Поиск
Знакомьтесь и заводите новых друзей
- Войдите, чтобы отмечать, делиться и комментировать!
- दशैंको मुखमा चामलको मूल्यमा मनपरी, बोरामै २ सय रुपैयाँसम्म वृद्धिभारतले निर्यातमा कर बढाएको बहानामा नेपाली व्यवसायीले बजारमा चामलको मूल्य मनपरी वृद्धि गरेका छन् । पछिल्ला १० दिनमा जिरा मसिनो चामलको खुद्रा मूल्य किलोमा ८ रुपैयाँ र बोरामा २ सय रुपैयाँसम्मले बढाइएको खुद्रा व्यापारीहरुले बताएका छन् । भारतको कर वृद्धिको समाचारसँगै बजारमा चामलको मूल्य बढ्ने हल्ला चलाइएको र १० दिनयता बजारमा २ सय रुपैयाँसम्म बोरामा मूल्य बढाइएको नेपाल खुद्रा व्यापार संघले...
- मुलुक विदेशी स्वार्थको खेलमैदान : तीन दशकदेखि छैन प्रति–जासूसी संयन्त्रनेपालमा दल, नेता र विज्ञहरू खुलेआम विदेशी चलखेल बढेको स्वीकार्छन् । तर, यस्तो चलखेल निस्तेज पार्ने प्रति–जासूसी संयन्त्र बनाउन भने रुचि देखाउँदैनन् । राष्ट्रिय सुरक्षाका लागि आवश्यक तर तीन दशकदेखि अकारण अलपत्र एउटा सुरक्षा संयन्त्र माथिको विवेचना । २३ पुस, काठमाडौं । मुलुक संघीय स्वरुपमा जाँदै गर्दा विभिन्न सरकारी निकायहरूले आफ्नो संरचना कस्तो हुने भनेर तीव्र छलफल र बहस चलाए । तर,...
- यसरी खतरापूर्ण बन्दैछन् दशौँ लाख आईफोनआईफोनका पुराना मोडलहरू असुरक्षित बन्दै गइरहेका छन् । एप्पलले नयाँ मोडेलका स्मार्टफोनहरू सार्वजनिक गरेसँगै पुराना फोनहरूमा नयाँ सेक्युरिटी अपडेट दिँदैन । झट्ट सुन्दा यो त सामान्य हो, सधैँ यस्तै त हो नि भन्ने पनि लाग्न सक्छ । वास्तवमा प्रयोगकर्ताहरूका लागि भने यो ठूलो सुरक्षा चुनौती बन्नसक्छ । हरेक वर्ष एप्पलले नयाँ आईओएस सार्वजनिक गर्छ । नयाँ आईओएस अपडेटमा नयाँनयाँ फिचरहरू उपलब्ध हुन्छन् । नयाँ...
- सिटिजन बैंकद्वारा गत आर्थिक बर्षको लाभांश घोषणा, सेयरधनीलाई दशैंअघि नै एक अर्ब बाड्नेबाणिज्य बैंकहरुमा गत आर्थिक बर्षको लाभांश घोषणा गर्नेमा सिटिजन बैंक Citizens Bank International Limited पहिलो बनेको छ। बैंकको भदौ ९ गते बसेको संचालक समितिको बैठकले दशैंअघि नै एक अर्ब रुपैयाँ बराबरको नगद बाड्ने गरि गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। बैंकले १५ प्रतिशत लाभांश मध्ये १२ प्रतिशत नगद तथा ३ प्रतिशत बोनस सेयर दिने नेप्से मार्फत...
- स्मार्ट लाइसेन्सको आवेदन अब दशैँपछि मात्रकाठमाडौं । सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को नयाँ आवेदन दशैँपछि खुला हुने भएको छ । तत्कालका लागि आवश्यक तयारी नपुगेको भन्दै यातायात व्यवस्था विभागले दशैँलगत्तै नयाँ आवेदन खुलाउने तयारी गरेको हो । यसअघि यातायात व्यवस्था विभागले असोज पहिलो सातादेखि आवेदन खुलाउने तयारी गरेको थियो । विभागका महानिर्देशक नमराज घिमिरेले प्रदेश सरकारको तयारी नपुगेपछि दशैँपछिका लागि सारिएको जानकारी दिए ।...
- हामी सनातन हिन्दुहरुकाे महान चाड दशैं हराउने जोखिम देखिन थाल्योएक समय थियो दशैं आउन लागेको संकेत प्रकृतिले नै दिन्थ्यो । बिहान हुस्सु या कुहिरो लाग्थ्यो । आकाशका बादल खेलिरहेजस्तो देखिन्थ्यो । गाउँ र शहर दुवैमा मेला लाग्थे । जताततै लिंगे र रोटे पिङको रौनक हुन्थ्यो । परिवारमाझ खुशीयाली साटासाटको माहोल नै बेग्लै हुन्थ्याे। छत माथिबाट रंङ्गिचङ्गी चंगा उडाएर रमाइलो गर्नेहरुको दृष्य कम्ता रमाइलो देखिँदैनथ्यो । लिपपोत गरेर चिटिक्क बनाइएका घर छाड्न मन कहाँ...