावित भएको छ, त्यति नै जोखिमपूर्ण पनि छ । टिकटकमा फलोअर बढाउनदेखि गिफ्ट पाउन अनावश्यक तथा अश्लील हर्कत गर्नेहरूको सूची बनाई साध्य छैन । केही व्यक्तिले गरेका यस्ता हर्कतको असर अन्य व्यक्तिलाई समेत परेको छ । जसको ज्वलन्त उदाहरण हो सोमबार पोखराको हल्लनचोकमा भएको कार्यक्रम । शीघ्र...0 Yorumlar 0 hisse senetleri 519 Views 0 önizleme
- याे राष्ट्र अनि नेपालीका लागि असल शासन व्यवस्था संवैधानिक राजतन्त्र या अहिलेकाे गणतन्त्र अाफै मुल्यांकन गर्नुहाेस!२०२७ साल तिर राजा महेन्द्र रानी रत्नराज्यलक्ष्मी सहितको डफ्फा लिएर शिकार खेल्न महेन्द्रनगर पुगेछन, शिकारको क्रममा एउटा पाटे बाघलाई घेरामा पारिएछ , राजा महेन्द्रले बाघलाई निशाना बनाएर राईफलको ट्रीगर दागेछन तर दूर्भाग्य ! राईफलको गोलि एउटा चट्टानमा ठोक्किएर रानी रत्नराज्यलक्ष्मीको पेटमा सोझिएछ , रानी त्यहिं ढलिन , शिकार टिममा खैलाबैला भयो, शिघ्र उपचारको व्यवस्था नगरिएमा रानी रत्नको मृत्यु...
- वीरगञ्जको मितेरी पुलदेखि रजतजयन्तीसम्मको सडक कालोपत्रे हुँदैवीरगञ्जमा लामो समयदेखि जीर्ण रहेको सडक मर्मत भइरहेको छ । रजत जयन्ती चोकदेखि मितेरी पुलसम्मको जीर्ण सडकमा प्याचिङ र ओभरले गर्ने गरी काम भइरहेको हो । नेपाल–भारत जोड्ने मुख्य नाका वीरगञ्ज–रक्सौलको मितेरी पुलको नेपाल तर्फ पर्ने १३७ मिटर खण्ड पनि कालोपत्रे हुने भएको छ । मितेरी पुलदेखि उत्तर शंकराचार्यद्वार, भन्सार कार्यालय हुँदै रजतजयन्ती चोकसम्मको सडक जीर्ण हुँदा आवागमनमा समस्या...