Cerca
Scopri nuove persone e i loro amici a quattro zampe, e fai nuove amicizie
- Effettua l'accesso per mettere mi piace, condividere e commentare!
- 'नेपाल सरकार' को सट्टा राष्ट्रपतिले भनिन्- मेरो सरकारयसपालि राष्ट्रपति विद्यादेवी भण्डारीको नीति तथा कार्यक्रम सम्बोधनमा 'नेपाल सरकार' पदोन्नति भएर 'मेरो सरकार' बनेको छ। अघिल्लो वर्षसम्म राष्ट्रपति भण्डारीले गर्ने सम्बोधनमा 'यो सरकार' र 'नेपाल सरकार' भनिएको थियो। पूर्व राष्ट्रपति रामवरण यादवले संसदमा गरेका सम्बोधनमा पनि 'नेपाल सरकार' भनेर सुरू गरिन्थ्यो। यादव आफ्नो सम्बोधन क्रममा धेरैजसो ठाउँमा कर्ता प्रयोग नगरी '... यस्तो गरिनेछ' भन्थे।...
- ‘गाली गर्ने कार्यक्रम’ भन्दै किन रिसाएर हिँडे मेयर बालेन ?सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बागमती प्रदेश सरकारले हेटौंडामा स्थानीय तहका जनप्रतिनिधिका लागि अभिमुखीकरण राखेको थियो । सो कार्यक्रममा सहभागी हुन हेटौंडा पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह उद्घाटन समारोहबाटै फर्किए । अभिमुखीकरण दुई दिनको भए पनि उनी पहिलो दिनको सत्रहरुमा पनि बसेनन् । काठमाडौं आएपछि उनले सामाजिक सञ्जालमा लेखे, ‘बागमती प्रदेशले आयोजना गरेको...
- अध्ययन भन्छ– नेपालमा पुराना स्मार्टफोनलाई नयाँ बनाएर बेच्न सम्भव छ*काठमाडौं । नेपालमा मोबाइल फोन एसेम्बल चुनौतीपूर्ण भएता पनि ‘रिफर्बिस’ भने सम्भव रहेको एक अध्ययनले देखाएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन एसेम्बल तथा रिफर्बिसको सम्भाव्यताबारे गरेको एक अध्ययनका आधारमा यो निचोड निकालिएको हो । उक्त अध्ययनका आधारमा प्राधिकरणले केही समयअघि मात्रै परामर्श पत्र जारी गरेको छ । प्राधिकरणका निर्देशक मिनप्रसाद...
- अब ह्वाट्सएपमा एकजनालाई भन्दा बढी म्यासेज फर्वाड गर्न नमिल्नेबढ्दो गलत सूचना र स्प्याम म्यासेजलाई राक्न ह्वाट्सएपले नयाँ कदम अघि बढाउने भएको छ । त्यसका लागि कम्पनीले म्यासेज फरवार्डमा रोक लगाउने तयारी गरेको पाइएको छ । हुन त यसअघि सन् २०१९ देखी ह्वाट्सएपले धेरै शेयर भएको म्यासेज एक पटकमा ५ जनासम्मलाई फर्वाड गर्न सकिने बनाएको थियो । त्यस्तै सन् २०२० मा कम्पनीले उक्त लिमिटेसनलाई अझ कम गर्दै एक पटकमा एकजनालाई मात्रै पठाउन सकिने व्यवस्था गरेको थियो ।...
- अमर्यादित सामग्री राखेको भन्दै विकिपिडियामाथि पाकिस्तानको प्रतिबन्धपाकिस्तान दूरसञ्चार प्राधिकरण (पीटीए)ले विकिपिडियामाथि प्रतिबन्ध लगाएको छ । कम्पनीले अमर्यादित तथा अपवित्र मानिने सामग्री हटाउन नसकेको भन्दै पाकिस्तानको नियामकले विकिपिडियामाथि प्रतिबन्ध लगाएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम ब्लुमबर्गसँग बोल्दै दूरसञ्चार प्राधिकरणका प्रवक्ता मालहात ओबेडले (Malahat Obaid) ४८ घन्टाभित्र त्यस्ता सामग्री हटाउने निर्देशन दिँदा पनि नहटाएको...
- आईटी विज्ञ भट्टराई भन्छन्ः नेपालका लागि क्रिप्टोमाइनिङ विद्युत खपत बढाउने क्षेत्र बन्नसक्छ-मनोहर भट्टराई केही अघिसम्म नेपालका लागि आवश्यक विद्युत उत्पादन नहुनु नै समस्याको विषय थियो । अहिले हामीले त्यसबाट पार पाइसकेका छौँ । भन्नुको अर्थ अब हामी विद्युत निर्यात गर्नसक्ने स्थितिमा पुगेका छौँ । तर यतिखेर उत्पादित विद्युत नेपालभित्रै खपत गर्न माग बढाउने कि निर्यातमा ध्यान केन्द्रित गर्ने भन्ने प्रश्न छ । यसका लागि सूचना तथा प्रविधि क्षेत्र क्षेत्रमा के...0 Commenti 0 condivisioni 468 Views 0 Anteprima
- आजबाट हुने भनिएको टेलिकमको फाइभजी ‘ट्रायल’ स्थगितनेपालमै पहिलो पटक आजबाट सुरु हुने भनिएको फाइभजी ट्रायल स्थगित भएको छ । आवश्यक आन्तरिक परीक्षण पूरा नभएको भन्दै तत्कालका लागि ट्रायल नहुने देखिएको हो । यसअघि टेलिकमले अङ्ग्रेजी नयाँ वर्षको दिन पारेर आज जनवरी १ देखि फाइभजी ट्रायल सुरु गर्ने बताएको थियो । तर नेपालमा हाल उपलब्ध फाइभजी सेटहरूमा परीक्षण गरेर मात्रै ट्रायलमा जाने हिसाबले ट्रायल स्थगित गरिएको टेलिकमका प्रवक्ता सोभन...
- आयल निगमले माग्यो ६० भन्दा बढी कर्मचारीनेपाल आयल निगमले विभिन्न तहमा ६० भन्दा बढी कर्मचारी माग गरेको छ । निर्देशक (१० औं तह)देखि तहविहीन बाउजर अपरेटरसम्मको पदमा कर्मचारी माग गरिएको छ । निगमले शुक्रबार एक प्रकाशित गरी २१ दिन भित्र दरखास्त दिन भनेको छ । दोब्बर दस्तुर तिरेर म्याद सकिएको ७ दिन भित्र दरखास्त दिन सकिने छ । अनलाइनबाटै फारम भर्न सकिने समेत निगमले जनाएको छ । १०औं तहमा १ जना महिलाको माग भएको छ । ८ औं तहमा...
- आर्थिक संकटको अवस्था आयो भनेर राजनीतिकरण भयो : अर्थमन्त्री२८ चैत, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशमा आर्थिक संकटको अवस्था आयो भनेर गलत प्रचारबाजी भइरहेको बताएका छन् । अर्थ मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अर्थतन्त्रका सूचकहरु सार्वजनिक गर्दै अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताए । ‘आम जनमानस र व्यावसायिक जगतलाई हतोत्साहित गर्न हुँदैन, राजनीतिकरण गर्नु हुँदैन,’ उनले भने, ‘अर्थतन्त्र ठूलो...0 Commenti 0 condivisioni 622 Views 0 Anteprima
Pagine in Evidenza