• अपडेट : बाढीपहिरोबाट ७७ जनाको मृत्‍यु, २६ जना बेपत्ता
    ३ कात्तिक, काठमाडौं । विगत चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । बेपत्ता हुनेको संख्या २६ रहेको छ भने घाइते हुनेको संख्या २२ पुगेको छ । गृहमन्त्रालयका अनुसार पहिरोले सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा पुर्‍याएको छ । पहिरोमा परी पाँचथरमा मात्रै २४ जनाको मृत्यु हुँदा ६ जना घाइते भएका छन् । पाँचथरपछि बढी मानवीय क्षति हुने जिल्ला इलाम...
    Like
    Sad
    Love
    15
    2 Comments 0 Shares 631 Views 0 Reviews
  • अब एप्पल डिभाइस सफा गर्न एप्पलकै कपडा
    काठमाडौं । के तपाईं एप्पल डिभाइस प्रयोग गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने आफ्ना डिभाइस सफा गर्न के प्रयोग गर्नुहुन्छ ? यसको उत्तर हुनसक्छ, सामान्य कुनै नरम कपडा, रुमाल अथवा कुनै चस्मा पुछ्ने कपडा । कुनै अवस्थामा त तपाईंले आफ्नो डिभाइस सफा गर्न टिस्यु पेपर पनि प्रयोग गर्नुहुन्छ होला । तर अब भने एप्पलका डिभाइस सफा गर्न जुनसुकै कपडा वा कागज प्रयोग गर्नुपर्दैन । आफ्नो डिभाइसको ख्याल गर्दै कम्पनीले...
    Like
    Love
    9
    2 Comments 0 Shares 487 Views 0 Reviews
  • आईपड: जसले बदल्यो संगीतको दुनियाँ
    काठमाडौं । आजभन्दा २० वर्ष अगाडि तपाईंलाई आफूले मन परेको गीत सुन्नपर्‍यो भने के गर्नुहुन्थ्यो ? पक्कै रेडियोमा आफ्नो मनपर्ने कार्यक्रम पर्खेर बस्नुहुन्थ्यो । टिभी हेर्नुहुन्थ्यो वा सीडी, डीभीडी अथवा क्यासेट टेपमा गीत भरेर सुन्ने गर्नुहुन्थ्यो होला । यो प्रवित्ति हाम्रोमात्र होइन, विश्वभरी नै यस्तै अभ्यास थियो । यही प्रवित्तिमा एउटा क्रान्ति ल्याउँदै २० वर्षअगाडि २००१ मा एप्पलले म्युजिक...
    Like
    Love
    10
    1 Comments 0 Shares 471 Views 0 Reviews
  • आईफोन र आईप्याडमा भोलिदेखि नयाँ ओएस, यसरी गर्नुहोस् अपडेट
    काठमाडौं । आईओएस १५ र आईप्याड ओएस १५ सोमबारदेखि प्रयोगकर्तालाई डाउनलोड तथा इन्स्टलका लागि उपलब्ध हुने भएको छ ।   नयाँ उपलब्ध हुने सफ्टवेयरमार्फत आईओएस तथा आईप्याड ओएसमा धेरै नयाँ फिचर उपलब्ध हुनेछन् । जसमा फेसटाइम फिचर एक हो । फेसटाइममा एन्ड्रोइड तथा कम्प्युटर प्रयोगकर्ता पनि जोडिनसक्ने जनाइएको छ । यसका साथै आईम्यासेजको परिष्कृत भर्सनसमेत उपलब्ध हुनेछ, जसमार्फत...
    Like
    Love
    8
    1 Comments 0 Shares 471 Views 0 Reviews
  • क्रोम चलाउनुहुन्छ ? तुरुन्त अपडेट गर्नुहोस्, अन्यथा ह्याकरको निशाना बन्नुहोला
    काठमाडौं । यदि तपाईं क्रोम प्रयोग गर्नुहुन्छ भने, कुनै किसिमको ढिलाई नगरी तुरुन्तै अपडेट गर्नुहोस् । यो गुगलको तर्फबाट जारी चेतावनी हो ।    अर्बौंको सङ्ख्यामा रहेका आफ्ना प्रयोगकर्तामाथि सुरक्षा खतरा उत्पन्न भएपछि गुगलले यस्तो सूचना जारी गरेको हो । हालसालै ९३.०.४५७७.८२ प्याचमा सुरक्षा सम्बन्धी जोखिमपूर्ण ११ कमजोरी सुधार गरिएको थियो ।  उक्त अपग्रेडबाट गुगल क्रोममा दुईवटा बग...
    Like
    Love
    11
    0 Comments 0 Shares 598 Views 0 Reviews
  • क्रोम ब्राउजरमा आपतकालीन सुरक्षा अपडेट, तत्काल इन्स्टल गर्न आग्रह
    काठमाडौं । गुगलले आफ्ना ३.२ अर्ब क्रोम प्रयोगकर्ताका लागि आपतकालीन सुरक्षा अपडेट ल्याएको छ । सुरक्षा जोखिमलाई सम्बोधन गर्दै गुगलले क्रोमको ९९.०.४८४४.८४ अपडेट ल्याएको हो ।   यसअघि पत्ता लागेको ‘जेराे-डे’ सुरक्षा कमजोरीलाई ‘सीभीई-२०२२-१०९६ : टाइप कन्फ्युजन ईन भी८’ को नाम दिइएको थियो, जसको सामाधान नयाँ अपडेटमा गरिएको छ ।   समाचारमा जनाइए अनुसार क्रोमको...
    Like
    1
    0 Comments 0 Shares 448 Views 0 Reviews
  • गुगल कन्ट्याक्टको नयाँ अपडेटमा जोडियो गुगल असिस्टेन्ट
    काठमाडौं । गत हप्ता गुगलले आफ्नो पिक्सेल सेभेन सिरिजका स्मार्टफोनसँगै गुगल असिस्टेन्टका लागि नयाँ एआई फिचर सार्वजनिक गरेको थियो । याे फिचर विशेषगरी गुगलले आफ्नो पिक्सेल सेभेन सिरिजलाई लक्षित गर्दै ल्याएको हो । यद्यपि यी फिचर पिक्सेल सिक्स सिरिजमा समेत उपलब्ध हुनेछन् । त्यस्तै गुगल कन्ट्याक्ट एपमा पनि एआई गुगल असिस्टेन्ट फिचर समावेश हुने बताइएको छ । गुगल कन्ट्याक्टका लागि गुगल असिस्टेन्टले...
    0 Comments 0 Shares 472 Views 0 Reviews
  • गुगल क्रोममा भेटियो दर्जनौं कमजोरी, तत्कालै अपडेट गर्न कम्पनीको आग्रह
    काठमाडौं । गुगल क्रोममा एकै पटक दर्जनौं कमजोरी देखिएसँगै कम्पनीले तत्कालै क्रोमको नयाँ भर्सन अपडेट गर्न आग्रह गरेको छ । एक पटक २० भदा बढी ठूला कमजोरी फेला परेको हो ।   त्यो सँगै कम्पनीले उक्त कमजोरीहरूको समाधान सहित नयाँ अपडेट प्रयोगकर्तालाई उपलब्ध गराएको हो । ‘क्रोम.१५ मा २० ओटा कमजोरी फेला परेका छन्,’ कम्पनीले पोष्ट गरेको आफ्नो ब्लगमा भनिएको छ, ‘विषेश गरी विन्डोज १०,...
    Wow
    Love
    3
    0 Comments 0 Shares 511 Views 0 Reviews
  • टेस्लाको नयाँ सफ्टवेयर अपडेट, अब कारले पनि फोनले जस्तै काम गर्ने
    काठमाडौं । क्रिसमस र नजिकैदै गरेको अंग्रेजी नयाँ वर्षको छुट्टीको अवसर पारेर टेस्लाले आफ्नो कारको सफ्टवेयरमा नयाँ अपडेट ल्याएकाे छ । ‘एनुअल होलिडे सफ्टवेयर अपडेट’ अन्तर्गत विभिन्न फिचरसँगै टेस्लाले कारलाई ‘मेगाफोन’ को रुपमा पनि प्रयोग गर्न मिल्ने बनाएको छ ।   यद्यपि यो नयाँ अपडेट २०१९ पछिका टेस्ला कारमा मात्र उपलब्ध हुनेछ ।  किनभने यसको लागि एक्स्टर्नल...
    Love
    Wow
    2
    0 Comments 0 Shares 443 Views 0 Reviews
  • नागरिक एपमा नयाँ अपडेट, थपियो लाइसेन्स लिङ्क गर्ने र स्वास्थ्य बीमाको रकम भुक्तानी गर्ने सुविधा
    सम्भव भएसम्मका सबै सरकारी सुविधा एउटै एपमार्फत दिने गरी ल्याइएको नागरिक एपमा नयाँ अपडेट आएको छ । एपको पछिल्लो १.५.४ सँगै सवारी चालक अनुमतिपत्र लिङ्क गर्ने सुविधा थपिएको छ । यातायात व्यवस्था विभागका इन्जिनियर सन्तोष पोखरेल र चेक इन्टरनेसनलको प्रयासमा ड्राइभिङ लाइसेन्सलाई नागरिक एपमा जोडिएको हो । यससँगै अब नागरिक एपमा प्रयोगकर्ताले आफ्नो ड्राइभिङ लाइसेन्स लिङ्क गरी हेर्न सक्नेछन् । यद्यपि एपको...
    Like
    2
    0 Comments 0 Shares 478 Views 0 Reviews
More Results