Αναζήτηση
Ανακάλυψε νέους ανθρώπους, δημιούργησε νέες συνδέσεις και κάνε καινούργιους φίλους
- Παρακαλούμε συνδέσου στην Κοινότητά μας για να δηλώσεις τι σου αρέσει, να σχολιάσεις και να μοιραστείς με τους φίλους σου!
- नेशनल पेमेन्ट स्विचमा जोडियो ठमेल रेमिट, अमेरिकाबाट पठाएको पैसा केही सेकेन्डमै प्राप्त हुनेठमेल रेमिट प्रालि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) को नेशनल पेमेन्ट स्विच (एनपीएस) मा जोडियो छ । यो सँगै अमेरिकामा रहेका नेपालीले पठाएको रेमिट्यान्स केही सेकेन्डमै नेपालमा रहेका आफन्तको हातमा पर्ने भएको छ । यसका लागि दुई संस्थाबिच केही समय अघिमात्रै सम्झौता भएको हो । यो सहकार्य सँगै ठमेल रेमिट अमेरिका र नेपालमा गैर–कार्डमा आधारित बैंक–टू–बैंक कारोबार तत्काल...
- माछापुछ्रेको काखमा विश्वकप ट्रफी ।World Cup Trophy tour in lap of Machhapuchhre and Annapurna range #CWCTrophyTour #Pokhara #pplt20 #Nepalcricket Pic: @AngadDhakal
- रक्ष बन्धन को हार्दिक मंगलमय शुभकामनादेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण ईस्ट मित्रा आफान्तजन हरूमा रक्षा बन्धन तथा जनै पूर्णिमा को हार्दिक मंगलमय शुभकामना ।
- 'क्यूआर कोड' सहितको खोप प्रमाण पत्र माग्दै प्रदर्शनकाठमाडौँ — कोभिड–१९ विरुद्धको खोप लगाएको ‘क्यूआर कोड’ सहितको प्रमाण पत्र नदिएको भन्दै वैदेशिक रोजगारीमा जानेहरुले प्रदर्शन गरेका छन् । वैदेशिक रोगजारीका लागि कुवेत जान लागेकाहरुले आइतबार काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेका हुन् । वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सरकारले खोपको व्यवस्था गरेपनि विभिन्न देशहरुले खोप लगाएको प्रमाणित गर्न 'क्यूआर...
- 'गरिब देशलाई खोप उपलब्ध गराउन 'बूस्टर डोज'को योजना रोक्नुपर्छ' : डब्ल्यूएचओविश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड खोपको बूस्टर डोज अर्थात् अतिरिक्त मात्रा वितरण गर्ने योजनालाई कम्तीमा सेप्टेम्बर महिनाको अन्त्यसम्म रोक्न आह्वान गरेको छ। डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससले त्यस्तो अस्थायी रोकका कारण प्रत्येक देशमा कम्तीमा जनसंख्याको १० प्रतिशत मानिसले खोप पाउन सक्ने बताएका छन्। इजरायल र जर्मनीसहित कैयौँ देशरूले कोभिड खोपको तेस्रो मात्रा दिने योजना...
- 'बदमासी' बढेपछि कोलकाता बन्दरगाहमा ब्यापारीको चहलपहल घट्यो, विशाखापट्नमतिर झुम्मिए आयातकर्तालामो समयदेखि नेपाली ब्यापारीले सामान मगाउँदै गरेको पश्चिम बंगालको कोलकाता बन्दरगाहको विकल्पका रुपमा व्यवसायीहरुले विशाखापटनम बन्दरगाहलाई प्रयोग गर्न थालेका छन्। कोलकाता बन्दरगाहबाट भन्दा आन्द्र प्रदेशको विशाखापटनमबाट सामान मगाउँदा फाइदा भएपछि व्यापारी त्यता झुम्मिएका हुन्।कोलकाता बन्दरगाहमा कमजोर व्यवस्थापन र क्लियरिङ् एजेन्टको बदमासी हुने गरेको भन्दै व्यवसायीले गुनासो गर्दै आएका थिए। विभिन्न...
- ‘एक शिक्षण संस्था, एक उद्यम कार्यक्रम’ का लागि एक महिनाभित्र प्रस्ताव पेस गर्न सकिनेकाठमाडौं । ‘एक शिक्षण संस्था, एक उद्यम कार्यक्रम’ का लागि इच्छुक विद्यालयले एक महिनाभित्र आफ्नो व्यवसायिक परियोजनाको प्रस्ताव पेस गर्नसक्ने भएका छन् । राष्ट्रिय युवा परिषदले बुधबार एक सूचना प्रकाशित गर्दै इच्छुक प्राविधिक तथा व्यावसायिक धार/शिक्षा सञ्चालित वा नमुना विकासका लागि छनोट भएका सामुदायिक माध्यमिक विद्यालयहरूले यो कार्यक्रमका लागि प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।...
- ‘एमसीसी सम्झौतामा संशोधन सम्भव छैन’काठमाडौँ — अमेरिकी सहयोग नियोग एमसीसीले नेपालसँगको सम्झौतामा कुनै संशोधन सम्भव नहुने प्रस्ट पारेको छ । संसद्बाट अनुमोदन गर्नुअघि संशोधन गर्ने विकल्पमा सत्ता गठबन्धनभित्र बहस चलिरहेका बेला एमसीसी मुख्यालयको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातिमा सुमारले सम्झौता अनुमोदन र कार्यान्वयनको विकल्पमा जान नेपाललाई आग्रह गरेकी छन् । एमसीसीकै सन्दर्भमा उनले भदौ २४ देखि २७ सम्म नेपाल...
- ‘बम्पर अफर’ को नाममा फैलियो फिशिङ एसएमएस, छानबिन गर्दै प्राधिकरणकाठमाडौं । बम्पर अफरको नाममा उपभोक्तालाई आइरहेको फिशिङ एसएमएसबारे नेपाल दूरसञ्चार प्राधिकरणले छानबिन सुरु गरेको छ । अहिले बजारमा उपभोक्ताहरूको मोबाइलमा ‘बम्पर अफर अफ दि एयर’ भन्दै एउटा लिंकमा क्लिक गरेर सब्सक्राइब गर्न अनुरोध गरेको एसएमएस व्यापक रुपमा आउन थालेको छ । यसरी सब्सक्राइब गरेको खण्डमा उपोभोक्ताले ग्रान्ड प्राइजको रुपमा १० ग्राम सुन जित्नसक्ने भनी एसएमएसमा उल्लेख...
Αναζήτηση αποτελεσμάτων