• अब एउटै अकाउन्टबाट पाँच वटा फेसबुक प्रोफाइल बनाउन मिल्ने
    काठमाडौं । फेसबुकले प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याउने तयारी गरेकाे छ । हाल प्रयोगकर्ताले एउटा अकाउन्टबाट एउटामात्रै प्रोफाइल बनाउन सक्छन् । तर अब भने कम्पनीले एउटै अकाउन्टबाट पाँच वटासम्म प्रोफाइल बनाउन सकिने फिचरको परीक्षण गरेको छ ।   यसपछि इन्स्टाग्राममा जस्तै अब फेसबुक प्रयोगकर्ताले पनि फरक-फरक नामको प्रोफाइल बनाउन मिल्नेछ । यो फिचर उपलब्ध भएसँगै प्रयोगकर्ताले आफ्नो एउटै ईमेल आईडी...
    0 Kommentare 0 Anteile 444 Ansichten 0 Vorschau
  • अब एउटै ट्वीटमा दुई जनाले सम्पादन गर्न सकिने
    काठमाडौं । ट्वीटरले प्रयोगकर्ताका लागि नयाँ फिचर ‘कोट्वीट्स’ (CoTweets) परीक्षण गरिरहेको छ । कम्पनीले एउटै ट्वीटमा दुईजना प्रयोगकर्ताले सम्पादन गर्नसक्ने फिचर परीक्षण गरिरहेको हो ।   हाल ट्वीटरका केही प्रयोगकर्ताले यो फिचर प्रयोग गरिरहेको पाइएको छ । ‘दि भर्ज’ सँग कुरा गर्दै कम्पनीका एक अधिकारीले यो फिचरको परीक्षण यो अंग्रेजी वर्षको सुरुवातसँगै भइरहेको जानकारी दिएका...
    0 Kommentare 0 Anteile 475 Ansichten 0 Vorschau
  • एउटा हैन !! हजारौ कथा हुनेछ्न जिवनमा !! लाखौ याद हुनेछ्न !! जव तिम्रो जिवन एड्भेन्चर बन्छ !!
    एउटा हैन !! हजारौ कथा हुनेछ्न जिवनमा !! लाखौ याद हुनेछ्न !! जव तिम्रो जिवन एड्भेन्चर बन्छ !! #COVID19#StaySafeStayHealthy#stayhome
    Like
    3
    0 Kommentare 0 Anteile 640 Ansichten 0 Vorschau
  • एउटै सिममा फरक कम्पनीको सेवा लिन सकिने, अघि बढ्यो प्रक्रिया
     दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले तयार पारेको मोबाइल नम्बर पोर्टेबिलिटी नियमावलीमा सेवा प्रदायकबाट कुनै राय प्राप्त नभएसँगै प्रक्रिया अघि बढेको छ । प्राधिकरणले सेवाग्राहीको सहजताका लागि सेवाप्रदायक कम्पनी परिवर्तन गर्दा पनि साविककै नम्बर राख्न सकिने गरी ‘मोबाइल नम्बर पोर्टेबिलिटी’ सम्बन्धी व्यवस्था लागू गर्ने तयारी गरिरहेको छ । त्यसका लागि...
    Like
    Love
    9
    1 Kommentare 0 Anteile 455 Ansichten 0 Vorschau
  • क्रिप्टोकरेन्सीकै कारण बर्बादीको बाटोमा पुगेको एउटा देश
    पछिल्ला केही हप्तामा क्रिप्टोकरेन्सीको मूल्यमा भारी मात्राले गिरावट आएको छ । जसको असर सारा विश्वमा देखिएको छ । एलसाल्भाडोर जस्तो देश समेत यसबाट प्रभावित भयो । जहाँको सरकारले बिटक्वाइनमा लाखौँ डलर लगानी गरेको थियो । तर एलसाल्भाडोर सरकारले सोचेजस्तो किसिमले बिटक्वाइन परियोजना अगाडि बढ्न सकेन । आखिर त्यस पछाडिको मुस्किलको अवस्था कस्तो छ त ? बीबीसीका अनुसार एल साल्भाडोरमा एक पशु अस्पतालमा २५...
    Love
    Sad
    2
    0 Kommentare 0 Anteile 464 Ansichten 0 Vorschau
  • क्रिप्टोकरेन्सीकै कारण बर्बादीको बाटोमा पुगेको एउटा देश
    पछिल्ला केही हप्तामा क्रिप्टोकरेन्सीको मूल्यमा भारी मात्राले गिरावट आएको छ । जसको असर सारा विश्वमा देखिएको छ । एलसाल्भाडोर जस्तो देश समेत यसबाट प्रभावित भयो । जहाँको सरकारले बिटक्वाइनमा लाखौँ डलर लगानी गरेको थियो । तर एलसाल्भाडोर सरकारले सोचेजस्तो किसिमले बिटक्वाइन परियोजना अगाडि बढ्न सकेन । आखिर त्यस पछाडिको मुस्किलको अवस्था कस्तो छ त ? बीबीसीका अनुसार एल साल्भाडोरमा एक पशु अस्पतालमा २५...
    Like
    Sad
    2
    0 Kommentare 0 Anteile 501 Ansichten 0 Vorschau
  • गुगल म्यापमा एउटै औंलाले यसरी गर्नुहोस् जुम ईन र आउट
    काठमाडौं । हामी धेरैलाई गुगल म्याप्समा एउटै औंलाले पनि जुम ईन र आउट गर्न सकिन्छ भन्ने जानकारी नहुन सक्छ । किनभने मोबाइल तथा अन्य कुनै पनि स्क्रिन टच गर्न सकिने डिभाइसमा सामान्यतया जुम गर्न दुईवटा औंलाकै प्रयोग गरिन्छ ।   यस्तोमा एउटै औंलाले जुम ईन र आउट गर्ने विषय धेरैलाई नयाँ पनि हुन सक्छ । तर, गुगलले भने यो फिचर गुगल म्याप्समा उपलब्ध गराएको छ ।   गुगल म्याप्स सहज रुपमा प्रयोग गर्न...
    Love
    3
    0 Kommentare 0 Anteile 467 Ansichten 0 Vorschau
  • ट्वीटरको नयाँ भेरिफिकेसन योजनामा दुई ओटा चेकमार्क हुने, एउटा भने किन्न नमिल्ने
    ट्वीटरको नयाँ भेरिफिकेसन योजनामा दुई फरक सिस्टम हुने भएका छन् । परिमार्जित ट्वीटर ब्लूको नेतृत्व गरिरहेका कम्पनीका भीपी इस्थर क्राउफोर्डले सब्सक्रिप्सनको रूपमा ब्लु टिक उपलब्ध गराए पनि निश्चित अकाउन्टमा 'अफिसियल' लेबल हुने बताएकी छन् ।  ट्वीटरका अनुसार अफिसियल लेबल सरकारी, व्यवसायिक कम्पनी,  व्यवसायिक साझेदार, मुख्य मिडिया आउटलेट, प्रकाशक र केही सार्वजनिक व्यक्तित्वहरूका लागि 'रिजर्भ'...
    Like
    1
    0 Kommentare 0 Anteile 457 Ansichten 0 Vorschau
  • दुई फरक कम्पनीका मोबाइल सेवा अब एउटै ई-सिममा लिन सकिने
    गुगल हाल एन्ड्रोइड १३ का फिचरमा काम गरिरहेको छ । हालै बाहिरिएको एक खबर अनुसार एन्ड्रोइड १३ मा मल्टिपल इनेबल्ड प्रोफाइल (एमईपी) फिचर उपलब्ध हुने भएको छ । यो फिचर एउटै फोनमा दुईवटा सिम कार्ड प्रयोग गर्ने मानिसहरूका लागि गेम चेन्जर हुनसक्छ । यसअन्तर्गत एउटै ई-सिममा दुई फरक नेटवर्क (कम्पनी) को सेवा लिन सकिन्छ । प्रयोगकर्ताले चाहेअनुसार एकबाट अर्को नेटवर्कमा सजिलै स्विच गरी सेवा...
    Like
    4
    2 Kommentare 0 Anteile 477 Ansichten 0 Vorschau
  • देश र जनताभन्दा पनि पार्टीगत राजनीतिले अङ्गिकार गरेका वाद, सिद्धान्त, विचार भन्दा माथि उठ्न नसक्नुकाे एउटै कारण
    नेपाल भित्र र वाहिर दुई वटा यस्ता शक्ति छन्, जसले नेपालमा स्थिर राजनीति कायम होस् र विकसित होस् भन्ने चाहदैन । सानो मुलुक, पर्याप्त प्राकृतिक सौन्दर्यले भरिपूर्ण र दुई विसाल देशका बीचमा रहेको नेपालमा स्थिर राजनीति हुने वित्तिकै तुरुन्तै विकास र निर्यातमूलक व्यापार सुरु भैहाल्छ । यसो भयो भने यसको संवेदनशील भू राजनीतिको फाइदा लिन सकिदैन । यसका लागि यहाँ कुनै पनि मूल्यमा यहाँ एउटा स्थिर राजनीतिक...
    Like
    Love
    Angry
    13
    2 Kommentare 0 Anteile 1446 Ansichten 0 Vorschau
Suchergebnis