• ‘इन्टरनेटको तार काटिएर सेवा अवरुद्ध भए विद्युत् प्राधिकरण जिम्मेवार’
    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भोलि शुक्रबार अर्थात असोज १५ गतेबाट परिमार्जित भाडा दर अनुसार सम्झौता नवीकरण र हाल सम्मको बक्यौता नतिर्ने इन्टरनेट र केबल सेवा प्रदायकको तार काट्ने चेतावनी दिँदै आएको छ । यसैबीच इन्टरनेट र केवल व्यवसायीका विभिन्न संठगनले संयुक्त विज्ञप्ति जारी गर्दै तार काट्ने र उपकरण हटाउने काम भए त्यसको जिम्मेबारी विद्युत प्राधिकरणले लिनु पर्ने बताएका छन् ।  ...
    Like
    Love
    9
    2 Commentaires 0 Parts 616 Vue 0 Aperçu
  • ‘क्लासिक टेकले अनलाइन पोर्टल बन्द गरेको समाचार गलत’
    काठमाडौं । आफूविरूद्द समाचार प्रकाशन गर्ने अनलाइन पोर्टल क्लासिक टेकले बन्द गरेको भन्ने समाचार गलत भएको इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले जनाएको छ ।   एक विज्ञप्ति जारी गर्दै आईस्पानले विभिन्न सञ्चारमाध्यममा प्रकाशित ‘क्लासिक टेकको विराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी‘, ‘तालाबन्दी गरेको समाचार प्रकाशन गरेपछि क्लासिक टेकद्वारा आवर विराटनगर ब्लक’...
    Like
    Love
    13
    2 Commentaires 0 Parts 628 Vue 0 Aperçu
  • ‘खोप त पाइयो, लाइन बस्नुकै सास्ती’
    ६ साउन, काठमाडौं । बुधबार राजधानीका तीन दर्जन खोप केन्द्रबाट सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइएको थियो । १८ वर्ष उमेरमाथिका सबैका लागि खुला गरिएकााले खोप लगाउन बिहानैदेखि मानिसहरू लाइनमा थिए । काठमाडौंको बढी मानवीय चाप हुने पुतलीसडक, बागबजार क्षेत्रका लागि प्रदर्शनी मार्गस्थित काठमाडौं मोडेल हस्पिटललाई खोप केन्द्र तोकिएको थियो । बुधबार दिउँसो मोडेल अस्पताल परिसर...
    Like
    Love
    Angry
    16
    1 Commentaires 0 Parts 742 Vue 0 Aperçu
  • ‘नमस्ते पे’मा सुरु भयो लोयल्टी पोइन्ट सेवा, ८ पोइन्ट बराबर १ रुपैयाँ
    मोबाइल वालेट कम्पनी नमस्ते पेले आफ्नो एपमा लोयल्टी पोइन्ट सेवा सुरु गरेको छ । योसँगै नमस्ते पेका प्रयोगकर्ताले नमस्ते पेमा उपलब्ध विभिन्न सेवा प्रयोग गरेवापत लोयल्टी पोइन्ट प्राप्त गर्नेछन् । यसअन्तर्गत प्रयोगकर्ताले हरेक १०० रूपैयाँकाे खर्चमा २ पोइन्ट प्राप्त गर्नेछन् । त्यस्तै ८ ओटा पोइन्ट बराबर १ रुपैयाँ प्राप्त हुने कम्पनीले जनाएको छ । सेवा प्रयोग गरेको अनुपातमा प्रयोगकर्ताले लाेयल्टी...
    Like
    1
    0 Commentaires 0 Parts 596 Vue 0 Aperçu
  • ‘विशिष्ठ’ होइन साधारण बनौं
    अक्सर हामी अरुभन्दा भिन्न वा अलग बन्ने अभ्यास गरिरहेका हुन्छौं । अरु जस्ता छन्, आफुलाई त्यस्तै देखाउन चाहँदैनौं । अरु जे छन्, आफुलाई त्यहीँ बनाउन चाहँदैनौं । हामी आफुलाई अरुभन्दा भिन्न स्थानमा उभ्याउन खोज्छौं । भिन्न देखिन रुचाउँछौं । आफ्नो अलग्गै पहिचान स्थापित गर्नु नराम्रो होइन । यसका लागि हामीले आफ्नै किसिमको काम गर्नुपर्छ, अरुले गरेजस्तो होइन । यद्यपी अलग पहिचान बनाउने चक्करमा हामीले...
    Like
    Love
    Yay
    Haha
    Wow
    Angry
    Sad
    192
    0 Commentaires 1 Parts 1088 Vue 0 Aperçu
  • अनलाइन कक्षा सञ्चालन गर्न विद्यालयमै छैन इन्टरनेट र मोबाइल सेवा
    काठमाडौं । कोरोना महामारीका कारण भौतिक रुपमा नियमित कक्षा सञ्चालन नहुँदा विकल्पको रुपमा अनलाइन कक्षाहरू सञ्चालन गर्नुपर्ने बाध्यता छ । तर ग्रामीण भेगका विद्यालय नै इन्टरनेट पहुँच बाहिर हुँदा यस किसिमको कक्षा सञ्चालन चुनौतिपूर्ण देखिएको छ ।   सरकारले समेत कोरोना भाइरस संक्रमण बढ्न सक्ने भन्दै विद्यालयहरूलाई वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न भनेको छ । तर वैकल्पिक रुपमा कक्षा सञ्चालन...
    Like
    Love
    Haha
    Wow
    Sad
    31
    4 Commentaires 0 Parts 612 Vue 0 Aperçu
  • अनलाइन ट्रोलको परिचय खुलाउनुपर्ने कानुन ल्याउँदै अस्ट्रेलिया, यस्ता छन् प्रावधान
    काठमाडौं । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले मानहानि सम्बन्धी नयाँ कानुनको प्रस्ताव गरेका छन् । यो कानुन कार्यान्वयन भए सामाजिक सञ्जाल कम्पनीले ट्रोलहरुको परिचय खुलाउनुपर्ने हुन्छ । सामाजिक सञ्जालमा हुने ट्रोलको परिचय लुकाए सामाजिक सञ्जाल कम्पनीले मानहानिको जरिवाना तिर्नुपर्ने प्रस्ताव प्रस्तावित कानुनमा छ ।    सामाजिक सञ्जालमार्फत आफ्नो मानहानि भएको कुनै प्रयोगकर्ताले महसुस...
    Like
    4
    0 Commentaires 0 Parts 603 Vue 0 Aperçu
  • अनलाइन बैंक ट्रान्सफर गर्दा अब अधिकतम ३० रुपैयाँ शुल्क लाग्ने
    काठमाडौं । केन्द्रीय बैंकले मोबाइल बैंकिङमार्फत रकम ट्रान्सफर गर्दा लाग्ने शुल्क तोकिदिएको छ । मंगलबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।   निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल बैंकिङमार्फत विद्युतीय रकम ट्रान्सफर गर्दा निश्चित तहसम्मको अधिकतम शुल्क मात्र लिन पाउनेछन् । जसअनुसार सेवाप्रदायकले ५० हजार...
    Like
    Love
    Yay
    19
    0 Commentaires 0 Parts 506 Vue 0 Aperçu
  • अनलाइन मिडियालाई नियमन गर्न ऐन ल्याउँदै छौँः मन्त्री शर्मा
    सञ्चार तथा सूूचना प्रविधिमन्त्री रेखा शर्माले अनलाइन मिडियालाई चाँडै नै आमसञ्चार ऐनमार्फत सम्बोधन गर्ने तयारी भएको बताएकी छन् । सोमबार नारी अनलाइन पत्रिकाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानूनले नचिनेको अनलाइन मिडियालाई कानूनले चिन्ने बनाउन आमसञ्चार विज्ञहरूको समिति बनाएर काम थालिएको जानकारी दिइन् । अहिलेको समय नीति  कार्यक्रम र बजेटको समय भएकाले सूचना तथा सञ्चारमा महिलालाई...
    Love
    Like
    3
    0 Commentaires 0 Parts 604 Vue 0 Aperçu
  • अनलाइन र नेटवकिर्ङ व्यवसायबाट ठगी गर्नेलाई कारबाही गर्दै सरकार
    काठमाडौं । अनलाइन वा नेटवर्किङ व्यवसायको नाममा इजाजत नै नलिई आर्थिक गतिविधि गर्नेविरुद्ध सरकारले कारबाही थाल्ने भएको छ ।   हालै एक सूचना जारी गर्दै गृह मन्त्रालयले विभिन्न स्वरूपका गैरकानूनी आर्थिक क्रियाकलापबाट ठगी र असुरक्षा बढेकाले यस्ता व्यवसाय गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।   सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा इजाजत नलिई अनलाइन वा विद्युतीय कारोबारका नाममा यस्ता...
    Like
    Love
    3
    0 Commentaires 0 Parts 479 Vue 0 Aperçu
Plus de résultats