अब एउटै अकाउन्टबाट पाँच वटा फेसबुक प्रोफाइल बनाउन मिल्ने
काठमाडौं । फेसबुकले प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याउने तयारी गरेकाे छ । हाल प्रयोगकर्ताले एउटा अकाउन्टबाट एउटामात्रै प्रोफाइल बनाउन सक्छन् । तर अब भने कम्पनीले एउटै अकाउन्टबाट पाँच वटासम्म प्रोफाइल बनाउन सकिने फिचरको परीक्षण गरेको छ ।
यसपछि इन्स्टाग्राममा जस्तै अब फेसबुक प्रयोगकर्ताले पनि फरक-फरक नामको प्रोफाइल बनाउन मिल्नेछ । यो फिचर उपलब्ध भएसँगै प्रयोगकर्ताले आफ्नो एउटै ईमेल आईडी...
0 Comments
0 Shares
388 Views
0 Reviews