• इन्टरनेट सेवा प्रदायकले आईपीटिभी र राउटर प्याकेजमा बिक्री गरे कारबाही हुने
    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट, आईपीटिभी र राउटर एउटै प्याकेज बनाएर बिक्री गर्ने सेवा प्रदायकलाई कारबाही गर्ने भएको छ । एक विज्ञप्ति जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो निर्णय गरेको हो ।  हाल कतिपय इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट सेवा लगायत अन्य सेवा समेत प्रदान गर्दै आइरहेका छन् । यसरी इन्टरनेट सेवा बाहेक अन्य सेवाहरू सञ्चालन गर्ने क्रममा इन्टरनेट...
    Love
    Yay
    2
    0 Comentários 0 Compartilhamentos 539 Visualizações 0 Anterior
  • एनआईसी एसिया बैंकको ‘क्याश रिसाइकलर’ सेवा, अब रकम जम्मा गर्न बैंक जानै नपर्ने !
    अब एनआईसी एसिया बैंकका ग्राहकहरूले रकम जम्मा गर्न बैंक जानै नपर्ने भएको छ । बैंकले नगद रकम सोझै मेसिनबाटै जम्मा गर्न सकिने ‘क्याश रिसाइकलर’ सेवा सुरु गरेको हो । बैंकले ‘डिजिटल फस्ट बैंक’ रणनीति अनुरूप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने क्रममा यो सुविधा थपिएको उल्लेख गरेको छ । जसमार्फत अब बैंकका ग्राहकले बैंकमा नगएर, कुनै...
    Love
    1
    0 Comentários 0 Compartilhamentos 555 Visualizações 0 Anterior
  • किरण गजमेर : देश खोज्दै गुञ्जिरहेको आवाज…
    कुनै सिनेमाको प्लट जस्तै चाखलाग्दो कहानी छ, किरण गजमेरको । उनका पिता भुटानबाट लखेटिएर आफ्नो मूलथलोमा शरण लिन आइपुग्छन् । सम्पूर्ण जायजेथा  मात्र होइन, जीवनका योजना र सपना पनि उतै छाडिन्छन् । भाग्दै, लुक्दै मातृभूमिसम्म आइपुग्दा उनीसँग सुदूर अतीतका स्मृतिहरु मात्र बाँकी रहन्छन् । रित्तो हात, रित्तो जीवन, रित्तो सपना । झापाको खुदुनाबारी शिविरबाट अब नयाँ जीवनको थालनी गर्नुपर्ने हुन्छ...
    Like
    Love
    Wow
    38
    1 Comentários 0 Compartilhamentos 579 Visualizações 0 Anterior
  • गुगल क्रोम छाड्दै माइक्रोसफ्ट एजमा प्रयोगकर्ता
    काठमाडौं । इन्टरनेट ब्राउजरमा गुगल क्रोमले अधिपत्य नै जमाएको छ भन्दा कुनै फरक पर्दैन । किन भने विश्वमा प्रयोग हुने ब्राउजर मध्य क्रोम एक्लैको बजार हिस्सा ६५ प्रतिशतको हाराहारीमा रहेको छ ।   तर, पछिल्लो सयम प्रयोगकर्ता विस्तारै क्रोमबाट अन्य ब्राउजरतर्फ गइरहेको   अध्ययन प्रतिवेदनले देखाएको छ । गुगल क्रोमले प्रयोगकर्ताको गोपनीयता कायम गर्न नसकेको भन्दै यसको आलोचना हुनेगरेको छ ।...
    Like
    Wow
    2
    0 Comentários 0 Compartilhamentos 502 Visualizações 0 Anterior
  • टिकटक चलाउँदैमा इज्जत नजाने भन्दै स्टेजमै रोइन् रचना रिमाल
    काठमाडौं । सामाजिक सञ्जालको सूचीमा टिकटक नेपालमा पनि धेरै प्रयोग गरिने एपभित्र पर्छ । सामाजिक सञ्जाल जति उपयोगी सावित भएको छ, त्यति नै जोखिमपूर्ण पनि छ । टिकटकमा फलोअर बढाउनदेखि गिफ्ट पाउन अनावश्यक तथा अश्लील हर्कत गर्नेहरूको सूची बनाई साध्य छैन । केही व्यक्तिले गरेका यस्ता हर्कतको असर अन्य व्यक्तिलाई समेत परेको छ । जसको ज्वलन्त उदाहरण हो सोमबार पोखराको हल्लनचोकमा भएको कार्यक्रम । शीघ्र...
    0 Comentários 0 Compartilhamentos 503 Visualizações 0 Anterior
  • पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालन
    काठमाडौँ — पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामा–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अवरुद्व बनेको थियो । पहिरो हटाएर बिहान २ः३० बजेदेखि यातायात दुइतर्फीरुपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । सङ्घीय राजधानी काठमाडौं जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत...
    Like
    1
    0 Comentários 0 Compartilhamentos 482 Visualizações 0 Anterior
  • पुल निर्माण गर्न बनाइएको खाल्डोमा परी बालकको मृत्यु, विपी राजमार्ग अवरुद्ध
    सिन्धुलीमा विपी राजमार्ग अवरुद्ध गरिएको छ। पक्कि पुल निर्माण गर्न बनाइएको खाल्डोमा परी एक बालको मृत्यु भएपछि ठेकेदारलाई कारबाहीको माग गर्दै आइबार बिहानैदेखि विपी राजमार्ग अवरुद्ध गरिएको हो। सिन्धुलीको कमलामाई नगरपालिका ४ ढुङग्रेबासबाट धुराबजार तर्फ जोड्ने गरी ग्वाङ खोलामा पक्कि पुल निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा एक १२ वर्षीय बालकको मृत्यु भएपछि मृतक बालकका आफन्त तथा स्थानीयले...
    Love
    Sad
    Angry
    3
    0 Comentários 0 Compartilhamentos 470 Visualizações 0 Anterior
  • फ्रिजमा खाना खुल्लै राख्नुहुन्छ ? सावधान !
    प्रविधिले हाम्रो दैनिक जीवनयापन निकै सहज बनाइदिएको छ । पछिल्लो समय घरमा स-सानादेखि ठूला कामका लागि विद्युतीय उपकरणको प्रयोग बढ्न थालेको छ । जस्तै लुगा धुन वासिङ मसिन, कोठा सफा गर्न भ्याकुम क्लिनर, खाना पकाउन इन्डक्सन चुलो वा माइक्रोवेभ र खाना सुरक्षित रूपमा भण्डारण गर्न फ्रिज (रेफ्रिजेरेटर) । आज हामी फ्रिजमा खानेकुरा खुल्लै राख्दा के हुन्छ भन्ने विषयमा चर्चा गर्दैछौं । धेरैजसो मानिसमा...
    Like
    Love
    2
    0 Comentários 0 Compartilhamentos 488 Visualizações 0 Anterior
  • मिडरेन्जमा उत्कृष्ट फिचरसहित रियलमीका दुई फोन सार्वजनिक, १२ जीबीसम्म र्‍याम थप्न मिल्ने
    काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले जीटी सिरिजमार्फत दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले बुधबार एक समारोह आयोजना गर्दै जीटी सिरिजअन्तर्गत ‘रियलमी जीटी मास्टर एडिसन’ र ‘रियमली जीटी एक्स्पोलर मास्टर एडिसन’ विश्व बजारमा ल्याएको हो ।   कम्पनीका अनुसार आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित यी फोन बजारमा सार्वजनिक भएको छ । युवा प्रयोगकर्ताको सृजनशीलतामा...
    Like
    Love
    Haha
    Angry
    16
    0 Comentários 0 Compartilhamentos 540 Visualizações 0 Anterior
  • यातायात व्यवस्था कार्यालयको फेसबुक पेजमा ‘केजीएफ टु’ को प्रचार !
    काठमाडाैं । शनिबार गण्डकी प्रदेश नवलपुरमा रहेको यातायात व्यवस्था कार्यालय कावासोतीको आधिकारिक फेसबुक पेजबाट भारतीय चलत्रित्र ‘केजीएफ च्याप्टर टु’ सम्बन्धी एक पोस्ट अपलाेड भयाे ।   १४ हजारभन्दा बढी फलोअर रहेको सो पेजमा नियमित रुपमा सवारी चालक अनुमतिपत्रका लागि लिखित परिक्षा मिति, परीक्षाको नतिजा, ट्रायल मिति सम्बन्धि जानकारी पोस्ट हुन्थ्यो ।   शनिबार साँझ उक्त पेजबाट...
    Love
    Haha
    2
    0 Comentários 0 Compartilhamentos 467 Visualizações 0 Anterior
Páginas impulsionada