• अब मन परेको ट्वीटेलाई बिटक्वाइनबाट बक्सिस दिन सकिने
    काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरले प्रयोगकर्ताका लागि टिपिङ फिचर सुरु गरेको छ । जस अनुसार प्रयोगकर्ताहरुले अब आफूले चाहेको अर्को ट्वीटर प्रयोगकर्तालाई टिप अर्थात् बक्सिस दिन सक्नेछन् र त्यस्तो टिप बिटक्वाइनबाट भुक्तानी गर्न सकिनेछ । ट्वीटरको यो घोषणासँगै ट्वीटरमा सिर्जना पस्किने अर्थात् कन्टेन्ट क्रियटर्सलाई निकै फाइदा हुने अपेक्षा गरिएको छ ट्वीटरले केही महिनादेखि टिपिङ फिचरको परीक्षण...
    Like
    Love
    Haha
    Yay
    Angry
    30
    6 Comments 0 Shares 528 Views 0 Reviews
  • कम्पनी घाटामा गएपछि टेस्लाले बेच्यो ७५ प्रतिशत बिटक्वाइन
     कम्पनी घाटामा गएपछि विद्युतीय कार निर्माता टेस्लाले आफ्नो ७५ प्रतिशत बिटक्वाइन बिक्री गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको सन् २०२२ को दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार चीनको साङ्घाईस्थित कारखाना बन्द भएपछि कम्पनीले बजारको मागअनुसार गाडी उत्पादन गर्न सकेन । यसले गर्दा दोस्रो त्रैमासिकमा कम्पनीले घाटा व्यहोर्नु परेको प्रतिवेदनमा उल्लेख छ । साथै क्रिप्टोकरेन्सीको मूल्य पनि लगातार घट्दै...
    Like
    1
    0 Comments 0 Shares 515 Views 0 Reviews
  • नेपालीले नदेखेको सुन : बिटक्वाइन
    सतेज रेग्मी/-बिटक्वाइन भनेर झट्ट सुन्दा कुनै देशको सिक्का जस्तो लाग्न सक्छ । तर होइन, बिटक्वाइन सन् २००९मा आविष्कार गरिएको इन्टरनेटमा आधारित एउटा क्रिप्टाेकरेन्सी हो । बिटक्वाइन जटिल गणित समस्याहरूबाट बनेको एउटा विद्युतीय मुद्रा हो, जसमा कुनै पनि एउटा केन्द्रीय बैंक वा संस्थाको नियन्त्रण छैन । यद्यपि यसलाई एउटा विकेन्द्रीकृत विद्युतीय सम्पत्ति पनि भन्न सकिन्छ । कति छ त बिटक्वाइनको भाउ?सुन्दा...
    Like
    Love
    9
    1 Comments 0 Shares 503 Views 0 Reviews
  • बिटक्वाइन सम्बन्धी कुनै गतिविधिमा संलग्न छैनौं: नबिल बैंक
    नबिल बैंकले आफू बिटक्वाइन सम्बन्धी कुनै पनि काममा संलग्न नभएको स्पष्टिकरण दिएको छ । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमा बिट्क्वाइनमा लगानी गरेर कमाएको रकम नबिल बैंकमा जम्मा भएको भन्ने स्क्रिनशट सहितका पोस्टहरू भाइरल भएपछि एक सूचना जारी गर्दै बैंकले यस्ता कुनै पनि सूचनामा विश्वास नगर्न आफ्ना ग्राहकलाई आग्रह गरेको छ । साथै आफ्नो बैंकमा यस्तो कुनै पनि प्रकारको रकम जम्मा नभएको पनि पनि बैंकले...
    Love
    Like
    3
    0 Comments 0 Shares 562 Views 0 Reviews
  • बिटक्वाइन, वानएक्स बेट र बाइनान्स जस्ता कारोबारमा आईएमई पे प्रयोग नगर्न कम्पनीको आग्रह
    आईएमई डिजिटल सोलुसनले क्रिप्टोकरेन्सी तथा बिटक्वाइन, वानएक्स बेट, बाइनान्स जस्ता गैरकानूनी कारोबारमा कम्पनीको नाम जोडिएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ । नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका यस किसिमका कारोबारमा संलग्न पाइएका खाताहरूलाई कारबाही स्वरूप बन्द गरी कानून अनुसार थप कारबाही अगाडि बढाउने चेतावनी कम्पनीले दिएको हो । “अब उपरान्त यस प्रकारका कुनै पनि गतिविधिमा संलग्न नहुन...
    Like
    Love
    5
    0 Comments 0 Shares 613 Views 0 Reviews
  • बिटक्वाइनको मूल्यमा नयाँ रेकर्ड
    काठमाडौं । डिजिटल करेन्सी बिटक्वाइनको मूल्य यो वर्षकै उच्च विन्दुमा पुगेको छ । क्वाइन डेस्कका अनुसार पछिल्लो पटक बिटक्वाइनको मूल्य ६६,९७४.७७ डलरसम्म पुगेको छ । सन् २०२१ सुरु भएयता यो मूल्य हालसम्मकै धेरै हो । सन् २०२१ को सुरूवातमा यसको मूल्य २९ हजार डलरको हारहारीमा थियो । सो समयको तुलनामा अहिले १३१ प्रतिशतले बिटक्वाइनको बजारमूल्य बढेको हो । संयुक्त राज्य अमेरिकाले यसलाई ‘फ्युचरबेस...
    Like
    Love
    8
    0 Comments 0 Shares 547 Views 0 Reviews
  • यी व्यक्ति, जसले गुमाए एक दिनमै ३ खर्ब मूल्य बराबरको बिटक्वाइन
    काठमाडौं । क्रिप्टोकरेन्सी बजारमा भारी गिरावट आउँदा एक बिटक्वाइन कारोबारीले एक दिनमै २.५ बिलियन अमेरिकी डलर अर्थात् तीन खर्ब रूपैयाँभन्दा बढी गुमाएका छन् ।   क्रिप्टाेकरेन्सी मार्केट १६.५ प्रतिशतले खस्किँदा यसकाे असर ती बिटक्वाइन काराेबारीलाइ परेकाे हाे । क्रिप्टोबजारमा वास्तविक नाम नखुलाईकन कारोबार गरिरहेका ती व्यक्तिसँग गत शुक्रबारसम्म १६.२९ बिलियन डलर बराबरका दुई लाख ८८ हजार...
    Like
    Love
    3
    0 Comments 0 Shares 484 Views 0 Reviews