Site içinde arama yapın
Yeni insanlarla keşfedin, yeni bağlantılar oluşturmak ve yeni arkadaşlar edinmek
- Please log in to like, share and comment!
- ‘तमसो मा ज्योतिर्गमय’ अर्थात अँध्यारोबाट उज्यालोतर्फ जानुपर्छ यो उपनिषदको आज्ञा हो । दीपावली स्वच्छता वा प्रकाशको पर्व हो । यसले अध्याँरोलाई जितेर उज्यालोको नजिक जानुपर्छ भन्ने संकेत गर्छदीपावली दुई शब्द मिलेर बनेको छ, दीप र आवली । दिप भनेको बत्ती हो । जबकी आवली भनेको पंक्तिवद्ध हो । र, जब दीप र आवली एक आपसमा मिल्छन्, तब दीपावली बन्छ । यस सम्बन्धमा धार्मिक कथन पनि छ । भनिन्छ, तेत्रायुगमा जब भगवान श्री राम, लक्ष्मण तथा सीताले चौध वर्षको वनबास पूरा गरी आˆनो घर फर्किएका थिए, तब कार्तिक महिनाको कृष्ण पक्षको आंैसी थियो । अयोध्यावासीले उनीहरुको आगमनको खुशीमा प्रत्येक...
- रक्ष बन्धन को हार्दिक मंगलमय शुभकामनादेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण ईस्ट मित्रा आफान्तजन हरूमा रक्षा बन्धन तथा जनै पूर्णिमा को हार्दिक मंगलमय शुभकामना ।
- 'गरिब देशलाई खोप उपलब्ध गराउन 'बूस्टर डोज'को योजना रोक्नुपर्छ' : डब्ल्यूएचओविश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड खोपको बूस्टर डोज अर्थात् अतिरिक्त मात्रा वितरण गर्ने योजनालाई कम्तीमा सेप्टेम्बर महिनाको अन्त्यसम्म रोक्न आह्वान गरेको छ। डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससले त्यस्तो अस्थायी रोकका कारण प्रत्येक देशमा कम्तीमा जनसंख्याको १० प्रतिशत मानिसले खोप पाउन सक्ने बताएका छन्। इजरायल र जर्मनीसहित कैयौँ देशरूले कोभिड खोपको तेस्रो मात्रा दिने योजना...
- ‘इन्टरनेटको तार काटिएर सेवा अवरुद्ध भए विद्युत् प्राधिकरण जिम्मेवार’काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भोलि शुक्रबार अर्थात असोज १५ गतेबाट परिमार्जित भाडा दर अनुसार सम्झौता नवीकरण र हाल सम्मको बक्यौता नतिर्ने इन्टरनेट र केबल सेवा प्रदायकको तार काट्ने चेतावनी दिँदै आएको छ । यसैबीच इन्टरनेट र केवल व्यवसायीका विभिन्न संठगनले संयुक्त विज्ञप्ति जारी गर्दै तार काट्ने र उपकरण हटाउने काम भए त्यसको जिम्मेबारी विद्युत प्राधिकरणले लिनु पर्ने बताएका छन् । ...
- ‘एमसीसी सम्झौतामा संशोधन सम्भव छैन’काठमाडौँ — अमेरिकी सहयोग नियोग एमसीसीले नेपालसँगको सम्झौतामा कुनै संशोधन सम्भव नहुने प्रस्ट पारेको छ । संसद्बाट अनुमोदन गर्नुअघि संशोधन गर्ने विकल्पमा सत्ता गठबन्धनभित्र बहस चलिरहेका बेला एमसीसी मुख्यालयको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातिमा सुमारले सम्झौता अनुमोदन र कार्यान्वयनको विकल्पमा जान नेपाललाई आग्रह गरेकी छन् । एमसीसीकै सन्दर्भमा उनले भदौ २४ देखि २७ सम्म नेपाल...
- ‘जथाभावी खाने र व्यायाम नगर्ने बानीले मधुमेहको जोखिम बढ्यो’सुगर भनौं वा मधुमेह, यो रोगलाई अहिले विश्व स्वास्थ्यकै चुनौतीको रूपमा हेरिन्छ । नेपालमा पनि मधुमेह तीव्र रुपमा फैलिरहेको छ । पछिल्लो समय युवाहरूमा पनि मधुमेह देखिन थालेको छ । यो रोग यसरी फैलिरहेको छ कि प्रायः घरमा एक जना सुगरको बिरामी भेटिन्छन् । यसरी फैलिरहेको सुगरलाई कसरी नियन्त्रण गर्ने भन्ने विषय महत्त्वपूर्ण छ । एक्कासी सुगर लेभल किन बढ्छ ? एक्कासी सुगर लेभल बढे के हुन्छ ? लगायतका...
- ‘फोहोर व्यवस्थापनमा सोचेजस्तो भएन, तर समस्याको दिगो समाधानको बाटो मोडिने छैन’मेयर पद सम्हालेको एक सय दिनको सन्दर्भमा उनले सामाजिक सन्जालमार्फत् सो कुरा बताएका हुन् । तर, एक सय दिनको दौडमा नभई आफूसाग पााच वर्षको योजना रहेको भन्दै उनले आफूहरुप्रतिको विश्वास र समर्थनलाई निराश नबनाउने प्रतिबद्धता जनाएका छन् ।उनले एक सय दिनभित्र फोहोर व्यवस्थापन गर्ने भने पनि आफूले सोचेजस्तो हुन नसकेको स्वीकार गरेका छन् । ‘तर झण्डै दुई दशकदेखि कुहिएर रहेको रहेको समस्यालाई हामीले सतहमा...
- ‘बम्पर अफर’ को नाममा फैलियो फिशिङ एसएमएस, छानबिन गर्दै प्राधिकरणकाठमाडौं । बम्पर अफरको नाममा उपभोक्तालाई आइरहेको फिशिङ एसएमएसबारे नेपाल दूरसञ्चार प्राधिकरणले छानबिन सुरु गरेको छ । अहिले बजारमा उपभोक्ताहरूको मोबाइलमा ‘बम्पर अफर अफ दि एयर’ भन्दै एउटा लिंकमा क्लिक गरेर सब्सक्राइब गर्न अनुरोध गरेको एसएमएस व्यापक रुपमा आउन थालेको छ । यसरी सब्सक्राइब गरेको खण्डमा उपोभोक्ताले ग्रान्ड प्राइजको रुपमा १० ग्राम सुन जित्नसक्ने भनी एसएमएसमा उल्लेख...
- ‘विशिष्ठ’ होइन साधारण बनौंअक्सर हामी अरुभन्दा भिन्न वा अलग बन्ने अभ्यास गरिरहेका हुन्छौं । अरु जस्ता छन्, आफुलाई त्यस्तै देखाउन चाहँदैनौं । अरु जे छन्, आफुलाई त्यहीँ बनाउन चाहँदैनौं । हामी आफुलाई अरुभन्दा भिन्न स्थानमा उभ्याउन खोज्छौं । भिन्न देखिन रुचाउँछौं । आफ्नो अलग्गै पहिचान स्थापित गर्नु नराम्रो होइन । यसका लागि हामीले आफ्नै किसिमको काम गर्नुपर्छ, अरुले गरेजस्तो होइन । यद्यपी अलग पहिचान बनाउने चक्करमा हामीले...
Arama Sonuçları