• अनुमतिबिना फेसबुकले बिक्री गर्‍यो प्रयोगकर्ताको डेटा, ९५ अर्ब बढि जरिवाना तिर्न तयार
    फेसबुकको मातृ कम्पनी मेटाले थर्ड पार्टीलाई प्रयोगकर्ताको डेटा अनुमतिबिना बिक्री गरेको आरोप स्वीकार्दै सात सय २५ मिलियन डलर (९५ अर्ब भन्दा बढि ) रकम तिर्न तयार भएको छ । ​ सन् २०१६ मा फेसबुकले आठ करोड ७० लाख प्रयोगकर्ताको डेटा उनीहरूको अनुमतिबिना थर्ड पार्टी कम्पनी क्याम्ब्रिज एनालिटिकालाई बिक्री गरेको आरोप लागेको थियो । उक्त डेटा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको २०१६ को...
    Like
    Love
    2
    0 Kommentare 0 Anteile 590 Ansichten 0 Vorschau
  • अब क्यूआर कोड प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने
    काठमाडौं । काठमाडौं उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरिएको छ ।   महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो । अब भने उक्त कोडको प्रयोग गरी मोबाइलबाट नै जरिवाना तिर्न सकिने भएको हो । महाशाखाले आज एक कार्यक्रमका बीच उक्त सेवा शुभारम्भ भएको घोषणा गरेको हो । उक्त सेवा...
    Like
    Love
    16
    3 Kommentare 0 Anteile 530 Ansichten 0 Vorschau
  • अब ट्राफिक जरिवाना तिर्ने बित्तिकै ठाउँको ठाउँ कागजपत्र फिर्ता
    काठमाडौं । ट्राफिक प्रहरीको कारबाहीमा परे जरिवाना तिरेर आफ्नो कागजपत्र फिर्ता लिन ट्राफिक प्रहरी महाशाखामा नै जानुपर्ने बाध्यता हटेको छ ।   सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेपश्चात ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पुर्जीबापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारबाही स्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका...
    Like
    Haha
    2
    0 Kommentare 0 Anteile 514 Ansichten 0 Vorschau
  • इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !
    ६ माघ, काठमाडौं । अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ? यदि त्यसो हो भने सतर्क हुनुस् । सरकारले संसदमा दर्ता गराएको विज्ञापन नियमनसम्बन्धी विधेयकमा सम्बन्धित व्यक्तिको मञ्जुरीविना इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापन गर्न नपाइने ब्यवस्था छ । ‘सम्बन्धित व्यक्तिको मञ्जुरीकिना इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापनमूलक सन्देश...
    Like
    19
    4 Kommentare 0 Anteile 675 Ansichten 0 Vorschau
  • ईयूको कानुन उल्लंघन गरेको भन्दै ह्वाट्सएपलाई ३१ अर्ब जरिवाना
    काठमाडौं । फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपलाई कानुन उल्लंघन गरेको भन्दै युरोपियन युनियन(ईयू) ले २६७ मिलियन डलर अर्थात ३१ अर्ब भन्दा बढी जरिवाना गरेको छ । आयरल्याण्डको डेटा प्रोटेक्सन कमिसन(डीपीसी) ले ईयुको डेटा प्राइभेसी नीति उल्लंघन गरेको भन्दै ह्वाट्सएपलाई कारबाही गरेको हो ।   ह्वाट्सएपले आफ्ना प्रयोगकर्तालाई डेटा कसरी शेयर गर्ने भन्ने विषयमा जानकारी नदिएको भन्दै कारबाही गरेको हो ।...
    Like
    Love
    17
    0 Kommentare 1 Anteile 514 Ansichten 0 Vorschau
  • जरिवानामा परेपछि कुकिजका लागि ‘रिजेक्ट अल अप्सन’ ल्याउँदै गुगल
     विद्यमान ‘डाइलग बक्स’ फिचर युरोपियन युनियनको डेटा सम्बन्धी कानून विपरित देखिए पछि गुगलले प्रयोगकर्ताको ट्रयाकिङ गर्ने कुकिज ‘रिजेक्ट’ अर्थात खारेज गर्ने नयाँ अप्सन ल्याउने भएको छ । यो वर्षको सुरुवातमा फ्रान्सको डेटा संरक्षण सम्बन्धी निकाय सीएनआईएलले कुकिज ब्यानरमा दुविधा जनक भाषा प्रयोग गरेको भन्दै गुगललाई १५ करोड यूरो जरिवाना गरेको थियो । त्यसअघि गुगलले...
    Like
    Love
    3
    0 Kommentare 0 Anteile 525 Ansichten 0 Vorschau
  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रु ठग्ने ९ पसललाई कार्वाही, चर्को मूल्य असुलेको भन्दै १५ लाख जरिवाना
    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र सञ्चालनमा रहेका ९ वटा पसलहरु कार्वाहीमा परेका छन् । यात्रुलाई बजारमूल्यभन्दा महंगोमा सामानहरु बेचेको भन्दै ९ पसललाई कार्वाही गरिएको हो । अनुगमनका क्रममा पसलेहरुले चर्को मूल्यमा सामान बेचेको पाइएपछी कार्वाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ । विभागका अनुसार विमानस्थलभित्र पसलेहरुले सामानको एमआरपीभन्दा तीन गुणा महंगोमा सामान...
    Like
    Love
    3
    0 Kommentare 0 Anteile 634 Ansichten 0 Vorschau
  • प्रदूषण जाँच पास नभएका गाडीलाई पुस १ गतेदेखि एक लाखसम्म जरिवाना
    सरकारले प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस हुन नसक्ने सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको हो । विभागले आज सूचना जारी जरिवानाको चेतावनी दिएको हो । विभागले हाल काठमाडौं उपत्यकाभित्र सन्चालित सवारी साधनहरुमा...
    Like
    1
    1 Kommentare 0 Anteile 564 Ansichten 0 Vorschau
  • प्रयोगकर्तामाथि जासुसी गरेको भन्दै गुगल र फेसबुकलाई २८ अर्ब जरिवाना
    काठमाडौं । गुगल र फेसबुक जस्ता प्रविधि क्षेत्रका दिग्गज कम्पनीहरूमाथि प्रयोगकर्ताको जासुसी गरेको आरोप लागेको छ । यो आरोपमा फ्रान्सले दुवै कम्पनीलाई कूल २८ अर्ब रुपैयाँ भन्दा बढी जरिवाना गरेको हो । गुगल र फेसबुक दुबै कम्पनीमाथि फ्रान्समा प्रयोगकर्ताको कुकिज ट्र्याक गरेको आरोप लागेको छ । फ्रान्स वाचडग कमिसन सीएनआईएलले गुगलमाथि १५० मिलियन युरो (२० अर्ब पाँच करोड ६९ लाख रुपैयाँभन्दा बढी) र...
    Like
    Love
    8
    1 Kommentare 0 Anteile 693 Ansichten 0 Vorschau
  • बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राखे २० हजारसम्म जरिवाना तिर्नुपर्ने !
     ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल स्ट्यान्ड राख्ने चालकलाई कारबाही गर्ने भएको छ । म्याप हेर्न वा फोटो/भिडिओ खिच्नका लागि बाइकमा माेबाइल स्ट्यान्ड राख्दा दुर्घटना निम्तिएकाे भन्दै ट्राफिक प्रहरीले देशैभर यसकाे प्रयाेगमा निषेध गरेकाे हाे । “सवारी साधनमा कुनै पनि परिवर्तन जस्तै; स्वरूप परिवर्तन, रङ्ग परिवर्तन, नयाँ पाटपूर्जा थपघट गर्नु कानूनतःः प्रतिबन्धित छ,” टेकपानासँग...
    Like
    Love
    3
    1 Kommentare 0 Anteile 559 Ansichten 0 Vorschau
Suchergebnis