• ‘क्रिप्टोकरेन्सी र हाइपर फण्डमा लगानी नगर्नुहोस्, कानून अनुसार कारबाही हुन्छ’
    नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, हाइपर फण्ड तथा नेटवर्क मार्केटिङ लगायतका विषय गैरकानूनी भन्दै यसमा लगानी नगर्न पुनः आग्रह गरेको छ । सोमबार सूचना जारी गर्दै यस्ता कारोबार/व्यवसायले कानूनी मान्यता नपाएको भन्दै कारोबार नगर्न केन्द्रीय बैंकले चेतावनी दिएको हो  ‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीले कानूनी मान्यता नपाएकोले उक्त...
    Like
    Love
    2
    1 Comments 0 Shares 695 Views 0 Reviews
  • ‘क्लासिक टेकले अनलाइन पोर्टल बन्द गरेको समाचार गलत’
    काठमाडौं । आफूविरूद्द समाचार प्रकाशन गर्ने अनलाइन पोर्टल क्लासिक टेकले बन्द गरेको भन्ने समाचार गलत भएको इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले जनाएको छ ।   एक विज्ञप्ति जारी गर्दै आईस्पानले विभिन्न सञ्चारमाध्यममा प्रकाशित ‘क्लासिक टेकको विराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी‘, ‘तालाबन्दी गरेको समाचार प्रकाशन गरेपछि क्लासिक टेकद्वारा आवर विराटनगर ब्लक’...
    Like
    Love
    13
    2 Comments 0 Shares 538 Views 0 Reviews
  • X9 मा सौगात र अनमोलसँगै पुष्प पनि
    नेपालको सबैभन्दा ठूलो एक्सन-थ्रिलर फिल्म दाबी गरिएको ‘एक्स ९’ मा अहिलेका हटकेक अभिनेता पुष्प खड्काको प्रवेश भएको छ । गत वर्ष नै मौखिक सहमति भए पनि आइतवार मात्र निर्माण टिमले उनीसँग औपचारिक रुपमा कागजी सम्झौता गरेको हो । फिल्ममा पुष्प एक्सन भूमिकामा प्रस्तुत हुने बताइएको छ । यसका लागि उनी केही महिना एक्सनको तालिम लिने तयारीमा छन् ।   यो फिल्ममा अभिनेता द्वय सौगात मल्ल र अनमोल...
    0 Comments 0 Shares 705 Views 0 Reviews
  • अत्यावश्यक नभई राहदानीका लागि काठमाडौं नआउन राहदानी विभागको अनुरोध
    परिष्कृत प्रणाली सँगै राहदानी विभागले विद्युतीय राहदानीको आवेदन तथा वितरणमा पनि सुधार आएका कारण उपत्यका बाहिरका सेवाग्राहीले काठमाडौं सम्म नआउन अनुरोध गरेको छ ।  विभागले आइतबार एक सूचना जारी गर्दै उपत्यकाको जिल्ला भित्र आवेदन दिएको दुई दिन भित्र र उपत्यका बाहिरका जिल्लामा १० देखि १५ दिन भित्र विद्युतीय राहदानी उपलब्ध गराउने व्यवस्था लागू भइसकेको कारण उपत्यका बाहिरका सेवाग्राहीले काठमाडौंमा...
    Like
    1
    0 Comments 0 Shares 457 Views 0 Reviews
  • अध्यागमनको सर्भर डाउन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागन कार्यालयकाे सर्भर डाउन भएकाे छ । सर्भर डाउन हुँदा सयाैं यात्रुहरू अलपत्र परेका छन् । साेमबार मध्यान्हदेखि सर्भरमा समस्या भएपछि भिसा जारी गर्न नसक्दा यात्रुहरू अलपत्र परेका हुन् । विमानस्थलको अध्यागमन कार्यालयका सूचना अधिकारी गणेश आचार्यले डेढ घण्टादेखि सफ्टवेयरले काम नगर्दा भिसा जारी गर्ने काममा समस्या भएको बताए । “सर्भर डाउन भएको डेढ घण्टा...
    Love
    Haha
    2
    0 Comments 0 Shares 453 Views 0 Reviews
  • अनधिकृत संरचनामा वीरगञ्ज महानगरले चलायो डोजर
     वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनामा डोजर चलाएको छ । वीरगञ्ज महानगरपालिका–२५ ड्राइपोर्टस्थित सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएको अनधिकृत घर टहरा डोजर लगाएर भत्काएको हो । ड्राइपोर्ट चोक नजिकै करिब १७ कट्ठा सार्वजनिक जग्गामा बनाइएका ४ वटा पक्की भवन तथा १७ वटा टहरामा डोजर लगाएर हटाइएको महानगरको प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख राजकृष्ण...
    Like
    Love
    2
    1 Comments 0 Shares 522 Views 0 Reviews
  • अनलाइन कक्षा सञ्चालन गर्न विद्यालयमै छैन इन्टरनेट र मोबाइल सेवा
    काठमाडौं । कोरोना महामारीका कारण भौतिक रुपमा नियमित कक्षा सञ्चालन नहुँदा विकल्पको रुपमा अनलाइन कक्षाहरू सञ्चालन गर्नुपर्ने बाध्यता छ । तर ग्रामीण भेगका विद्यालय नै इन्टरनेट पहुँच बाहिर हुँदा यस किसिमको कक्षा सञ्चालन चुनौतिपूर्ण देखिएको छ ।   सरकारले समेत कोरोना भाइरस संक्रमण बढ्न सक्ने भन्दै विद्यालयहरूलाई वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न भनेको छ । तर वैकल्पिक रुपमा कक्षा सञ्चालन...
    Like
    Love
    Haha
    Wow
    Sad
    31
    4 Comments 0 Shares 508 Views 0 Reviews
  • अनलाइन ट्रोलको परिचय खुलाउनुपर्ने कानुन ल्याउँदै अस्ट्रेलिया, यस्ता छन् प्रावधान
    काठमाडौं । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले मानहानि सम्बन्धी नयाँ कानुनको प्रस्ताव गरेका छन् । यो कानुन कार्यान्वयन भए सामाजिक सञ्जाल कम्पनीले ट्रोलहरुको परिचय खुलाउनुपर्ने हुन्छ । सामाजिक सञ्जालमा हुने ट्रोलको परिचय लुकाए सामाजिक सञ्जाल कम्पनीले मानहानिको जरिवाना तिर्नुपर्ने प्रस्ताव प्रस्तावित कानुनमा छ ।    सामाजिक सञ्जालमार्फत आफ्नो मानहानि भएको कुनै प्रयोगकर्ताले महसुस...
    Like
    4
    0 Comments 0 Shares 515 Views 0 Reviews
  • अनलाइन बैंक ट्रान्सफर गर्दा अब अधिकतम ३० रुपैयाँ शुल्क लाग्ने
    काठमाडौं । केन्द्रीय बैंकले मोबाइल बैंकिङमार्फत रकम ट्रान्सफर गर्दा लाग्ने शुल्क तोकिदिएको छ । मंगलबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।   निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल बैंकिङमार्फत विद्युतीय रकम ट्रान्सफर गर्दा निश्चित तहसम्मको अधिकतम शुल्क मात्र लिन पाउनेछन् । जसअनुसार सेवाप्रदायकले ५० हजार...
    Like
    Love
    Yay
    19
    0 Comments 0 Shares 437 Views 0 Reviews
  • अनलाइन मिडियालाई नियमन गर्न ऐन ल्याउँदै छौँः मन्त्री शर्मा
    सञ्चार तथा सूूचना प्रविधिमन्त्री रेखा शर्माले अनलाइन मिडियालाई चाँडै नै आमसञ्चार ऐनमार्फत सम्बोधन गर्ने तयारी भएको बताएकी छन् । सोमबार नारी अनलाइन पत्रिकाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानूनले नचिनेको अनलाइन मिडियालाई कानूनले चिन्ने बनाउन आमसञ्चार विज्ञहरूको समिति बनाएर काम थालिएको जानकारी दिइन् । अहिलेको समय नीति  कार्यक्रम र बजेटको समय भएकाले सूचना तथा सञ्चारमा महिलालाई...
    Love
    Like
    3
    0 Comments 0 Shares 518 Views 0 Reviews
More Results